Category: मनोरञ्जन

‘पिपलु’ सार्वजनिक

अर्जुन थापाको शब्द तथा संगीतमा तयार भएको नयाँ गीत ‘पिपलु’ सार्वजनिक भएको छ। सार्वजनिक गीतमा सुमन केसी र अस्मिता अधिकारीले स्वर दिएका छन्। रोमान्टिक....

‘बिग बोस’ उपाधि रुबिना दिलाइकले जितिन्

काठमाडौं / भारतीय रियालिटी शो ‘बिग बोस’को उपाधि रुबिना दिलाइकले जितेकी छन्। ​ भारतीय टेलिभिजन कलर्सबाट प्रशारण हुने उक्त शोको १४औं संकरणको उपाधि दिलाइकले....

प्रेम दिवशमा गुलाफको अभाव, के दिएर प्रेम प्रश्ताव गर्ने ?

छैन गुलाफको स्थानीय उत्पादन फागुन २ / पश्चिमा संस्कृति भए पनि त्यसको प्रभाव बढ्दै जाँदा पछिल्लो समय नेपालमा प्रणय दिवस ‘भ्यालेनटाइन डे’ मनाउने प्रचलन....

‘कमेडी च्याम्पियन २’ फागुण २१ गतेबाट प्रशारण हुने

माघ १८ गते/ पहिलो सिजनमै लोकप्रियता हासिल गरेको कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’को दोश्रो श्रृङ्खला फागुणको २१ गतेबाट प्रशारण हुने भएको छ । कान्तिपुर....

बलिउड अभिनेत्री ज्याकलिनको कदम हलिउडतर्फ

 एजेन्सी / भारतीय चलचित्र उद्योग बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिजले पहिलो पटक हलिउड फिल्ममा अभिनय गर्ने भएकी छिन । उनले हालै हलिउड प्रोजेक्ट साइन गरेपछि....

प्रेमको सबैभन्दा धेरै असर दिमागमा पर्छ

भनिन्छ, प्रेमको सबैभन्दा धेरै असर दिमागमा पर्छ । प्रेममा रहेका व्यक्तिलाई पूरा संसारै राम्रो लाग्छ । उनीहरु जहिले पनि सकारात्मक सोच्ने गर्छन् । एक....

भोजपुरी फिल्ममा नीताको सेक्सी लुक्स

काठमाडौं, पुस १/ भोजपुरी फिल्म ‘माही’मा अभिनेत्री नीता ढुंगानाको अभिनय रहने भएको छ । यस अगाडि काजल राघवानीसँग निर्माण युटिले फिल्म अभिनय विषयमा सम्झौता....

पुस १० गतेदेखि फिल्म हल सञ्चालन गर्ने निर्णय

काठमाडौं , २९ मंसिर /  नेपाल चलचित्र संघले आगामी पुस १० गतेदेखि फिल्म हल सञ्चालन गर्ने निर्णय गरेको छ । सरकारले चलचित्र घर खुलाउन....

नायिका बेनिशा हमाललाई फिल्म सुटिङकै विच कसले दियो दनक ?

२९ मंसिर, काठमाडौं / नेपाली समाजमा युवतीलाई अझ छिटो बिहे गर्न दबाब दिइन्छ । यसबाट कलाकार के अछूतो रहन सक्थे र ! अझ पछिल्लो....

‘ए मेरो हजुर ४’ को सुटिङ फेरि रोकियो

२५ मङ्सिर, २०७७ काठमाडौं / कोरोना भाइरस महामारीबीच सुरु भएको फिल्म ‘ए मेरो हजुर ४’ को सुटिङ फेरि रोकिएको छ । कात्तिक १ बाट....

विहेकै दिन स्वेताले भनिन्– अझै गर्न बाँकी छ

काठमाडौं /  नायिका स्वेता खड्काले आफुले जिन्दगीको अर्को एउटा यात्रामा पाइला चाल्न सुरु गरेको बताएकी छिन् । सोमबार दोश्रोपटक लगनगाँठो कसेकी नायिका खड्काले आफ्नो....

