Category: अन्तरास्ट्रिय

कनकाईमा सुर्तीजन्य पदार्थ बेच्नेलाई ५० हजार जरिवाना

सुरुङ्गा/ झापाको कनकाई नगरपालिकाले सार्वजनिक क्षेत्रमा सुर्तीजन्य पदार्थको बिक्रीवितरण तथा प्रयोगमा प्रतिबन्ध लगाएको छ । नगरपालिकाले ऐन नै बनाएर साउन १ गतेदेखि लागू हुनेगरी....

घट्यो पेट्रोलियम पदार्थको मूल्य, स्वचालित मूल्य प्रणाली लागू

काठमाडौं  / नेपाल आयल निगमले पेट्रोलिपय पदार्थको मूल्य घटाउँदै स्वचालित मूल्य प्रणाली लागू गरेको छ । निगम सञ्चालक समितिले आइतबार मध्यरातिबाट लागू हुनेगरी स्वचालित....

दक्षिण कोरियामा बाढीका कारण मृत्यु हुनेको सङ्ख्या ३७ पुग्यो

 एजेन्सी /  दक्षिण कोरियामा पछिल्लो एक सातामा परेको मुसलधारे वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या ३७ पुगेको छ भने नौ जना बेपत्ता भएका छन् ।....

सीता दाहालको निधनपछि आजका राजनीतिक गतिविधि ठप्प

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको निधन भएपछि आज राजनीतिक गतिविधि ठप्प भएका छन् । बुधबार बिहान ८ बजे ६९ वर्षीया....

प्रदेशप्रमुख खापुङद्वारा प्रदेश मुख्य न्यायाधिवक्ताको राजीनामा स्वीकृत

विराटनगर । कोशी प्रदेशका प्रदेशप्रमुख परशुराम खापुङले प्रदेशका मुख्य न्यायाधिवक्ता गजेन्द्र आचार्यले दिएको राजीनामा आज स्वीकृत गरेका छन् । प्रदेशप्रमुख खापुङले प्रदेशका मुख्यमन्त्री उद्धव....

११ महिनामा विदेशमा जाने विद्यार्थीले लगे ७५ अर्ब १४ करोड

काठमाडौं । नेपालबाट वैदेशिक अध्ययनमा जानेहरुमार्फत ११ महिनाको अवधिमा ७५ अर्ब १४ करोड रुपैयाँ विदेशिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार शिक्षाको प्रयोजनका लागि....

आयात १६ प्रतिशत र निर्यात २२‍‍.७ प्रतिशतले घट्यो

दमक / नेपाल राष्ट्र बैंकले ११ महिनामा वस्तु आयात १६ प्रतिशत र निर्यात २२.७ प्रतिशत घटेको जनाएको छ । आर्थिक वर्ष २०७९–०८० को ११....

ललिता निवास प्रकरणमा सञ्चार मन्त्रालयका सचिव राउत पक्राउ

काठमाडौं । ललिता निवास प्रकरणमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउत पक्राउ परेका छन्। सिआइबीकी एआइजी किरण बज्राचार्यले सञ्चार सचिव राउतलाई पक्राउ....

कोशी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका उद्धव थापा नियुक्त

विराटनगर /  कोशी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका उद्धव थापा नियुक्त भएका छन् । बिहीबार थापालाई प्रदेश प्रमुख परशुराम खापुङले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । प्रदेश....

आज देशभर पानी पर्ने, पाँचवटा प्रदेशमा भारी वर्षा

 २० असार, काठमाडौँ / जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले अहिले देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। महाशाखाका अनुसार हाल देशभर....

नेपालमा उत्पादित बस्तुको विदेशमा निर्यात बढ्दै,छिमेकी भारतदेखि युरोपसम्म निर्यात

विमल लामिछाने दमक/  नेपालमा उत्पादित बस्तु विदेश निर्यात बढ्न थालेको छ । तर निर्यात गर्ने राष्ट्रिय योजना कति सफल हुँदैछ भन्ने विषयको औपचारिक तथ्यांक....

बकर ईद मनाइँदै, आज सार्वजनिक बिदा

झापा, १४ असार/  मुस्लिम धर्मावलम्बीले मनाउने दोस्रो ठूलो पर्व बकर ईद आज मनाइँदै छ। यस अवसरमा मुस्लिम धर्मावलम्बीहरू बिहानै स्नान गरी नजिकैको मस्जिद वा....

दमक उद्योग वाणिज्य संघको आयोजनामा रोजगार मेलाको तयारी तीव्र

 दमक, १२ असार / झापाको दमकमा हुन लागेको रोजगार मेलाको तयारी तीव्र पारिएको छ । मेला आयोजनाको आयोजक संस्था दमक उद्योग वाणिज्य संघलेआज आफनै....

