Category: प्रदेश समाचार

प्रतिनिधिसभाको प्रत्यक्षतर्फ १५८ क्षेत्रको परिणाम सार्वजनिक

   १२ मंसिर, काठमाडौँ/  प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतपरिणाम आउनेक्रम अन्तिम चरणमा छ । निर्वाचन आयोगकाअनुसार हालसम्म प्रतिनिधिसभा सदस्यको प्रत्यक्षतर्फ १६५ सिटमध्ये १५८....

सुनसरी १ मा एमाले जसपा-गठबन्धनका उम्मेदवार अशोक राई विजयी

  धरान / सुनसरी क्षेत्र नं.१ मा एमाले-जसपा गठबन्धनका उम्मेदवार अशोक राई विजयी भएका छन् । निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार गोमा तामाङ....

समानुपातिक मतको हिसाव कसरी गर्ने ?

नयाँ संविधान जारीपछि भएको दोस्रो संसदीय निर्वाचनको मतगणना भइरहेको छ । मतगणना सम्पन्न भएपछि संघीय संसद र प्रदेशसभामा कुन दलको कस्तो हैसियत रहने भन्ने....

इलाम–२ (१) मा कांग्रेसका गिरी निर्वाचित

   इलाम /   इलाम–२(१) मा नेपाली कांग्रेसका गोविन्द गिरी विजयी भएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अन्तिम मतपरिणाममा गिरी एक हजार....

मोटरसाइकल दुर्घटनामा लिम्बुको मृत्य

    दमक/ मोरङको पथरीशनिश्चरे २ जय चोकमा भएको मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्य भएको छ । शुक्रबार राती त्यहाँँस्थित पुर्व पश्चिम लोकमार्गमा प्र....

मोरङको क्षेत्र ४(२) बाट भीम पराजुली  विजयी

विराटनगर / मोरङको क्षेत्र ४(२) बाट नेपाली काँग्रेसका केन्द्रीय सदस्य भीम पराजुली प्रदेशसभा सदस्यमा विजयी भएका छन् । निर्वाचन कार्यालयले सार्वजनिक गरेको अन्तिम मतपरिणाम....

झापा क्षेत्र नंं.–४को प्रदेश १ मा एमालेका खनाल विजयी

  झापा / निर्वाचन क्षेत्र नं.४को प्रदेश १ मा सुर्य चुनाव चिन्ह भएका एमाले तर्फका उम्मेद्वार राधाकृष्ण खनाल निर्वाचित भएका छन् । खनालले आफ्ना....

मोरङ ६ बाट शेखर कोइराला निर्वाचित

  विराटनगर / मोरङ क्षेत्र नं. ६ बाट प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला निर्वाचित भएका छन् । सत्ता गठबन्धनका साझा....

 तेस्रो पटक सांसद चुनिए अमनलाल मोदी

   विराटनगर / मोरङको क्षेत्र नं. ४ मा प्रतिनिधि सभातर्फ माओवादी केन्द्रका नेता अमनलाल मोदी विजयी भएका छन् । सार्वजनिक अन्तिम मतपरिणाम अनुसार मोदीले....

दुई दशकसम्म पनि विराटनगर रिङरोड निर्माण अधुरै

विराटनगर–१२ दरैयाका मनोज राजवंशी विराटनगर रिङरोड (चक्रपथ)को शिलान्यास हुँदा ३५ वर्षका थिए । उनी अहिले ६० वर्ष पार गर्न लागेका छन् । तर, उनी....

आजै रातिदेखि मतगणना सुरु हुने

काठमाडौं / प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले काठमाडौं लगायत तराईका जिल्लाहरु आज रातिदेखि नै मत गणना कार्य सुरु गरिने बताएका छन् । आइतबार भक्तपुरको....

निर्वाचनका लागि नेपाल–भारत सीमा ७२ घण्टा सिल हुने

  काठमाडौं / भारतीय सीमासँग जोडिएको मधेश प्रदेशका जिल्लाको सीमा नाका ७२ घण्टा बन्द (सिल) गरिने भएको छ। सुरक्षित, व्यवस्थित एवं भयरहित वातावरणमा निर्वाचन....

अत्यावश्यक सवारी साधनले मतदानको दिन पास लिनु नपर्ने

  काठमाडौं, कात्तिक २६ गते / निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावको दिन अत्यावश्यक सवारी साधनका लागि पास आवश्यक नहुने....