इलाममा चार रोपनी क्षेत्रफलमा चलचित्र घर बन्ने

१९ मङ्सिर, इलाम / सदरमुकाममा मोटर पार्किङसहितको बहुतले चलचित्रघर निर्माण हुने भएको छ । प्रदेश सरकारको ११ करोड १० लाख ३९ हजार ८३८ लागतमा....

 ‘क्याप्टेन’ युटुबमा रिलिज

१९ मङ्सिर, काठमाडौं / अभिनेता अनमोल केसी अभिनित फिल्म ‘क्याप्टेन’ युटुबमा रिलिज भएको छ । फिल्म करिब २ बर्ष अगाडि हलमा रिलिज भएको थियो....

अभिनेत्री श्वेता को सँग बाँधिदैछिन ?

काठमाडौँ /  अभिनेत्री श्वेता खड्का विवाह बन्धनमा बाँधिने भएकी छन्। मंसिर २२ गते धनगढीका विजयन्द्र सिहं रावतसँग उनले लगनगाँठो कस्न लागेकी हुन्। उनीहरू दुबै....

लक्ष्मी बर्देवा

लक्ष्मी बर्देवाको मंगलवार

के बन्देजले प्रेम रोकिएको छ र ?

विवाहपूर्वको प्रेममा समान हैसियतमा रहेका दुई व्यक्ति विवाहपश्चात् फरक–फरक भूमिकामा पुग्छन् । भूमिका फरक हुन्छ भने व्यवहार पनि फरक हुनु स्वाभाविक हो । विवाहअघि मनोवैज्ञानिक धरातलमा....

 हिन्दी रिमेकमा देखिनेछिन् जाह्नवी कपूर

१ १ मंसिर , मुम्बई / श्रीदेवी र बोनी कपूरकी छोरी जाह्नवी कपूरले सन् २०१८ मा फिल्म ‘धडक’ बाट बलिउड डेब्यु गरिन् । छोटो....

युट्युबमा नेपाली फिल्म हेर्ने  बढे 

१० मंसिर / युट्युबमा नेपाली फिल्महरु हेर्ने दर्शकको संख्या पातलो थियो । चर्चित अभिनेताका फिल्मबाहेक अरु फिल्मलाई ट्रेन्डिङमा उक्लिन पनि गाह्रो हुन्थ्यो । गत....

‘माया लाउँ कि नलाउँ भो’

झापा/ झापाली सञ्चारकर्मी तथा मोडल रमेश तिवारी र नायिका केकी अधिकारी अभिनित म्युजिक भिडियो ‘माया लाउँ कि नलाउँ भो’ सार्वजनिक भएको छ । प्रेम....

ओपन पेज

न्यू लुक्समा नीता

प्रधानमन्त्रीलाई अभिनेत्रीको सामुहिक पत्र

काठमाडौं नेपाली चलचित्र क्षेत्रका सेलिब्रेटीहरू विभिन्न विषयमा सामाजिक सञ्जालमा आफ्नो धारणा राखिरहन्छन्। यसै क्रममा कलाकार तथा अभिनेत्री ऋचा शर्माले प्रधानमन्त्री केपी शर्मालाई सम्बोधन गर्दै....

झापाका सन्थालको दशैं खल्लो

११ कार्तिक , झापा/  प्रकृतिपूजक सन्थालहरू आदिकालदेखि नै हिन्दूहरूको चाड दशैं र तिहारको बेला दासाई नृत्यमा रमाउने गर्छन् । दशैं र तिहारको समयमा गाउँ–गाउँमा....

स्विमसुट

नायिका वर्षा सिवाकोटी

नयाँ गीत मयाँले सार्वजनिक

काठमाडौं /  हिन्दु धर्मालम्बीको महान चाड दशैँ तिहारको अवसरमा नयाँ गीत मयाँले सार्वजनिक भएको छ। गीतमा म्याग्दी जिल्लाका विभिन्न स्थानमा युगौँदेखि गाइँदै आएका भाका....