झापामा ट्रकको ठक्करबाट कारमा सवार दुई जनाको मृत्यु

झापा / झापा स्थित पूर्वपश्चिम राजमार्गको शिवसताक्षी–९ स्थित भालुखोलामा पूर्वबाट पश्चिमतर्फ गइरहेको प्र १–०२–००क ३८७९ नम्बरको ट्रक र विपरीत दिशाबाट आइरहेको प्र १–०१–००च ७४८२....

कोशी, बागमती , गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना

काठमाडौँ / हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी, बागमती र कर्णाली प्रदेशका थोरै स्थानहरूमा चट्याङ्ग सहित हल्का देखि....

पाँचथरमा बाढी पहिराले ११९ परिवार विस्थापित

पाँचथर / जिल्लामा बाढी र पहिराका कारण चार स्थानीय तहका ११९ घर परिवार प्रभावित भएका छन् । सुरक्षा निकायले संकलन गरेको तथ्यांकअनुसार बाढी पहिरोका....

एकैमहिनामा सवारी साधनमा ११ अर्ब २३ करोड बाहिरियो

दमक/ पछिल्लो महिना विद्युतीय सवारी आयातमा तीब्रता आएको छ । भन्सार विभागको तथ्याङ्कअनुसार जेठ महिनामा मात्र ३ हजार ८ सय ७० वटा विद्युतीय कार,....

जन्ती बोकेको गाडी दुर्घटना हुँदा पाँच जनाको मृत्यु

काठमाडौं / गोरखामा जन्ती बोकेको बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य १२ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय गोरखाका....

विवाह मण्डपबाटै बेहुला पक्राउ

  झापा / जेठी श्रीमती हुँदाहुँदै दोस्रो विवाह गर्न खोज्ने एक जनालाई प्रहरीले आज झापाको गौरादहबाट नियन्त्रणमा लिएको छ । यसरी पक्राउ पर्नेमा सुनसरी,....

नागरिकता ऐन= सर्वोच्चले दिएन अन्तरिम आदेशलाई निरन्तरता

 ७ असार, काठमाडौं / राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको नागरिकता विधेयक कार्यान्वयन हुने भएको छ । सर्वोच्च अदालतले नागरिकता ऐनको संशोधित व्यवस्था कार्यान्वयन नगर्न....

बैंकिङ कसुर र साइबर अपराधका मुद्दा सबै जिल्ला अदालतमा

साइबर अपराध र बैंकिङ कसुरसम्बन्धी मुद्दा अब सबै जिल्ला अदालतमा पनि चल्ने भएको छ। हालसम्म साइबर अपराधको मुद्दाको सुरु कारबाही काठमाडौं जिल्ला अदालतमा र....

ताप्लेजुङमा चिर्पट प्रहार गरी श्रीमतीको हत्या

  ताप्लेजुङ,६ असार /  चिर्पट प्रहार गरी ताप्लेजुङ,सिरिजंघा गाउँपालिका–३ सिकैचाका लक्ष्मण चाम्लिङ राईले श्रीमतीको हत्या गरेका छन्। मादक पदार्थ सेवन गरेका राईले म‌ंगलबार साँझ....

कोशीमा बहाव बढ्यो, टापुमा धक्का

 विराटनगर /  सप्तकोशी नदीमा आएको बाढीले सुनसरी र उदयपुरको बीचमा पर्ने श्रीलंका टापुमा कटान सुरु गरेको छ । सुनसरीको बराहक्षेत्र नगरपालिका–६ को शिबाइ टोल....

आज अन्तर्राष्ट्रिय योग दिवस मनाइँदै

काठमाडौँ /  अन्तर्राष्ट्रिय योग दिवस नेपालमा पनि आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । अन्तर्राष्ट्रिय योग दिवस हरेक वर्ष जुन २१ तारिखका दिन....

बझाङ दुर्घटनामा दुईको मृत्यु, मन्त्रीसहित तीन गम्भीर घाइते

 धनगढी /  सुदुरपश्चिम प्रदेशको बझाङमा भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ प्रदेशका मन्त्रीसहित तीन जना घाइते भएका छन् । बझाङको केदारस्युँ गाउँपालिकामा सुदुरपश्चिम....

मोर्चामा भट्टराई र गौतमलाई पनि समेट्ने प्रयास

मोर्चामा बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी र वामदेव गौतम संयोजक रहेको नेकपा एकता राष्ट्रिय अभियानलाई पनि सहभागी   गराउन छलफल जारी रहेको छ ।....

