ए प्लस सहित अक्सफोर्डका सबै विद्यार्थी उत्रिण

दमक ३ ढुकुरपानि स्थित अक्सफोर्ड अंग्रजी माध्यमिक विद्यालयले गत बर्ष लिइएको एसइइ परिक्षामा जिपिए ३ दशमलव ७ सहित सतप्रतिसत विद्यार्थी उत्रिण गराउन सफल भएको छ ।
आज प्रकाशित नतिजा अनुसार जम्मा सहभागी २२ जना मध्ये ३ दशमलव ७ जिपिए अर्थात ए प्लस सहित सबै विद्यार्थी उत्रिण भएका हुन । नतिजा अनुसार ए प्लस एक नजा , ए चर जना , बि प्लस नौं जना , र बि आठ जना गरी सम्पुर्ण बिद्यार्थी उत्रिण भएको अक्सफोर्ड अंग्रजी माध्यमिक विद्यालयका भाइस प्रिन्सिपल तोयानाथ चापागाइले जानकारी दिए ।
परिक्षमा सफल  विद्याथीहरुलाइ बधाइ दिंदै चापागांइले यो परिक्षाफल मेहेनत अनुसारको नभएपनि सन्तोषजनक रहेको भन्दै आगामी दिनहरुमा अझै थप मेहेनत गर्दैजाने प्रतिक्रीया जनाए ।

बिहिबार, १२ असार, २०७६, साँझको ०६:५४ बजे

सम्बन्धित खवर