 मनमोहन विश्वविद्यालयले विद्यार्थीको चाहना पूरा गर्दैछ -उपकुलपति पोखरेल

दमक/ सीप सिकेर आत्मनिभर बन्ने लक्ष र उद्देश्य रहेका विद्यार्थीहरुकालागि मोरङस्थित मनमोहन विश्व विद्यालय सक्षम बन्दै गएको विश्वविद्यालयका उपकुलपति डा. सुवास पोखरेलले बताएका छन्....

झापा २ मा घिमिरे र राना : कसको पल्ला भारी ?

   झापा / झापा क्षेत्र नं २ मा यतिबेला चुनावी माहोल तातेको छ । प्रतिनिधिसभा एवं प्रदेशसभा सदस्य निर्वाचन नजिकिएसँगै परिणाम आ–आफ्नो पक्षमा पार्न....

इलामको क्षेत्र नं २ मा बामलोकतान्त्रिक गठबन्धन बलियो

   इलाम/ इलामको क्षेत्र नं २ मा यो पटक बाम लोकतान्त्रिक गठबन्धन अगाडी देखिएको छ । नेपाली कांग्रेस इलामका सभापति डम्बरबहादुर खड्काको राजनीतिक जीवन....

मोरङ क्षेत्र नं. ३ को प्रदेश सभा १ मा आज मनोनयन दर्ता

  मोरङ / मोरङ क्षेत्र नम्बर ३ को प्रदेश सभा १ का लागि नेपाली कांग्रेसले आज मनोनयन दर्ता गराउँदै छ । नेपाली कांग्रेसका उम्मेदवार....

एकपक्षीय समाचार सम्प्रेषण नगर्न काउन्सिलको आग्रह

काठमाडौँ / प्रेस काउन्सिल नेपालले निर्वाचन केन्द्रित समाचार तथा विज्ञापनहरू एकपक्षीय रूपमा सम्प्रेषण नगर्न आग्रह गरेको छ । सोमबार काउन्सिलले विज्ञप्ति जारी गर्दै सो....

पिकअपको ठक्करबाट साईकल यात्रीको मृत्यु

  झापा, २१ कार्तिक /  पिकअपको ठक्करबाट झापाको बिर्तामोडमा एक जना साईकल यात्रीको मृत्यु भएको छ ।प्रहरीका अनुसार सोमबार बिहान ५ बजे तिर पूर्वपश्चिम....

इलामका मतदाताको एउटै गुनासो- नेताले गफबाहेक केही गरेनन्

 इलाम / घुम्ने आउने पर्यटकहरुले कन्याम चिया बगान घुम्दा इलामलाई सुगम जिल्लाको रूपमा महसुस गर्छन्। हरियो चिया बगानलाई मेची राजमार्गले चिरेको दृश्य हेरेपछि सुगम....

१ मंसिरदेखि सवारी लाइसेन्सको अनलाइन आवेदन बन्द

 १८ कात्तिक, काठमाडौं/  सरकारले आगामी १ मंसिरदेखि सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को अनलाइन आवेदन लिने प्रणाली बन्द गर्ने भएको छ । एक सूचना जारी गर्दै....

भोजपुरमा पूर्व मुख्यमन्त्रीलाई सुदनको चुनौती

   भोजपुर / २०७४ सालको चुनावमा भोजपुरमा सुदन किराँती प्रतिनिधिसभा सदस्य उम्मेदवार थिए । प्रदेशसभा सदस्यमा शेरधन राई र राजेन्द्रकुमार राई उम्मेदवार थिए ।....

दश महिनामा पौने पाँच लाख पर्यटक नेपाल भित्रिए

काठमाडौं/ कोरोना महामारीका बाबजुद सन् २०२२ सुरु भएपछिको १० महिनामा नेपालमा पौने पाँच लाख पर्यटक भित्रिएको पाइएको छ । सन् २०२२ को जनवरी देखि....

मानुषी यमी भट्टराईलाई एमाले उपाध्यक्ष अष्टलक्ष्मीको साथ

  काठमाडौं, १६ कात्तिक / प्रतिनिधिसभा अन्तरगत काठमाडौं क्षेत्र नम्बर–७ बाट उम्मेदवारी दिएकी मानुषी यमी भट्टराईलाई एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले आफ्नो साथ रहने आश्वासन....

डुंगा पल्टिँदा तीनजनाको मृत्यु

काठमाडौं /  पश्चिम नवलपरासीको सुस्तामा डुंगा पल्टिदा सोमबार साँझ तीनजनाको मृत्यु भएको छ। सुस्ता गाउँपालिका– ४ गोकुलनगरका १८ वर्षीय निरज हरिजन, १८ वर्षीय रञ्जित....