एलिना र रमेशको ‘ए झ्याउरी’ बजारमा

एलिना चौहान र रमेश बानियाको स्वरमा रहेको ‘ए झ्याउरी’ बोलको गीत तथा म्यूजिक भिडियो सार्वजनिक भएको छ । गीतमा गायक तथा संगीतकार प्रेम घिमिरेले....

‘सेक्स’ नचाहने केटीको कथा

हँसिलो अनुहार, पुष्ट जिउडाल भएकी एक स्टाइलिस केटी सन्ध्या ! उनले आफ्नो उमेर ४० वर्ष भनिरहँदा, कसैले पत्याउँदैनन् । ‘तपाई त मुस्किलले ३० वर्षको....

चलचित्र कलाकार संघ प्रदेश १ गठन

झापा /  नेपाल चलचित्र कलाकार संघले प्रदेश १ मा शाखा संगठन गठन गरेको छ । संघको विधानको परिच्छेद १, दफा ४ अनुसार नेपाल चलचित्र....

वर्षाले हमाललाई रोजेपछि —

काठमाडौं/ कलाकार राजेश हमालले फिल्म बनाउने चर्चा लामो समयदेखि चल्दै आएको छ । हमालले केही समयअघि मात्र आफूले फिल्म निर्माणको तयारी थालेको बताएका थिए....

‘मुन्द्रेको कमेडी क्लब’ मा दीपाश्रीको ठाउँमा करिश्मा

टेलिभिजन कमेडी शो ‘मुन्द्रेको कमेडी क्लब’ को अध्यक्षको कुर्सीमा दीपाश्री निरौलाको ठाउँमा अब अभिनेत्री करिश्मा मानन्धर देखिने भएकी छिन्। बन्दाबन्दीपछि कार्यक्रम रोकिएकोमा दोस्रो सिजनमा....

रङ्गमञ्चमा कहिले फर्केलान् दर्शक ?

         सामूहिकता रङ्गमञ्चको पहिलो सर्त हो । कोरोना महामारीले यसैमा पहिलो प्रहार गरिदियो । सामाजिक दूरी      कायम गरेर रङ्गमञ्च....

‘मलाई चर्चित हैन, लोकप्रिय बन्नु छ’ — रियाशा

  करिब तीन वर्षअघि युट्युबमा रोडिज प्यारोडी आयो । जसको पहिलो भिडिओ नै युट्युब ट्रेन्डिङमा पर्यो । यसका कलाकारको अभिनय धेरैले मन पराए ।....

आज तारादेवीको आज १४औ स्मृति दिवस – यस्तो छ उनको जीवनी

  फूलको थुङ्गा बगेर गयो गङ्गाको पानीमा कहिले भेट होला हे राजै ! यो जिन्दगानीमा । तारादेवीले नेपाली गीत गाएर नेपाली सङ्गीतपारखीका लागि एउटा....

५0 लाख  पुरस्कार राशिको नेपाल स्टार’ शो हुने

नेपाली माटोको आफ्नै सुगन्ध सहित नेपाली गायन रियालिटी शो ‘नेपाल स्टार’ शुरु भएको छ । यो प्रतियोगिताको आयोजना नेपाल टेलिभिजनले गरेको हो भने यसको....

॥ भ्रस्टाचारी ॥

खगेन्द्र नेउपाने जग्गा जमिन धरो थेन खुर्सानीको बारी अहिले भने डल्लु, कपन, नैकाप सल्लाघारी महिनैपिच्छे बिदेश भ्रमण चिल्लो छ सवारी मेरो पनि नमस्कार है,....

द भ्वाइस अफ नेपालको लाइभ राउण्डमा पुगे जुरोपानिका बलबहादुर

दमक/  झापा जुरोपानीका गायक बलबहादुर राजवँशी हिमालय टेलिभिजनबाट प्रसारण भइरहेको लोकप्रिय रियालिटी शो द भ्वाइस अफ नेपाल सिजन २ को लाइभ राउण्डमा पुगेका छन्....

गौरादहका वलबहादुर राजवंशी द भ्वाइस अफ नेपालको दास्रो राउण्डमा

झापाको गौरादह निवासी बलबहादुर राजवंसीले द भ्वाइस अफ नेपाल सिजन टु को ब्लाइन्ड अडिसन पार गरेका छन । द हिमालय टेलिभिजनमा प्रसारण भैरहेको द....