समाजवादी मोर्चाको घोषणा आज

 काठमाडौँ / लामो छलफलपछि अन्ततः समाजवादी मोर्चा आज घोषणा हुँदैछ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको बैठकबाट सरकारमा रहेका तीन दलसहितको समाजवादी मोर्चा सोमबार....

समाजवादी मोर्चाको साझा मुद्दा र लक्ष्य सहित   १५ बुँदे प्रतिबद्धतापत्र 

 ३ असार, काठमाडौं / नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी सहितका चार दल मिलेर घोषणा गर्न लागिएको समाजवादी मोर्चाले साझा मुद्दा र लक्ष्य टुंगो....

समाजवादी मोर्चाको घोषणा गर्ने सहमति

काठमाडौँ / सोमबार समाजवादी मोर्चा घोषणा हुने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको बैठकबाट सरकारमा रहेका तीन दलसहितको समाजवादी मोर्चा सोमबार गठन....

मनसुन सुरु भएसँगै परेको वर्षाका कारण एक जनाको मृत्यु, २५ जना बेपत्ता

दमक,३ असार / मनसुन सुरु भएसँगै परेको वर्षाका कारण पूर्वी नेपालका पहाडी जिल्लामा ठूलो क्षति भएको छ  . शनिबार राति आएको बाढी र पहिरोमा....

सङ्खुवासभामा सात घर बगे, हाइड्रोपावरमा काम गर्ने १७ मजदुर सम्पर्कविहीन

  ३ असार / सङ्खुवासभा सङ्खुवासभाको हेवाखेलामा गए राति आएको बाढीले सात घर बगाएको छ । अविरल वर्षासँगै आएको बाढीले हेवाखोला किनारका सात घर....

समाजवादी मोर्चा घोषणा हुन्छ : उपाध्यक्ष पाण्डे

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का उपाध्यक्ष राजेन्द्र पाण्डेले सरकारमा रहेका र सरकार बाहिर रहेका कम्युनिष्ट दलबीच कार्यगत एकता असार ४ गते हुने बताएका....

टोपबहादुर–बालकृष्णसहित १६ जनालाई थुनामा पठाउने आदेश

झापा /  भुटानी शरणार्थीको कोटामा नेपालीलाई अमेरिका पठाउने नाममा ठगी धन्दा चलाएको मुद्दाका प्रतिवादीमध्ये १६ जनालाई थुनामा राख्ने आदेश दिइएको छ । जिल्ला अदालत....

कृषक समुहलाई कृषि औजार हस्तान्तरण

  बिर्तामोड / बिर्तामोड नगरपालिकाले कृषक समुहहरुलाई मकै छोडाउने मेशिन हस्तान्तरण गरेको छ । शुक्रवार एक कार्यक्रमका बीच नगरको कृषि विकास शाखाले उक्त मेशिन....

नेपाल भित्रियो मनसुन, कोशीमा पानी पर्ने 

कोशी / हाल देशको पूर्वी तथा मध्य भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कोशी, मधेश, बागमती र....

कोशी प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत

विराटनगर /  कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०÷०८१ का लागि नीति तथा कार्यक्रम प्रेशसभामा पेश गरेको छ । प्रदेश प्रमुख पर्शुराम खापुङले प्रदेशसभामा....

फौजदारी मुद्दामा पक्राउ परेका ट्रम्प सुनुवाइपछि निःशर्त रिहा

  काठमाडौँ / अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प गोप्य कागजातसँग सम्बन्धित आपराधिक मुद्दामा मंगलबार पक्राउ परेका छन्। ट्रम्प यस मामिलामा मियामी अदालतमा उपस्थित हुन....

आज विश्व रक्तदाता दिवस, विभिन्न सचेतनामूलक कार्यक्रम गरी मनाइँदै

आज विश्व रक्तदाता दिवस नेपालमा पनि विभिन्न सचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ । हरेक वर्षको जुन १४ का दिन विश्वभरका देशले विश्व रक्तदाता दिवस मनाउने....

बेलायतमा ७५५ वर्षमा पहिलो पटक महिला प्रधानन्यायाधीश पाउने

लन्डन/ बेलायतले पहिलो पटक महिला प्रधानन्यायाधीश पाउने भएको छ । बितेका ७ सय ५५ वर्षमा बेलायतले पहिलो पटक महिला प्रधानन्यायाधीश पाउन लागेको हो ।....

वर्षायाम शुरु भएसँगै मलमा चलखेल

झापा / जबजब खेतीको सिजन शुरु हुन्छ, तब तब मल र विउ विजनका ठूलै चलखेल हुने गरेको छ । यो पटकपनि वर्षायाम शुरु भएसँगै....

