लेटाङमा जनप्रतिनिधि र कर्मचारीले किसानको खेतमा धान रोपेर मनाए धान दिवस

बैकल्पिक खवर

लेटाङ नगरपािलकाले धान दिवश मनाएकाे छ । आज नगरपालिकाकाले किसानकाे खेतमा धान राेपाई गरेर धान दिवश मनाएकाे हाे ।
धान दिवस मनाउन लागि नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीहरु किसानके खेतमा पुगेका थिए । लेटाङ नगरपालिकाकी उपप्रमुख कृष्णकुमारी निराैला , प्रमुख प्रसासकीय अधिकृत अच्युत प्रसाद दाहाल लगायत जनप्रतिनीधी , कर्मचारी र कृषकहरुले सामुहिक धान रोपाइँ गरेर संयुक्त रुपमा धान दिवश मनाएका हुन् ।

हेर्नुस् धान रोपाइँको फोटो फिचर                                                                             श्रोत – लेटाङ  खबर

मङ्गलबार, १५ असार, २०७८, दिउँसोको ०३:५४ बजे

सम्बन्धित खवर