’हजार जुनीसम्म’मा दीपाश्रीको ‘आइटम’

काठमाडौं /  आउँदो भाद्र ६ गतेलाई ‘रिलिज डेट’ तय गरेको फिल्म ’हजार जुनीसम्म’को एक गीतमा दीपाश्री निरौलासँगै आर्यन सिग्देललाई देख्न भएका छन् । आर्यन....

झापाली चेलीको म्युजिक भिडियो ‘तस्विर तिम्रो’सार्वजनिक

दमक / झापाली चेली साहित्यकार टिका भट्टराई नेपालको रचना तथा निर्माणमा बनेको म्युजिक भिडियो ‘तस्विर तिम्रो’ सार्वजनिक भएको छ ।झापा ,सुरुङ्गा निवासी भट्टराई साहित्यिक....

नोवेल मिस नेवाको उपाधि रस्मिता उदासलाई

विराटनगर, ८ असार / विराटनगरमा सम्पन्न तेस्रो नोवेल मिस नेवाःको उपाधि विराटनगरकी रस्मिता उदासले जितेकी छन् । ११ जना प्रतिस्पर्धीलाई पछाडि पार्दै उदासले ताज....

निश्चल र स्वस्तिमाको ‘घामड शेरे’

काठमाडौं /   रियल जोडी निश्चल बस्नेत र स्वस्तिमा खड्काको मुख्य भुमिका रहेको फिल्म ‘घामड शेरे’को सुटिङ सकिएको छ । फिल्मका निर्देशक हेमराज विसी हुन्....

 प्रितम आचार्यलाई सम्मान

झापा  / भारतीय चर्चित रियालिटी सो ‘सारेगमप लिटिल च्याम्प’मा तेस्रो भएर फर्किएका बाल गायक प्रितम आचार्यलाई नेपालमा  सम्मान गरिएको छ । इटहरीका आचार्यलाई नेपाल....

‘जिस्काम्छे मुइयाले’ सार्वजनिक,

काठमाडौं : गायक सुरज श्रेष्ठको आवाजमा समावेश ‘जिस्काम्छे मुइयाले’ बोलको म्यूजिक भिडियो सार्वजनिक भएसँगै यसले राम्रो प्रतिक्रिया पाइरहेको छ। दीपक शर्माको शब्द तथा संगीत....

श्रेया भन्छिन्ः प्रदिप र मेरो …….. जोडिएको छ

मोडल तथा अभिनेत्री हुन् श्रेया कार्की । केही वर्ष पहिले प्रदर्शनमा आएको फिल्म ‘बागमती’बाट अभिनयमा डेब्यु गरेकी श्रेयाको त्यसपछि कुनै पनि फिल्म आएको छैन....

अवार्ड नजिक दमकका गंगादेब

मोवायलको म्यासेज बक्समा गएर GMA टाइप गरी एकस्पेश दिएर 11A टाइप गरि 35005 मा SMS गर्न आग्रह दमक/दमकका सामाजिक तथा शैक्षिक क्षेत्रमा उज्वल नक्षत्रको....

म्युजिक अवार्ड–२०७६ को मनोनयन सार्वजनिक

  उत्कृष्ट नव गायक गंगादेव चौधरी– प्रियतमा, र उत्कृष्ट संगीतकार सन्जीब सिंह– प्रियतमा,   यो वर्षमा २०७५ साल वैशाखदेखि २०७५ साल चैत मशान्तसम्म बजारमा....

सेक्सको कुरा गर्दा लाज नमान्ने कलाकारलाई देशको कुरा गर्दा टाउको दुख्छ 

कंगना रनौटलाई विवादास्पद अभिव्यक्ति र अरुसँग झगडा गर्न बलिउडमै कसैले भेट्दैन । अहिलेसम्म उनले कतिलाई टारगेट बनाइ सकिन भन्ने गनेर साध्य छैन । हरेक....