तराई क्षेत्रमा अझै पाँच दिन ‘लू’ को सम्भावना, सतर्कता अपनाउन अनुरोध

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले देशका तराई भूभागमा आगामी पाँच दिनसम्म तातो हावा ‘लू’ को सम्भावना रहेकाले सोबाट बच्न आवश्यक सतर्कता....

कांग्रेस सभापति देउवा आज सिंगापुर जाँदै

काठमाडौँ/  नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा आज सिंगापुर जाने भएका छन् । नियमित स्वास्थ्य परीक्षणका लागि उनी आज त्यसतर्फ जान लागेका हुन्....

  राजनीतिमै रहेर देश परिवर्तन गर्न युवाहरुलाई गृहमन्त्रीको आग्रह

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपाली राजनीति भित्र प्रसस्त विकृति रहेको स्वीकार गर्दै त्यसलाई सफा गर्ने जिम्मेवारी आफूहरुको भएको बताएका छन् । आइतबार राजधानीमा....

मिटर ब्याजीविरुद्ध १८ हजार ७१ उजुरी, ७ जना पक्राउ

 काठमाडौँ / नेपाल सरकारले मिटर ब्याज जाँचबुझ आयोग गठन गरे यता मधेस प्रदेशका ८ वटा जिल्लामा १८ हजार ९१ वटा उजुरीहरू दर्ता भएका छन्....

गर्मी अझै केही दिन नघट्ने मौषमविधको निस्कर्ष

मध्य तथा पश्चिमी तराईका भूभागमा तापक्रम अझै केही दिन नघट्ने र तातो हावा चल्ने क्रम जारी रहने अनुमान गरिएको छ। शनिबार बिहान मौसम पूर्वानुमान....

अब अनलाइनबाटै कम्पनी दर्ता र खारेजी

  दमक/ सरकारले अनलाइनबाटै कम्पनी दर्ता र खारेजी गर्ने बजेट घोषणाको कार्यान्वयन अघि बढाएको छ । आगामी आर्थिक वर्ष २०८०÷८१ को बजेट घोषणामा गरिएको....

असार १ गतेदेखि भदौ मसान्तसम्म सडक खन्न रोक

  दमक/   सरकारले असार १ गतेदेखि सडक खन्न प्रतिबन्ध लगाएको छ । सडक विभागले सूचना प्रकाशन गर्दै असार १ गतेदेखि भदौ मसान्तसम्म सडक खन्न....

सीमा विवाद समाधानको बंगलादेश मोडल चर्चामा

प्रधानमन्त्री र एमाले नेताहरुबीच सीमा विवाद र बंगलादेश मोडललाई लिएर पनि आरोप प्रत्यारोप चल्यो । भारतीय समकक्षी मोदीले पत्रकार सम्मेलनमै सीमा समस्या समाधान गर्ने....

राष्ट्रपति चुनावमा तीनतिर, राष्ट्रपतिविरुद्ध एक

नागरिकता विधेयक प्रमाणीकरणको विरोधमा एकठाउँमा उभिएका एमाले, रास्वपा र राप्रपा १० पुसमा नयाँ सरकार गठनमा पनि एकसाथ थिए । कांग्रेसले सरकारको नेतृत्व नदिएपछि एमाले....

ओडिशामा रेल दुर्घटना हुँदा २३३ यात्रुको मृत्यु, ९०० बढी घाइते

बीबीसी / भारतको ओडिशामा रेल दुर्घटना हुँदा २२३ यात्रुको मृत्यु भएको छ । कोरोमण्डल एक्सप्रेस रेल दुर्घटना हुँदा ९०० भन्दा बढी यात्रु घाइते भएको....

खोटाङ जाँदै गरेको जीप सुनकोशीमा खस्यो, ३ जना बेपत्ता

    १९ जेठ, सिन्धुली / मध्यपहाडी राजमार्गअन्तर्गत सिन्धुलीको गोलञ्जोर गाउँपालिका-७ लौकुनबाट जीप सुनकोशी नदीमा खस्दा जीपमा सवार तीन जना बेपत्ता भएका छन् ।....

प्रधानमन्त्री प्रचण्डले आज उज्जैनस्थित महाकालेश्वरको पुजाअर्चना गर्ने

भारत/ भारत भ्रमणको तेस्रो दिन आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड मध्यप्रदेशको उज्जैन जाँदैछन्। भ्रमण तालिका अनुसार प्रधानमन्त्री प्रचण्डले बिहान ११ बजे उज्जैनस्थित प्रसिद्ध ज्योतिर्लिङ्ग....

