रिहाइ पछि विद्यार्थी उपाध्यक्ष चापागाई सहित विद्यार्थी नेताहरु

बैकल्पिक खवर

पोखरामा भएको प्रदर्शनका क्रममा गिरफ्तार परेका समाजवादी विद्यार्थी युनियनका केन्द्रिय उपाध्यक्ष नेत्र चापागाईं सचिव तथा गण्डकी प्रदेश अध्यक्ष रेशम सापकोटा र जिल्ला नेता किरण नेपाली रिहा भएका छन । प्रहरीले उनीहरु लाई केहीबेर अघि रिहा गरेको हो । आज पोखरामा भएको प्रदर्शन तथा शिक्षामन्त्रीको पुत्ला जलाउनले क्रममा गिरफ्तार परेका उनीहरुलाई अघि साझ ८ बजेतिर प्रहरीले रिहा गरेको जनाइएको छ ।

मङ्गलबार, १५ असार, २०७८, रातीको ०९:२० बजे

सम्बन्धित खवर