पानीमा आगो बाल्ने सेक्सी

११ बैशाख २०७६, काठमाडौं/  संयुक्त राज्य अमेरिकाको क्यालिफोर्निया राज्यको लस एन्जलसमा सन् १९९८ जनवरी २८ मा जन्मिएकी एरियल एक भोइस पछिल्लो पुस्ताकी चर्चित नायिका....

उदय सोताङको ‘सोध तिमी आफैसँग’ गीत सार्वजनिक

४ बैशाख, २०७६ काठमाडौं /  गायक उदय सोताङको आवाजमा रहेको ‘सोध तिमी आफैसँग’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतको शब्द डि आर....

प्रियंका कार्कीको ‘अल्कोहोलिक लभ’ सार्वजनिक

  २६ चैत, २०७५ काठमाडौं । गायिका मेलिना राईको आवाजमा रहेको ‘अल्कोहोलिक लभ’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा मेलिनाई सिताराम पोखरेलले....

‘आज पनि सुन्दरी प्रतियोगिताजस्ता महिला होच्याउने कार्य अस्तित्वमा हुनु विडम्वना हो’

सन् २०१५ को ‘मिस युनिभर्स’ को फिनाले टेलिभिजनमा प्रत्यक्ष प्रशारण भइरहदाँ उद्घोषकले गलत विजयीको नाम घोषणा गरिदिए । मिस युनिभर्सको क्राउन लगाएर दर्शकतर्फ हात....

‘एक दिवसीय चलचित्र उत्सव’ मा तीन चलचित्र भिड्दै

  १८ चैत, २०७५ काठमाडौं । नेपाल चलचित्र संघले चैत २१ गते बुधबार एक दिवसीय चलचित्र उत्सव आयोजना गर्ने भएको छ । कमल पोखरीस्थित....

शर्माको ‘रातो टीका निधारमा’ नीता

चैत १३, २०७५ , काठमाडौं / निर्माता निर्देशक अशोक शर्माले ‘जय भोले’पछि घोषणा गरेको फिल्म ‘रातो टीका निधारमा’मा अभिनेत्री नीता ढुङ्गानाको पनि अभिनय रहने....

चलचित्र ’कालो बर्ष’ वैशाख १३ मा प्रदर्शन हुने

चैत ८, २०७५ काठमाडौ‌ं / नेपाली कथानक चलचित्र ‘कालो बर्ष’ को पहिलो पोस्टर सार्वजनिक भएको छ। निर्देशक लक्षु गौतमले निर्देशन गरेको ‘कालो बर्ष’ आगामी....

७५ हलमा ’जानी नजानी’

काठमाडौं / कर्पोरेट प्रेम कथामा आधारित चलचित्र ‘जानी नजानी’ शुक्रबार १ चैतबाट मुलुकका ७४ ओटा सिनेमा हलमा रिलिज हुने भएको छ। वितकर मनोज राठीका....

फिल्म ‘चच हुई’ मा आर्यन र मिरुनाको जोडी

२० फाल्गुण, २०७५ काठमाडौं /  फिल्म ‘चच हुई’मा नायक आर्यन सिक्देल र मिरुना मगर फाइनल भएका छन् । फिल्मलाई साम्तेन भुटियाको निर्देशन गर्दे छन्....

जातीय लोकनृत्यमा सुनसरीको मकालु प्रथम

विराटनगर, १२ फागुन /  भानुकला केन्द्र विराटनगरले आयोजना गरेको एक नम्बर प्रदेशस्तरीय जातीय लोकनृत्य प्रतियोगितामा सुनसरीको मकालु सेकेण्डरी बोर्डिङ स्कुल प्रथम भएको छ ।....

 ‘तिमी र म’ गीत सार्वजनिक

१० फाल्गुण, २०७५ काठमाडौं । फिल्म ‘कप्स’को ‘तिमी र म’ बोलको पहिलो गीत सार्वजनिक भएको छ । रोमान्टिक गीतमा अभिनेता अनुपविक्रम शाही र अभिनेत्री....