शरणार्थी प्रकरण : टोपबहादुरसहित तीन जनाको बयान सकियो

काठमाडौँ / नक्कली भुटानी शरणार्थी प्रकरणमा बिहीबार टोपबहादुर रायमाझीसहित तीन जनाले काठमाडौँ जिल्ला अदालतमा बयान दिएका छन् । जिल्ला न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा टोपबहादुर....

प्रधानमन्त्रीको भारत भ्रमण: यस्ता छन् उपलब्धि, प्राथमिकतामा ऊर्जा

काठमाडौँ / प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चार दिने भारत भ्रमणको भारतीय पक्षसँग महत्त्वपूर्ण सम्झौता भएका छन् । प्रधानमन्त्रीको भारत भ्रमणको दोस्रो दिन दुई देशका....

नेपाल र भारतबीच ७ सम्झौतामा हस्ताक्षर

१८ जेठ, काठमाडौं /  नेपाल र भारतबीच सात सम्झौतामा हस्ताक्षर भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणको क्रममा विहीबार सम्झौतामा हस्ताक्षर भएको....

प्रचण्ड मोदीसँगको भेटवार्ताका लागि हैदराबाद पुग्दा

 नयाँदिल्ली /  भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता सुरु भएको छ । बिहीबार अपरान्ह नयाँदिल्लीस्थित हैदरावाद हाउसमा....

प्रधानमन्त्री प्रचण्ड र मोदीबीच भेटवार्ता हुँदै, आजै संयुक्त बैठक

चार दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले आज महत्वपूर्ण भेटवार्ता गर्दैछन् । बुधबार दिउँसो दिल्ली अवतरण भएका प्रधानमन्त्री प्रचण्डले सोही दिनदेखि भेटवार्ता....

पहाडी मार्गलाई भारतको सिक्किमसँग जोड्न प्रधानमन्त्रीले पहल गर्नुपर्छ – आङ्बो

     विराटनगर / प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले आज भारत प्रस्थान गर्दै छन । प्रधानमन्त्री प्रचण्डसँग साँझ ६ बजे भारतका विदेश सचिव विनयमोहन....

प्रधानमन्त्री प्रचण्ड आज भारत भ्रमणमा जाँदै

  १७ जेठ, काठमाडौं / प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज भारत भ्रमणमा जाँदैछन् । नयाँ जनमतपछि प्रधानमन्त्री भएका प्रचण्ड पहिलोपटक विदेश भ्रमणमा भारत जान....

पहिचान पक्षधरलाई प्रदेश सरकारको औपचारिक निम्तो

 १६ जेठ, विराटनगर /  कोशी प्रदेश सरकारले प्रदेश नामकरणको विरोधमा आन्दोलनमा रहेका पहिचान पक्षधरलाई वार्तामा आउन आह्वान गरेको छ । कोशी प्रदेश सरकारको तर्फबाट....

बजेटको प्राथमिकतामा कृषि – कोशी प्रदेश कृषि मन्त्रालयसँग मल उत्पादक कृषकको तथ्यांक नै छैन

  दमक / सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि ‘उत्पादन साथमा, अनुदान हातमा’ नारा दिई कृषि अनुदानलाई उत्पादनमा आधारित बनाउने गरी बजेट ल्याएको....

अमेरिकी अदालतद्वारा राणालाई सुपुर्दगी गर्ने अनुमति

सन् २००८ को मुम्बई आतंकवादी हमलाको मुद्दामा जेल परेका तहव्वुर राणालाई अमेरिकी अदालतले भारत सुपुर्दगी गर्न अनुमति दिएको छ । क्यालिफोर्नियाको एक अदालतले बुधबार....

बलुचिस्तानको भिडन्तमा ६ प्रहरी मारिए

एजेन्सी/ पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तमा बुधबार अपराह्न भएको भिडन्तमा ६ जना प्रहरी मारिएका छन् भने अन्य दुई जना घाइते भएका छन् । प्रान्तीय गृहमन्त्री....

सुडानमा बढ्दो हिंसाले समस्या

एजेन्सी/ सुडानमा युद्धरत पक्षबीच युद्धविरामको सहमति भएको छ । संयुक्त राज्य अमेरिकाको मध्यस्थतामा सुडानी सशस्त्र बल एसएएफ र र्‍यापिड सपोर्ट फोर्सेस आएसएफ ७२ घण्टा....

दुई तिहाइ मत प्राप्त भएमा नाम परिवर्तन गरेर जान सकिन्छ: मुख्यमन्त्री

विराटनगर, ९ वैशाख/ कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशको नामकरण ‘कोशी’ कसैको विपक्षमा नभएको बताएका छन् । नेपाल बार एसोसिएसन उच्च अदालत विराटनगर बार....

