‘पर्फमर अफ द राउण्ड’ भरतमणि पौडेल

कमेडी रियलिटी शो ‘कमेडी च्याम्पियन–२’ का का प्रतियोगी पौडेल आफ्ना दमदार प्रस्तुतिले दर्शक तथा निर्णायकका प्रिय बनेका भरतमणि, सामाजिक सञ्जाल यति बेला चर्चा भरतमणि पौडेलकै छ । गोकुल बाँस्कोटाको क्यारिकेचर गरेर चर्चित बनेका पौडेल शनिबार पूर्व युवराज पारस शाहको नक्कल गर्दै उपाधिका नजिक पुग्न सफल भएका छन् । शनिबार उनी ‘पर्फमर अफ द राउण्ड’ हुँदै सिधै फाइनलमा पुगेका छन् ।

आइतबार, १३ भदौ, २०७८, दिउँसोको ०१:०२ बजे

सम्बन्धित खवर