शक्ति प्रदर्शन गर्दै अखिल फोर्स 

काठमाडौं, साउन १६/  नेकपा एमाले माधव नेपाल पक्षको अखिल फोर्सले शक्ति प्रदर्शन गरेको छ । शनिबार काठमाडौंको माइतीघर मण्डलामा अखिल फोर्सले शक्ति प्रदर्शन गरेको हो ।

मोटरसाइकल र्‍यालीसहित गरिएको प्रदर्शनमा एमाले वरिष्ठ नेता माधव नेपाल लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।

शनिबार, १६ साउन, २०७८, दिउँसोको ०२:५२ बजे

सम्बन्धित खवर