सन्दिप लामिछानेले रचे क्रिकेट इतिहासमा दुर्लभ कृतिमान

४२ औं एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा १०० विकेट पूरा नेपाल क्रिकेट टिमका पूर्व कप्तान सन्दीप लामिछानेले ४२ औं एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा १०० विकेट पूरा गरेका....

एक महिनापछि शनिबार सहिद पदम लिम्बुको अन्त्येष्टि गरिँदै

‘कोशी प्रदेश’ नाम खारेज माग राख्दै गरिएको आन्दोलनका क्रममा प्रहरीको कुटाइका कारण निधन भएका सहिद पदम लिम्बु लाजेहाङको शव शनिबार अन्त्येष्टि गरिने भएको छ।....

नेपालमा करको दायरामा आए आइटी कम्पनी गुगल र इबिस्को इङ्क

८ वैशाख, काठमाडौं /  सरकारले चालु आर्थिक वर्षको बजेट भाषणबाट लागु गरेको विद्युतीय सेवा करको दायरा चर्चित अन्तर्राष्ट्रिय आइटी कम्पनी गुगल र इबिस्को इङ्क....

आइसियूमा राखेर राष्ट्रपति पौडेलको उपचार गरिँदै

उपचारका लागि भारत लगिएका राष्ट्रपति रामचन्द्र पौडेलको दिल्लीस्थित अल इन्डिया इन्स्टिच्युड अफ मेडिकल साइन्सेस (एम्स)मा उपचार सुरु भएको छ । उनको उपचारमा अस्पतालका पल्मोनरी, क्रिटिकल....

विश्वकै सर्वाधिक जनसंंख्या भएको देश बन्यो भारत

नयाँदिल्ली /  भारत विश्वको सबैभन्दा बढी जनसंख्या भएको देश बनेको छ । संयुक्त राष्ट्रसङ्घीय जनसंख्या कोष (युएनएफपीए) को पछिल्लो तथ्याङ्कअनुसार भारत चीनभन्दा २९ लाख....

सूर्य ग्रहण : ‘नेपालबाट देखिंदैन, बार्न पनि पर्दैन’

७ वैशाख, काठमाडौं । आज सूर्य ग्रहण लाग्दै छ । तर यो ग्रहण नेपालबाट नदेखिने भएकाले यसको दोष नलाग्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले....

कालो सूचीमा परे १५ निर्माण कम्पनी

७ वैशाख, काठमाडौं । सन्तोषजनक काम नभएका १५ निर्माण कम्पनी कालो सूचीमा परेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय अन्तर्गको सार्वजनिक खरिद अनुगमन कार्यालयले....

संयुक्त राष्ट्र स्थायी मञ्चमा मन्त्री मोदीको सम्बोधन

सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमन लाल मोदीले संयुक्त राष्ट्र सङ्घको मुख्यालय न्यूयोर्कमा जारी आदिवासी मुद्दाहरूमा संयुक्त राष्ट्र स्थायी मञ्चको २२ औँ सत्रमा सम्बोधन....

राष्ट्रपति पौडेलको स्वास्थ्य थप समस्या, थप उपचारकोलागि दिल्ली लगियो

६ वैशाख, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेललाई थप उपचारका लागि एयर एम्बुलेन्समार्फत् भारतको नयाँदिल्ली लगिएको छ । मंगलबार बेलुकी त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना....

कोशी ट्रक ब्यवसायी संघको साधारण सभा सम्पन्न

इटहरी/ कोशी ट्रक ब्यवसायी संघको ३५ औ बार्षिक साधारण सभा तथा १७ औ अधिवेशन सम्पन्न भएको छ । लायन्स क्लव इटहरीको सभाहलमा मंगलवार सम्पन्न....

इन्जिनियरमाथि नै प्रश्न, अधिकांश पुलको डिजाइन नै त्रुटिपूर्ण

सडक डिभिजन कार्यालयको बेवास्ता र हेलचेक्रर्‍याइँका कारण पुल बनाउनुअघि तयार गरिने डिजाइनमा पटकपटक त्रुटि देखिएको छ। अधिकांश ठाउँमा डिजाइनमा त्रुटि भएकै कारण निर्माणाधीन अवस्थामै....

डढेलोका कारण देशभर वायु प्रदूषण बढ्दै

केही दिनयतादेखि डढेलोका कारण काठमाडौँसहित देशभर वायु प्रदूषण बढ्दै गएको छ । काठमाडौँ उपत्यकासहित देशका धेरैजसो ठाउँमा बढिरहेको वायु प्रदूषण अझै तीन दिनसम्म कायमै....