सिटी सफारीले थिच्दा दमकका खडकाको मृत्य

दमक/ सिटी सफारीबाट फर्निचरका सामान अनलोड गर्ने क्रममा एक्कासी सफारी गुडदा भएको दुर्घटनामा दमक ५ का रणबहादुर खडकाको मृत्यु भएको छ । ट्राफिक प्रहरीका....

आज छठको अन्तिम दिन, उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै छठपर्व समापन

  आज छठ पर्वको अन्तिम दिन । उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै छठ सकिएको छ  । चार दिनसम्म मनाइने यस पर्वमा सम्पूर्ण शक्तिको स्रोत सूर्यको....

बम विष्फोट : एक जनाको मृत्यु, चार जना घाइते

सुर्खेत, कात्तिक १२ / कालिकोटको तिलागुफा नगरपालिका–१० रानाबाडाँमा बम विष्फोट हुँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । बम....

कोरोना संक्रमित बढेपछि चीनका दर्जन बढी शहरमा लकडाउन

काठमाडौं / लगातार तेश्रो दिन पनि १ हजार भन्दा बढी कोभिड संक्रमित भएपछि चीनका दर्जन बढी शहरमा लकडाउन गरिएको छ । कोरोना भाइरसको उत्पत्ति....

मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु, एक घाइते

उदयपुर, कात्तिक ९ / उदयपुर जिल्लाको दुईवटा स्थानमा छुट्टाछुट्टै मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्....

५४८ समानुपातिक उम्मेदवारको नाम आयोगले हटायो

  कात्तिक ८ , काठमाडौँ / निर्वाचन आयोगले विभिन्न राजनीतिक दलले बुझाएको समानुपातिक उम्मेदवारको सूचीबाट ५४८ जना उम्मेदवारको नाम हटाएको छ। प्रमुख निर्वाचन आयुक्त....

१७१ मेगावाटको दूधकोसी–६ आयोजना निर्माण हुने

  सोलुखुम्बु / सोलुखुम्बु जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिका–३ मा कूल एक सय ७१ मेगावाट क्षमताको दूधकोसी– ६ जलविद्युत् आयोजना निर्माण हुने भएको छ ।....

तिहार आजदेखि सुरु

नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि सुरु भएको छ । तर काग तिहार भने भोलि (कात्तिक ६ गते) परेको नेपाल पञ्चाङ्ग निर्णायक....

चौतारी कार्यकर्ताबाट सञ्चालित अनलाइनमाथि कारवाही

 दमक/ प्रेस काउन्सिल नेपालको अनुगमनका क्रममा भ्रामक र नियोजित रुपमा समाचार प्रकाशन गरेको ठहर भएको कन्काइ खबर डटकम एमाले सम्बद्ध प्रेस चौतारीका कार्यकर्ताहरुले सञ्चालन....

 पाँचथरमा जसपाका दर्जनौ नेता काँग्रेसमा प्रवेश

    पाँचथर , १ /  पाँचथरमा जनता समाजवादी पार्टी नेपाल (जसपा ) का दर्जनौ नेता कार्यकर्ता नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । उनीहरुलाई....

म्यादी प्रहरीलाई तालिम सुरु

प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनको लागि छनोट गरिएका म्यादी प्रहरीलाई नेपाल प्रहरीले तालिम दिन सुरु गरेको छ । आइतबारबाट छनोट भएका....

 १७ दिनअघि मात्रै प्रचारप्रसार गर्न पाउने 

निर्वाचन आयोगले मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा उम्मेदवारी दिएका दल तथा उम्मेदवारले तत्काल प्रचारप्रसारका लागि सभा, गोष्ठी, अन्तक्र्रिया वा....

दुई महिनामै बिग्रियो अक्सिजन प्लान्टको उपकरण

  खोटाङ / जिल्ला अस्पताल खोटाङमा जडान गरिएको अक्सिजन प्लान्ट उद्घाटन गरेको दुई महिना नबित्दै बिग्रिएको छ । अक्सिजन प्लान्टको थ्री फेज स्टेप्लाइजरको पिसी....

६० हजार मेट्रिक टन रासायनिक मल आउँदै

भारतबाट ६० हजार मेट्रिक टन रासायनिक मल नेपाल आउने भएको छ । नेपालमा देखिएको रासायनिक मलको चरम मागको आपूर्ति सहज बनाउन भारतबाट कात्तिक मसान्तभित्र....

