१३ मंसिर २०७७, शनिबार

मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
समय सामान्य खालको छ । शरीर अस्वस्थ रहला । आर्थिक सङ्कटको सामना गर्नुपर्ला ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
समय राम्रो छ । मान्यजनको सहयोगमा महत्वपूर्ण कामको शुभारम्भ हुनेछ । पढाइ लेखाइमा प्रगति हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
समय उत्तम खालको छ । जग्गा–जमिनको कारोबारमा प्रशस्त लाभ मिल्ला । अध्ययन–अध्यापनमा सफलता मिल्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
साथीभाइको सहयोगमा नयाँ कामको शुभारम्भ हुनेछ । सामाजिक काममा मान र सम्मान मिल्नेछ । पारिवारिक सद्भाव बढ्ला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
समय उत्तम खालको छ । राजनैतिक काममा सफलता मिल्नेछ । नयाँ कामको शुभारम्भ होला ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
समय मध्यम् खालको छ । शरीर आलश्य बन्ला । अनावश्यक कामको झन्झटमा फसिनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
समय राम्रो छ । साथीभाइसित रमाइलो भेटघाट हुनेछ । नयाँ कामको कार्य योजना बन्ला । यात्रा फलदायी देखिन्छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
समय उत्तम खालको छ । वैदेशिक क्षेत्रबाट राम्रो लाभ हुनेछ । आफन्तजनबाट सहयोग प्राप्त होला ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
समय उत्तम खालको छ । व्यापार–व्यवसायबाट लाभ हुनेछ । साथीभाइबाट विशेष सहयोग प्राप्त होला ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
समय सामान्य खालको छ । अनावश्यक कामको झन्झटमा फसिएला । घाउ चोटपटक वा दुर्घटनाको प्रबल सम्भावना छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
सामाजिक कार्यक्रममा संलग्न भइएला । राजनीतिक निकायमा तपाईंको विशेष स्थान रहला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
समय सामान्य खालको छ । आर्थिक कारोकारमा असमझदारी बढ्नेछ । कार्य व्यवसायबाट मन अघाउन सक्छ ।

शनिबार, १३ मंसिर, २०७७, बिहानको ०८:४२ बजे

सम्बन्धित खवर