भ्यालेन्टाइन डेकै दिन ’भुर्र भुर्र’

फागुन २, /  फेब्रुअरी १४ अर्थात् भ्यालेन्टाइन डे विश्वभर यो दिनलाई सच्चा प्रेमको दिनको रुपमा मनाइन्छ। आजकै दिनलाई नै आधार मानेर पछिल्लो समय संसारभर....

संगीतयात्रामा रमाउँदै गंगादेव चौधरी

दमक / गंगादेव चौधरी संगीत यात्रामा रमाउने उदयमान कलाकार हुन् । यसरी नै बित्यो उनको १० बर्ष । तर अब उनि सांगीतिक आकाशमा उदाएका....

माघ १८ गतेबाट ‘सयकडा दश’ प्रर्दशन हुदै

दमक,१६ माघ / भ्रष्टचारविरुद्ध सदाचार सन्देश बोकेको चलचित्र ‘सयकडा दश’ आगामी माघ १८ गतेबाट देशभरका हलहरुमा प्रदर्शनमा आउने भएको छ । रामशरण पाठकको निर्देशनमा....

समर लभको ट्रेलर सार्वजनिक

पौष २४ काठमाडौं सुविन भट्टराईको चर्चित उपन्यास समर लभमाथि निर्माण गरिएको फिल्म समर लभको ट्रेलर सोमबार सार्वजनिक गरिएको छ । मुस्कान ढकालको निर्देशनमा बनेको....

रविको रनक, अरुलाई दिए दनक, बने आइडलको प्यार, चढ्छन अब कार ।

दमक, पौष ८/  नेपाल आइडल सिजन २ को विजेता रवि ओड बनेका छन् । शुक्रबार साँझ भएको ग्रान्ड फिनालेमा कैलालीका रवि ओड नेपाल आइडल....

वर्षा राउतले भोगेको फिल्मी गोप्य लिला

 पुस ३, २०७५ काठमाडौं /  नायिका वर्षा राउतलाई फिल्म क्षेत्रकी सफल नायिकाको रूपमा हेरिन्छ। म्युजिक भिडियोमा राम्रो छाप बनाइसकेकी वर्षाले फिल्म ’नाईं नभन्नू ल....

छाडी नजाऊ गीत रिलिज

मंसिर १०, २०७५ काठमाडौं / भोलादीप तिमल्सिना र एन्जिला मगर अभिनित छाडी नजाउ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । सम कामोदको स्वर रहेको....

साइँली फिल्म रिलिज, १५ चैतमा

३०,कार्तिक,  काठमाडौं/ हेमन्त रानाको स्वर रहेको गीत साइँलीुको नाम सापटी लिएर निर्माण भएको फिल्म साइँलीुको फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ। शुक्रबार निर्माण युनिटले फिल्मको....

‘फुलबुट्टे चोली’

२०७५ कार्तिक १९ गते काठमाडौं / “नेत्र भण्डारी” लोक दोहोरी क्षेत्रका एक चर्चीत गायक हुन् । उनको जन्म सल्यान जिल्लाको काफ्रेचौरमा २०४२ सालमा भएको....

यमपञ्चक सुरु, आज काग तिहार

१९ कात्तिक /  प्रत्येक वर्ष कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म मनाइने हिन्दूको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात तिहार आजबाट शुरु भएको छ ।....

हाँसो र रोदनको समिश्रण जयभोले

बाह्र वर्षपछि खोलो त फर्किन्छ ! यो उखान त्यसै बनेको होइन । खोलो त फर्किने विश्वास गरिन्छ भने निर्देशक तथा कलाकार अशोक शर्मा नफर्किने....

हाम्रो बारेमा

प्रकाशक:
मुलपानी मिडिया प्रा.लि.
प्रदेश न १ , दमक–५, झापा
सूचना विभाग द.नं. २१४७/०७७-०७८

हाम्रो टिम

प्रवन्ध निर्देशक:
दिनेश दंगाल
९८४४६०२८९७
सम्पादक
दिनेश दंगाल
९८४४६०२८९७

सम्पर्क ठेगाना

कार्यालय:
दमक – ५, झापा
फोन / मोबाइंल:
९८४४६०२८९७ / ९८१५०३७२८६