मतदातालाई अस्पतालमा ५० प्रतिशत छुट

विराटनगर /  बिरामी भएर उपचार गराउन अस्पतालमा जाँदा मतदाता परिचयपत्र बोक्नुपर्छ भनेको सुन्दा अचम्म लाग्न सक्छ । तर अचम्म मान्नु पर्दैन । मोरङको विराटनगरमा....

मोरङ–५ मा ८ स्वतन्त्रसहित १६ जना उम्मेदवार

  विराटनगर / मोरङको निर्वाचन क्षेत्र ५ मा पनि ८ जना स्वतन्त्रसहित १६ जनाले उम्मेदवारी दिएका छन् । सो क्षेत्रमा सत्ता गठबन्धनका तर्फबाट माओवादी....

प्रत्यक्षतर्फ ४९५ प्रकारका मतपत्र

     मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको पहिलो हुने निर्वाचन प्रणाली (प्रत्यक्ष)तर्फ ४ सय ९५ प्रकारका मतपत्र प्रयोग हुने भएको छ....

९० लाखमा बनेको कोल्ड स्टोर उपयोगविहीन

   खोटाङ /  खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुईपामा निर्माण गरिएको कोल्ड स्टोर (चिस्यान केन्द्र) उपयोगविहीन भएको छ। संघीय सांसद निर्वाचन क्षेत्र पूर्वाधार विकास....

झापा ५ प्रदेश ख मा दुईजनाको उम्मेदवारी फिर्ता, विकासप्रेमी गगन पुरीलाई समर्थन

   दमक/  आगामी मंसिर ४ गते हुने निर्वाचनका लागी झापा क्षेत्र नम्बर ५ प्रदेश ख बाट उम्मेदवारी दिएका दुईजनाले संयुक्त गठबन्धनका उम्मेदवार गगन पुरीलाई....

उम्मेदवारको अन्तिम नामावली प्रकाशन र चुनाव चिह्न वितरण आज

दमक, २६ असोज/ निर्वाचन आयोगले मंसिर ४ को प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका उम्मेदवारहरुलाई आज निर्वाचन चिह्न प्रदान गर्दैछ । राष्ट्रिय मान्यता प्राप्त....

साथीको हत्या आरोपमा तीनजना पक्राउ

 झापा / तास खेलेको विषयमा हार जीत हुँदा आफ्नै साथीको हत्या गरेको आरोपमा पक्राउ परेका तीन जनालाई आज झापा प्रहरीले सार्वजनिक गरेको छ ।....

सन्दीपलाई ७ दिन हिरासतमा राख्न अनुमति

२४ आश्विन, काठमाडौँ /  बलात्कार आरोपमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछानेलाई सात दिन न्यायिक हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति प्राप्त भएको छ ।....

मोरङमा कार र मोटरसाइकल ठोक्किँदा १ जनाको मृत्यु

  मोरङ, असोज २४ / मोरङको सुन्दरहरैचा नरपालिका–८ मा हिजो बेलुकी कार र मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ । दुर्घटनामा....

आज देशभर हल्कादेखि मध्यम वर्षा

   काठमाडौं / जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज देशभर बदली हुने र अधिकांश स्थानमा हल्कादेखि मध्यम खालको वर्षा हुने जनाएको....

दूरसञ्चारमा लक्ष्यभन्दा बढी प्रगति

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले गत आर्थिक वर्षमा दूरसञ्चार लगायतका कतिपय महत्वपूर्ण क्षेत्रमा लक्ष्यभन्दा बढी प्रगति हासिल गरेको छ । आर्थिक वर्ष २०७८/०७९ को....

१५ सयलाई कारबाही, २० वटा सवारी दुर्घटना

   दसैँ बिदाका कारण न्यून मात्रामा सवारीसाधन चले पनि ट्राफिक प्रहरीले एकै दिन १ हजार पाँच सय सवारीसाधनलाई कारबाही गरेको छ । काठमाडौँ, भक्तपुर....

दसैं लागेसँगै हरेक दिन एक लाखले छाड्दैछन् काठमाडौं

 काठमाडौं / दसैं लागेसँगै काठमाडौं उपत्यका छाडेर गाउँघर फर्कनेको संख्या ह्वात्तै बढेको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार घटस्थापना यता निजी तथा....

धनकुटामा माओवादी केन्द्रको सामूहिक राजीनामा, भण्डारीले गरे उम्मेदवारी घोषणा

 धनकुटा / नेकपा माओवादी केन्द्र धनकुटाका नेताहरुले सामूहिक राजीनामा घोषणा गरेका छन् । सत्तारुढ गठबन्धनभित्र सिट बाँडफाँट गर्दा धनकुटाबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार माओवादीले नपाउने....