उर्जा सम्मेलन शुरु, ३० देशका प्रतिनिधी नेपालमा

   ५ वैशाख, काठमाडौं / ‘हरित ऊर्जाको बजार विस्तारीकरण’ भन्ने नाराका साथ आठौं ऊर्जा सम्मेलन (पावर समिट) काठमाडौंमा सुरु हुँदै छ । स्वतन्त्र ऊर्जा....

वैशाख ७ गतेको सूर्यग्रहण नेपालबाट देखिँदैन, बार्न नपर्ने

४ वैशाख, काठमाडौं/  नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यही वैशाख ७ गते लाग्ने सूर्यग्रहण नेपालबाट नदेखिने भएकाले यसको दोष नलाग्ने जनाएको छ । वैशाख....

इनरूवामा लघुवित्त पीडित र प्रहरीबीच झडप

सुनसरी /  लघुवित्त संस्थाविरुद्ध आन्दोलनरत लघुवित्त पीडित र प्रहरीबीच सुनसरीको इनरुवामा झडप भएको छ । आइतबार सुनसरीको इनरुवामा लघुवित्त संस्थाको बिरोधमा संघर्षमा उत्रिएका लघुवित्त....

एमाले अध्यक्ष ओली बिरामी

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली बिरामी परेका छन्। सामाजिक सञ्जालमा स्टाटस लेख्दै ‌ओलीले आफूलाई भाइरल ज्वरो आएको बताएका छन्। ‘अहिले म एन्टिबायोटिक....

प्रदेश प्रहरी अस्पतालमा ल्याव सेवा

बेलबारी / मोरङको बेलबारी नगरपालिका–३ स्थितमा रहेको कोशी प्रदेश प्रहरी अस्पतालमा ल्याव परिक्षण सेवा सुरु भएको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका निमित्त....

सगरमाथाको ७० औँ वर्षगाँठ मनाइँदै

विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा मानवले पहिलोपटक पाइला टेकेको ७० वर्ष पुगेको छ । दुई साहसी पर्वतारोही तेन्जिङनोर्गे शेर्पा र सर एडमन्ड हिलारी सन्....

बर्षमान पुनकी आमामाथि गोली प्रहार

काठमाडौं/ नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनको आमा तीर्थमाली पुनमाथि गोली प्रहार भएको छ । उनलाई काठमाण्डौ बालुवाटार गैरीधारामा रहेको निवासमा प्रहरी सहायक हबलदार....

आइतबार मन्त्रिमण्डल विस्तार हुने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आइतबार मन्त्रिमण्डल विस्तार गर्ने तयारी गरेका छन्। मन्त्रिपरिषद्‌लाई पूर्णता दिने विषयमा शनिबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली....

माओवादीले बनायो कार्यकर्ता भेड्ने तालिका, कुन बार कसको पालो ?

काठमाडौं /  नेकपा माओवादी केन्द्रले नयाँ वर्ष २०८० सालको पहिलो दिन प्रधानमन्त्रीसहित आफ्ना पार्टीका मन्त्रीहरु पार्टी केन्द्रीय कार्यालयमा नियमित जाने बाचा गरेको छ ।....

मन्त्री मोदी अमेरिका प्रस्थान

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमन लाल मोदी संयुक्त राज्य अमेरिका प्रस्थान गरेका छन् । संयुक्त राष्ट्र संघको मुख्यालय न्यूयोर्कमा हुने आदिवासी मुद्दाहरूमा संयुक्त....

सरकारको आम्दानी र खर्चका बीचमा २ खर्ब १८ अर्ब ५७ करोड रुपैयाँ बराबरको खाडल

  १ वैशाख, काठमाडौं /  चालु आर्थिक वर्ष (आव) २०७९/८० को सुरुवातदेखि नै नेपाल सरकारको आम्दानी खुम्चिएको छ । फलस्वरुप बिहीबारसम्म सरकारको आम्दानी र....

आजदेखि २०८० साल सुरु, नयाँ वर्ष हर्षोल्लासका साथ मनाइँदै

आज विक्रम सम्वत २०८० को पहिलो दिन अर्थात् नयाँ वर्ष २०८० साल सुरु भएको छ । नयाँ वर्ष प्रारम्भ भएको पहिलो दिन आज नेपालमा....

झापाको १८ तले भ्यू टावरको औचित्यमाथि महालेखाले उठायो प्रश्न

३० चैत, झापा / झापाको दमक नगरपालिकास्थित दापगाछीमा निर्माणाधीन भ्यू टावरको औचित्यबारे महालेखा परीक्षकको कार्यालयले प्रश्न उठाएको छ । भ्यू टावर सञ्चालनको कार्यविधि र....

