बसको ठक्कर बाट उर्लाबारीका थापाको घटनास्थलमै मृत्यु

बैकल्पिक खवर

झापाको कमल गाउँपालिका स्थित चुलाचुली मोडमा एक यात्रुबहाक बसको ठक्करबाट एक मोटरसाइकल यात्रीको घटनास्थलमै मृत्युु भएको छ ।                                                                                                                  केर्खा बजार बाट करिब ३ सय मिटर पश्चिम, चुलाचुली मोडमा भएको उक्त दुर्घटनामा परि उर्लाबारी नगरपालिक वडा नम्बर ६ बस्ने हेमसागर थापाको घटनास्थलमै मृत्यु भएको हो । पूर्वबाट पश्चिम जाँदै गरेको में १ ख ६७६२ नम्बरको यात्रुबाहक बसको ठक्करबाट थापाको ज्यान गएको हो । थापा मोटरसाइकलमा सवार थिए । दुर्घटना आज दिउँसो भएको हो । श्रोत –

हामी केर्खाली पेजबाट

शुक्रबार, ११ भदौ, २०७८, दिउँसोको ०३:५६ बजे

सम्बन्धित खवर