हनुमानढोकाको दसैं घरमा विशेष पूजा गरिँदै

  काठमाडौँ/ परम्पराअनुसार काठमाडौँको हनुमानढोका दरबारमा रहेको दसैं घरमा आजैदेखि वैदिक विधिअनुसार जमरा राखी शक्तिस्वरुपा दुर्गा देवीको पूजा आराधना सुरु हुन्छ । सोमबार समितिले....

लेटाङ्ग-कानेपोखरी सडक खण्डमा सरसफाई

 लेटाङ/   मोरङको लेटाङ – कानेपोखरी सडक खण्डको दुवै तर्फ उम्रिएका झारपात, बोटविरुवा, झाडी तथा फोहोरमैला सरसफाई गरिएको छ। समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत आज शनिबार....

झापा बेलडाँगीका एलबीको हत्यामा संलग्न आरोपमा ९ जना पक्राउ

  दमक/ झापाको दमक नगरपालिका–३ बेलडाँगीका ४४ वर्षीय एल.बि. भन्ने लाल बहादुर गुरुङको हत्यामा संलग्न भएको आरोपमा ९ जना पक्राउ परेका छन् । इलामको....

रेडपाण्डा संरक्षण गर्न कुकुरको बन्ध्याकरण

 ताप्लेजुङ, असोज ६ / दुर्लभ वन्यजन्तुको सूचीमा रहेको रेडपाण्डा (रातो हाब्रे) संरक्षण गर्न ताप्लेजुङमा कुकुरको बन्ध्याकरण, रेबिजविरुद्धको खोप र भिटामिन दिइएको छ । कुकुरको....

कारागारका २७ कैदीबन्दीको सजाय मिनाह

   झापा/ संविधान दिवसको अवसरमा झापा जिल्ला कारागारका ४ महिलासहित २७ जना कैदीबन्दीलाई कैद मिनाह गरिएको छ । नेपाल सरकारको सिफारिसमा झापाबाट २७ जना....

दमकको गणतन्त्र चोकमा संयुक्त दिपप्रज्वलन

 दमक / लोकतान्त्रिक बिद्यार्थीहरुको संगठन नेविसंघ र क्रान्तिकारी बिद्यार्थीहरुको संगठन अखिल क्रान्तिकारीले संविधान दिवसको अवसर पारेर आज साँझ दमकको गणतन्त्र चोकमा संयुक्त दिपप्रज्वलन कार्यक्रम....

खाने तेलको मूल्य ५० रुपैयाँसम्म घट्यो

दमक/ चाडबाडको समयमा बजारमा खाने तेलको मूल्य सस्तिएपछि उपभोक्ताले राहत महसुस गरेका छन् । सरकारले तेलको कच्चा पदार्थमा लाग्ने भन्सार महसुलमा ९० प्रतिशत छुट....

शहीद परिवारलाई उपचार खर्च दिने निर्णय

 विराटनगर, २ असोज / प्रदेश १ सरकारले शहीद परिवारलाई स्वास्थ्य उपचार खर्च प्रदान गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री राजेन्द्रकुमार राईको अध्यक्षतामा बसेको मन्त्रिपरिषद्को....

प्रदेश १ मा आत्महत्या रोकथाम अभियान सुरु

दमक / प्रदेश १ मा आत्महत्या रोकथाम विशेष अभियान सुरु भएको छ । १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगर र आन्तरिक मामिला तथा कानुन....

प्रदेश नं. १ सरकार मन्त्रिपरिषद् निर्णयहरु

  विराटनगर / प्रदेश नं. १ मन्त्रिपरिषद्को आज बसेको बैठकले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसहित नौ वटा मन्त्रालयले पेश गरेको प्रस्तावहरू पारित गरेको छ ।....

मोरङमा ३६ भूमिहीन घरपरिवारलाई लालपुर्जा वितरण

    मोरङ / भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री शशी श्रेष्ठले आज मोरङ जिल्लाको कानेपोखरी गाउँपालिकामा भूमिहीन सुकुम्वासी र भूमिहीन दलित गरेर....

प्रदेश सभा सदस्य समानुपातिकतर्फको मतपत्र आजदेखि छापिँदै

 काठमाडौं / निर्वाचन आयोगले आज शनिवारदेखि चार वटा प्रदेशको प्रदेश सभा सदस्य समानुपातिकतर्फको मतपत्र छाप्दै छ । आयोगले प्रदेश १, मधेस, बाग्मती र गण्डकी....

