भारु दूइ सयको नोट नचल्ने

शुक्रबार १३, असार

काठमाडौं । नेपालमा २०० सय रुपैयाँ दरको भारतीय नोट नचल्ने भएको छ । मन्त्रिपरिषद् बैठकले भारतले हालै प्रचलनमा ल्याएको २०० सय रुपैयाँ दरको नोट नेपालमा प्रचलनमा नल्याउने निर्णय गरेको हो ।
नेपालमा यसअघि नै ५०० र दुई हजार दरका भारतीय रुपियाँका नोट प्रचलनमा छैनन् ।

शुक्रबार, १३ असार, २०७६, बिहानको १०:४२ बजे

सम्बन्धित खवर