एन आर एन अस्ट्रेलियाको निर्वाचन भोलि : रेग्मीको सम्भावना बलियो

बैकल्पिक खवर

यहि जुलाई 31 मा हुने एन आर एन ए अष्ट्रेलियाको चुनाब मा डा ज्ञानेन्द्रि रेग्मी नेतृत्व को हाम्रो समुह र नन्दु गुरुङ्ग नेतृत्व को साझा समुह बिच प्रतिस्पर्धा हुने भएको छ । अष्ट्रेलियाका अधिकांस संघ संगठनको समर्थन पाएका ज्ञानेन्द्र नेतृत्व मा महासचिबमा समाजसेवी युवा अच्युत शर्मा थपलिया सचिबमा नेपालि समुदाय बिच लोकप्रिय युवा तिर्थराज कार्कि सह कोषाध्यक्ष मा कर्ण कुमार यादब राष्ट्रीय युवा संयोजक मा महेश प्रसाई ( म्याक्स बाबु ) महिला संयोजकमा मोनि लिम्बु तास्मानिया संयोजकमा सन्देश परियार एन एस डब्लु संयोजक मा सबै नेपालि समुदायका आदर्श ब्यतित्व देब तमु को उम्मेदवारी रहेको कारणले पनि यो समुहमा चुनाबी दौडमा अघि देखिएको छ ।                
नेपालि समुदायका लागि बोलिमा नभएर ब्यबहारीक रुपमा अझ सशक्त्तिकरण जो कोहिलाई जुनसुकै बेलापनि आफ्नो समुहले जुनकुनै अप्ठ्यारो मा संगै उभिने साथै हाम्रो समुह कोहि कुनै ब्यक्तिको वा कर्पोरेट हाउसको निर्दैशन मा खडा नभएकोले अष्ट्रेलियामा रहेका सबै संस्थाको साझा सहमति बाट निर्माण भएको हुनाले पनि आफ्नो समुह कोहि कसैको दबाबमा रहनुपर्ने बाध्ययता नरहेको आफ्नो समुह सधै नेपालि समुदायको हित को लागि काम गर्ने कुरा अध्यक्ष का उम्मेदवार डा ज्ञानेन्द्रि रेग्मिले बताउनु भयो
अष्ट्रेलियाका केहि राज्यहरु लकडाउनमा रहेकोले यसपटको प्रचार प्रसार को सबै काम अनलाईन मार्फत भएको छ भने मतदान समेत अनलाईन मार्फत नै हुनेछ यस पटकको अष्ट्रेलियाको निर्बाचनमा झण्डै सोर्ह हजार मतदाताले मतदान गर्दै छन । मतदाता संख्या बढि भएको र पहिलाको कार्यसमितिका महासचिब रेग्मि र प्रबक्त्ता गुरुङ्ग बिच चुनाबि प्रतिस्पर्धा रहेको कारणले पनि यो निर्बाचनलाई बिषेश चासोका साथ नेपालि समुदायले लिएको छ ।
हिजो गरेको कामको आधारले र भोलिका आफ्ना स्पष्ट प्रतिबद्वताका कारणले समुदायका सबै संघ संस्थाको साझा समुह भएकाले हाम्रो एन आर एन ए राम्रो एन आर एन ए डा ज्ञानेन्द्रि को नेतृत्व को आफ्नो समुह लाई मतदाताले मतदान गरेर बिजयी हुनेमा आफु ढुक्क रहेको कुरा सचिब पदका उम्मेदवार तिर्थराज कार्कि बताउछन ।
यस समुह बाट अष्ट्रेलियामा परिचित समाजसेवी राजकुमार अधिकारी मेघराज पौडेल धर्म अधिकारी सरोज पाण्डे ईन्जिनियर अनन्त आलेक्स कार्कि चिन बहादुर नेपाली को ICC सदस्यमा उम्मेदवारी परेको छ भने
राष्ट्रीय युवा सचिबमा सुजन पराजुली कोषाध्यक्ष मा सुमन न्यौपाने त्यस्तै एन एस डब्लुबाट राष्ट्रीय सदस्यमा समाजसेवी अशोक उप्रेति दयाल गिरि राजु बिशाल पोख्रेल कृष्ण सुबेदि दामोदर अधिकारी लगायत को उम्मेदवारी रहेको छ ।
समुदायमा सक्रिय सबै संस्था र ब्यक्तिको समर्थन रहेको हुनाले यो समुह निर्बाचित हुनेमा आफु ढुक्क रहेको समाजसेवी सुवान चौलागाईले बताए त्यस्तै नेपालि समुदायका अगुवा दिनेश पोख्रेलले समुदायका लागि समय दिन सक्ने युवाहरुलाई अबसर दिन मतदातालाई आग्रह गर्नुभयो भने त्यस्तै समाजसेवी सामाजिक अगुवा राजन कुमार बस्नेतले अब यो संस्था कस्तो बनाउने भन्ने कुरा मतदाताको हातमा आएकोले मतदातालाई डा ज्ञानेन्द्र नेतृत्व को हाम्रो समुहलाई मतदान गरी प्रबासमा हुने राजनितिक हस्तक्षेप लाई परास्त पार्दै सबैको एन आर एन ए बानाउन भुमिका खेल्न आग्रह गर्नुभयो ।

शुक्रबार, १५ साउन, २०७८, साँझको ०६:५८ बजे

सम्बन्धित खवर