अपराधिक गतिविधिहरूलाई न्यूनिकरण गर्न अन्तर्किया

    गौरीगञ्ज २३, भदौ / पछिल्लो समयमा गौरीगञ्ज क्षेत्रमा बढ्दो अपराधिक गतिविधिहरूलाई न्यूनिकरण गर्न झापा उद्योग वाणिज्य संघ गौरीगञ्जले अन्तर्किया कार्यक्रमको आयोजना गरेको....

प्रदेश १ साक्षर प्रदेश घोषणा

   विराटनगर/ प्रदेश १ लाई बिहीबार साक्षर प्रदेश घोषणा गरिएको छ ।अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसर पारेर प्रदेश १ सरकारले प्रदेशलाई साक्षर घोषणा गरेको हो....

तीन सिटका लागि ३८ जनाको नाम सिफारिस

भोजपुर / आगामी मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि नेकपा (एमाले) भोजपुरले नाम सिफारिस गरेको छ। एमाले जिल्ला कमिटी भोजपुरको....

झापा-३ बाट राप्रपा अध्यक्ष लिङ्देन सर्वसम्मत सिफारिस

   झापा/ राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको नाम झापा-३ बाट सर्वसम्मत सिफारिस गरिएको छ । मंगलबार बसेको क्षेत्रीय समितिको बैठकले आगामी मंसिर ४ मा हुने....

विर्तामोडबासीको साझा प्रतिबद्धता

२२ भाद्र / बिर्तामोड क्षेत्रमा देखिएका समस्या समाधान गर्न सरकारी र निजी क्षेत्रका संघ–संस्था एक भएर अगाडि बढ्ने सहमति भएको छ । चाडपर्व नजिकिएसँगै....

पाँचथर जिल्लाबाट संघमा नेम्वाङ, मन्त्री आङ्बो पुनः प्रदेशमै सिफारिस

पाँचथर, भदौ २२ / पाँचथर जिल्लाबाट आगामी मंसिर ४ गते हुने संघ र प्रदेश निर्वाचनको लागि माओवादी केन्द्रले आफ्ना उम्मेदवारको नाम सिफारिस गरेको छ....

धिमाल समुदायको विकासमा नगरको चासो

  दमक/ दमकको प्रथम नागरिक धिमाल समुदायको बिकाशका लागी दमक नगरपालीकाको तर्फबाट आवस्यक सबै काम गर्न आफुहरु तयार गरेको दमक नगरका प्रमुख तथा उप....

उज्याली गौरा, दुर्वाष्टमी पर्व यसरी मनाइँदै

काठमाडौँ / उमा महेश्वरसहित दुबोको पूजा गरेर सुदूरपश्चिम र मध्यपश्चिमवासीले आज उज्याली गौरा एवं दुर्वाष्टमी पर्व मनाउँदैछन् । यो पर्व भाद्र शुक्ल अष्टमीका दिन....

प्रदेश १ अधिवेशन आजदेखि अन्त्य हुँदै

प्रदेश १ प्रदेशसभाको पाँच वर्षे कार्यकालको अन्तिम बैठक आज बस्दैछ । प्रदेशसभाको बैठक आज दिउँसो १ बजेका लागि आह्वान गरिएको छ । प्रदेशसभाको बजेट....

इलामको कर्णालीबाट फेरि नेम्बाङकै नाम, आदिवासीको नाम बेचेर २५ वर्ष सासन, विकास सुन्य

 इलाम /   विकासका प्रसस्त सम्भावना हुँदा हुँदैपनि सरकारी योजना ल्याउन नसकेर असफल भइसकेका सुवास नेम्बाङको नाम यो पटक पनि सोही स्थानबाट उम्मेदवारीमा एमालेले सुवास....

चार वर्षमा दुई सय १७ किलोमीटर सडक कालोपत्रे

दमक / सडक पूर्वाधार तथा सहरी विकास मन्त्रालय प्रदेश १ चार वर्षमा दुई सय १७ दशमलव ७२ किलोमीटर सडक कालोपत्रे गरेको छ । मन्त्रालयका....

काठमाडौं तीनबाट कुलमान घिसिङ उठ्ने

 काठमाडौं / नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डले आगामी संघको निर्वाचनमा काठमाडौंमा काम गरेका, स्वतन्त्र चरित्रको ब्यक्तिलाई उठाउने अभिव्यक्ति दिएसङ्गै विद्युत प्राधिकरणको....

