पुस १५ गते सार्वजनिक बिदा

सरकारले पुस १५ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

बुधबार बसेको मन्त्रिपरिषद बैठकले तमू ल्होसारको अवसरमा बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

गृह मन्त्रालयले सूचना जारी गरी बिदाबारे जानकारी दिएको छ।

बुधबार, १४ पुष, २०७८, साँझको ०६:११ बजे

सम्बन्धित खवर