नेउवा महासंघको कार्यकारिणी सदस्यमा दमकका श्रेष्ठ निर्वाचित

दमक ,३० चैत / दमक उद्योग वाणिज्य संघका निर्वतमान अध्यक्ष गोकुल श्रेष्ठ नेपाल उद्योग बाणिज्य महासंघको कार्यकारिणी सदस्यमा निर्वाचित भएका छन् ।काठमाडौंमा बुधबार भएको....

जिल्ला नगर उपाध्यक्षमा वैद्य र वस्तुगत उपाध्यक्षमा ढकाल विजयी

३० चैत, काठमाडौं / नेपाल उद्योग वाणिज्य महासंघको जिल्ला नगर उपाध्यक्षमा सुरकृष्ण वैद्य र वस्तुगत उपाध्यक्षमा हेमराज ढकाल विजयी भएका छन् । वैद्य रामचन्द्र....

दमकमा एक जना व्यवसायीले गरे इच्छामरण

 दमक ,२९ चैत /  दमक- १ का एक जना व्यवसायीले आज विहान इच्छामरण गरेका छन् । फाल्गुनन्द चौंकस्थित भगवती हार्डवेयरका सञ्चालक विरेन्द्र बोहोरा आफनै....

बैतडीमा जीप दुर्घटना, ६ जनाको घटनास्थलमै मृत्यु

काठमाडौँ / बैतडीमा जीप दुर्घटना हुँदा एकै गाउँका ६ जनाको मृत्यु भएको छ। जयपृथ्वी राजमार्गअन्तर्गत पाटन नगरपालिका–८, झौलेक मोडमा मंगलबार राति करिब ११ः२५ बजे....

अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ

२२ चैत /अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन् । उनलाई औपचारिक रुपमा गिरफ्तार गरिएको र प्रहरी हिरासतमा राखिएको बीबीसीले जनाएको छ । उनीमाथि....

चैत २४ गतेदेखि पाठ्यपुस्तक बिक्री सुरु, २५ गतेभित्र प्रकाशन सकिने

आगामी १ वैशाखदेखि सुरु हुने नयाँ शैक्षिक सत्रको लागि जनक शिक्षा सामग्री केन्द्रले चैत २४ गतेदेखि पाठ्यपुस्तक बिक्री गर्ने भएको छ । यसअघि चैत....

रवि लामिछानेको राहदानी दुरुपयोग मुद्दामा आज प्रारम्भिक सुनुवाइ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई नागरिकता दुरुपयोगसम्बन्धी मुद्दा चलाउन माग गर्दै दायर भएको रिटमा आज प्रारम्भिक सुनुवाइ हुने भएको छ । लामिछानेविरुद्ध....

चितवन-२ मा २४ जनाको उम्मेदवारी दर्ता

चितवन /  चितवन निर्वाचन क्षेत्र नं. २ मा वैशाख १० मा हुने उपनिर्वाचनका लागि २४ जनाले उम्मेदवारी दिएका छन् । जिल्ला निर्वाचन कार्यालय क्षेत्र....

लिटरमै १० रुपैयाँले घट्यो डिजेल, मटीतेल र हवाई इन्धनको मूल्य

 २० चैत, काठमाडौं / नेपाल आयल निगमले इन्धनको मूल्यमा भारी कटौती गरेको छ । सोमबार बसेको निगम सञ्चालक समिति बैठकले डिजेल, मटीतेल र हवाई....

पत्रकार महासंघ झापाको वेबसाइट सार्वजनिक , मर्यादित पत्रकारितामा जोड

बिर्तामोड, चैत १६/ नेपाल पत्रकार महासंघको ६८औं स्थापना दिवसको सन्दर्भमा झापा शाखाले आफ्नो वेबसाइट सार्वजनिक तथा मर्यादित र व्यवसायिक पत्रकारिताबारे अन्तरक्रिया सम्पन्न भएको छ....

हाम्रो बारेमा

प्रकाशक:
मुलपानी मिडिया प्रा.लि.
प्रदेश न १ , दमक–५, झापा
सूचना विभाग द.नं. २१४७/०७७-०७८

हाम्रो टिम

प्रवन्ध निर्देशक:
दिनेश दंगाल
९८४४६०२८९७
सम्पादक
दिनेश दंगाल
९८४४६०२८९७

सम्पर्क ठेगाना

कार्यालय:
दमक – ५, झापा
फोन / मोबाइंल:
९८४४६०२८९७ / ९८१५०३७२८६