जसपाका अशोक राई खोटाङबाट उम्मेदवार

खोटाङ, भदौ १३/ जनता समाजवादी पार्टी (जसपा) खोटाङले प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारको नाम सिफारिस गरेको छ । जनता समाजवादी पार्टीले प्रदेशसभा....

उपेन्द्र यादव बारा-२ बाट उम्मेदवार सिफारिस

१३ भदौ, वीरगञ्ज / जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव बारा क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यको उम्‍मेदवारमा सिफारिस भएका छन् ।....

सञ्चार विधेयक तत्काल पारित गर्न माग

   मोरङ, भदौ १३/   प्रदेश १ सरकारले संसदमा पेश गरेको प्रदेश सञ्चार माध्यम व्यवस्थापन गर्न बनेको विधेयक २०७८ पारित तत्काल पारित गर्न नेपाल पत्रकार....

सामूहिक बलात्कारीलाई रिहा गरेको आरोपमा भारतभर प्रदर्शन

   काठमाडौं, भदौ १२/ मुस्लिम महिला बिल्किस बानोलाई सामूहिक बलात्कार गरेको आरोपमा आजीवन कारावासमा परेका ११ जनालाई रिहा गर्ने सरकारको निर्णयको विरोधमा भारतभर विरोध....

दिवा खाजा खाएका ३२ विद्यार्थी एकैचोटी बिरामी, क्यान्टिनका सञ्चालक पक्राउ

 झापा, भदौ १०/ काँकडभिट्टा माध्यमिक विद्यालयको निःशुल्क दिवा खाजा खाएका ३२ विद्यार्थी एकैचोटी बिरामी भएपछि खाजा खुवाउने विद्यालय क्यान्टिनका सञ्चालक नारायण विष्टलाई प्रहरीले नियन्त्रणमा....

पूर्वी नाकाबाट गहुँ तस्करी, चालकसहित एक ट्रक गहुँ बरामद

  मोरङ / मोरङको पूर्वी नाकाबाट गहुँ तस्करी हुने गरेको पाइएको छ । भारतबाट अवैध रूपमा मोरङको सुनवर्षी नगरपालिकाको दक्षिणी सीमावर्ती क्षेत्रबाट गहुँको तस्करी....

मिटरब्याजीविरुद्ध कारबाही सुरु

    काठमाडौँ, भदौ ८ /  चर्को मिटरब्याजको समस्याले पिल्सिएका सर्वसाधारणले माइतीघर मण्डलामा धर्ना दिन थालेपछि सरकारले मिटरब्याजी पीडितको पक्षमा काम गर्न थालेको छ।....

 दमकबाट अनलाइन गेम मार्फत जुवा खेलाउने ४ जना कन्सल्टेन्सी संचालक पक्राऊ

 दमक/ अनलाइन गेम मार्फत जुवा खेलाउने र कन्सल्टेन्सी मार्फत सरकारी कागजात तथा दस्तखतहरुको किर्ते गरी दुरुपयोग गर्ने गिरोहलाई प्रहरीले दमकबाट पक्राउ गरेको छ ।....

शीर्ष नेता जन्माउने जिल्लाको गाउँ अझै अँध्यारो

भगीरथ भण्डारी    इलाम/  इलाम जिल्ला बाहिरी नजरमा सुगम जिल्ला भनेर चिनिन्छ । नचिनियोस पनि कसरी इलाम भन्ने वित्तिकै सबैको मन ‘आहा’ हुने गर्दछ....

वी पी प्रतिष्ठान टाठ पल्टिनुका पछाडी राजनीति मुख्य कारण

धरान / धरानस्थित वी पी प्रतिष्ठान टाठ पल्टिनुका पछाडी राजनीति मुख्य कारण भएको विश्लेषण हुन थालेको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त....

निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रमअन्तर्गत पैसा नबाँड्न सांसदलाई निर्देशन

 दमक/ निर्वाचन आयोगले गण्डकी प्रदेश र प्रदेश १ लाई निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रमअन्तर्गत सांसदलाई पैसा नबाँड्न निर्देशन दिएको छ । आयोगका प्रवक्ता शालिग्राम....

आज श्रीकृष्ण जन्माष्टमी पर्व दमकसहित देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदै

   ३ भाद्र, दमक /   वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व आज दमकसहित देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदैछन् । ज्ञानयोग, कर्मयोग र....

डी.कौडिन्य स्मृति पत्रकारिता पुरस्कारबाट तीन जना पुरस्कृत

    झापा, १ भदौ / दिवंगत साहित्यकार तथा पत्रकार डी.कौडिन्य स्मृति पत्रकारिता पुरस्कार झापाका तीन जना पत्रकारलाई प्रदान गरिएको छ । कोरोना संक्रमणका....

दार्चुलामा जिप दुर्घटना हुँदा पाँचजनाको मृत्यु

दार्चुलामा जिप दुर्घटना हुँदा पाँचजनाको मृत्यु भएको छ । शैल्यशिखर नगरपालिकाको गोकुलेश्वरबाट दार्चुला सदरमुकाम खलंगा आउँदै गरेको जिप शैल्यशिखर नगरपालिका ६ उलानीमा दुर्घटनामा परेको....

प्रचण्ड धरानमा श्रमदान गर्न जान तयार !

 काठमाडौं/  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड धरानमा श्रमदान गर्न जान तयार भएका छन् । मङ्गलवार धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईसँगको भेटमा....

अरुणबाट असर परेका क्षेत्रको मुआब्जा दर तोकियो

सोलुखुम्बु, रासस / सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुन लागेको अपर अरुणबाट असर पर्ने क्षेत्रको मुआब्जा दर तोकिएको छ । अप्पर अरुण जलविद्युत् आयोजनाले भोटखोला....

बामदेव प्यूठानबाट र बाबुराम गोरखाबाट चुनाव लड्ने

 ३१ श्रावण, काठमाडौँ /  बामदेव प्यूठानबाट र बाबुराम गोरखाबाट चुनाव लड्ने भएका छन् । नेकपा माओवादी केन्द्रले वामदेव गौतम र डा. बाबुराम भट्टराईलाई ‘हँसिया....

डी. कौडिन्य पत्रकारिता पुरस्कारबाट तीन पत्रकार पुरस्कृत हुने

श्रावण ३०, झापा / डी. कौडिन्य स्मृति पत्रकारिता पुरस्कार झापाका तीन पत्रकारलाई प्रदान गर्ने निर्णय भएको छ ।कोरोना संक्रमणका कारण दुई वर्षदेखि स्थगन भएको....

दूधले उचित मूल्य नपाउँदा किसान चिन्तित

 दमक/ पूर्वी पहाडी जिल्लाहरुमा उत्पादित दूधले उचित मूल्य नपाउँदा किसान चिन्तामा परेका छन् । दैनिक उपभोग्य वस्तु तथा दुग्धजन्य परिकारको मूल्य बर्सेनी बढेपनि दूधको....

साउने ब्रत आज सकिँदै

 श्रावण ३०/ आज (सोमबार) साउन महिनाको अन्तिम सोमवार । साउन लागेदेखि शिवभक्तहरुले शुरु गरेको शिवको एक महिने ब्रत आज सकिँदैछ । देशभरका शिवालयहरूमा आज....

सशस्त्र चेकपोष्ट हट्यो

    मेचीनगर /  मेचीनगर–७ स्थित जोरसिमलमा राखिएको सशस्त्र प्रहरी बल (विओपी)कोे चेकपोष्ट हटाइएको छ । उच्च अदालत विराटनगर इलाम इजलासले जोरसिमलमा राखिएको चेकपोष्ट हटाउन....

भदौ ५ देखि बालबालिका लक्षित दोस्रो चरणको खोप

सरकारले आउँदो भदौ ५ गतेदेखि दोस्रो चरणअन्तर्गत बाँकी ५० जिल्लाका बालबालिकालाई कोरोनाविरुद्धको खोप अभियान सुरु गर्ने भएको छ । भदौ ५ गतेदेखि भदौ ११....

राजमार्ग विस्तार गर्दा बाह्र हजार रुख काटिने

  दमक, साउन २८ /   पूर्व–पश्चिम राजमार्गको काँकडभिट्टा–लौकही १२० किलोमिटर चार लेनको बनाउँदा जङ्गल क्षेत्रका १२ हजार ४४८ वटा रुख काटिने भएका छन्। मङ्गलबार....

हाम्रो बारेमा

प्रकाशक:
मुलपानी मिडिया प्रा.लि.
प्रदेश न १ , दमक–५, झापा
सूचना विभाग द.नं. २१४७/०७७-०७८

हाम्रो टिम

प्रवन्ध निर्देशक:
दिनेश दंगाल
९८४४६०२८९७
सम्पादक
दिनेश दंगाल
९८४४६०२८९७

सम्पर्क ठेगाना

कार्यालय:
दमक – ५, झापा
फोन / मोबाइंल:
९८४४६०२८९७ / ९८१५०३७२८६