Category: मुख्य समाचार

नेपालको राजनीति २ बर्ष अघिकै अवस्थामा फर्कियो

नेपालको राजनीति दुई वर्षअघिको अवस्थामा पुगेको छ । तत्कालीन नेकपाभित्र केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भएको भनिएको आलोपालो प्रधानमन्त्री बनाउने सहमति कार्यान्वयनको....

प्रधानमन्त्रीको दाबी गर्न  राष्ट्रपतिले दिएको समय आज सकिँदै , दलहरू छलफलमा व्यस्त

काठमाडौं, १० पुष/   राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीको दाबी पेश गर्न दिएको एक साताको समय आज सकिंदै छ। मंसीर ४ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा....

आज क्रिसमस डे मनाइँदै, सार्वजनिक बिदा

झापा, १० पुष/ आज क्रिसमस डे । हरेक वर्ष २५ डिसेम्बरमा येशु ख्रिष्टको जन्मदिनको खुसियाली मनाउने परम्पराअनुसार नेपालसहित संसारभरका क्रिश्चियन धर्मालम्बीले क्रिसमस मनाउँदैछन् ।....

रास्ट्रपति संग थप समय मागिने

सत्तारुढ गठबन्धनले सरकार गठनका लागिसमय अपुग भएको निश्कर्श निकाल्दै  राष्ट्रपति संग थप समय माग्ने तयारी गरेको छ । संविधानले धारा ७६ (२) अनुसार राष्ट्रपतिले....

त्रीवीले भन्यो – फाल्गुन २८ गते निर्वाचनको तयारीमा छौं

त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन आगामी फागुन २८ गते गर्ने तयारी गरेको छ । त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति....

केहीबेरमा सत्ता गठबन्धनको बैठक बस्दै

नयाँ सरकार गठन र शक्ति समीकरण बारे छलफल गर्ने गरी सत्ता गठबन्धनमा रहेका दलहरूको बैठक आज ४ बजे बस्ने तयारी छ । शक्ति बाडफाड....

के भोलि अपराह्नसम्ममा देशले नयाँ प्रधानमन्त्री पाउँला ?

काठमाडौं, ९ पुष/  राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समयभित्र नयाँ सरकार गठन हुनेमा आशंका बढेको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ३ गते सात दिनको समय....

अध्यक्षसंग कृषक कार्यक्रम ः कमल गाउँपालिकाका किसान तोरी खेतीमा आकर्षित

झापा, ९ पुष / कृषिलाई प्राथमिकता राखेर यस बर्षदेखि अध्यक्षसंग कृषक कार्यक्रम ल्याएको कमल गाउँपालिकाले तोरी खेतीमा किसानहरुको आकर्षण बढाएको छ । बजारमा अघिल्लो....

पूर्वी नाकामा निगरानी बढेसँगै अपराधमा संलग्नले अर्कै बाटो रोज्न थाले

झापा, ८ पुस / पूर्वीनाका काँकड्भिट्टामा मानव बेचबिखनविरुद्ध सक्रियता बढेसँगै अपराधमा संलग्नले अर्कै बाटो प्रयोग गर्न थालेका छन् ।मानव बेचबिखनविरुद्ध सक्रिय माइती नेपालको १....

झापामा जेठाजुको विभत्स हत्या आरोपमा बुहारी पक्राउ

झापा, ८ पुष/ आफ्नै जेठाजुको विभत्स हत्या गरेको आरोपमा झापा कनकाई नगरपालिका -४ इलुवावारीकी ४९ बर्षिय रनमाया वास्तोलालाई १२ घण्टा नवित्दै आज प्रहरीले पक्राउ....

दमकमा तत्काल कित्ताकाट खुलाउन मन्त्रालयको ध्यानाकर्षण

झापा, ८ पुष/  दमकमा लामो समयदेखि अवरुद्ध रहेको जग्गाको कित्ताकाट खुलाउने बिषयमा भुमि अधिकारीहरुसंग छलफल भएको छ । दमक नगपालिकाकाले जग्गा वर्गीकरणको प्रकृया पूरा....

नगरपालिका संघको नेतृत्व चयन, राम थापा बने केन्द्रिय सदस्य

झापा, ७ पुष / नेपाल नगरपालिका संघको नयाँ नेतृत्व चयन भएको छ । अध्यक्षमा धादिङको नीलकण्ठ नगरपालिकाका प्रमुख भीम ढुंगाना चयन भएका छन् ।....

धार्मिक सद्भावनै नेपालीबीचको एकता : प्रदेश प्रमुख खापुङ्ग

झापा, ७ पुष/    प्रदेश १ का प्रदेश प्रमुख ले सदियौ बर्षदेखिको परस्पर धार्मिक सद्भावनै नेपाली वीचको एकता भएको औल्याएका छन् ।ख्रीष्टमसका अवसरमा बुधबार....

प्रदेश १ मा दलको नेता चयन शुरु, अन्य दलमा सर्वसम्मत, काँग्रेसमा सकस

झापा, ६ पुष/  प्रदेशसभा सचिवालयले नवनिर्वाचित सांसदहरूको शपथ ग्रहणको मिति तय गरेसँगै दलहरू यतिवेला संसदीय दलको नेता छान्ने दौडमा छन्। ​प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले....

रासायनिक मलको मूल्य बढाउँदै सरकार

झापा, ६ पुष/  सरकारले रासायनिक मलमा कृषकलाई दिंदै आएको अनुदान कटौतीको गृहकार्य थालेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले थालेको सो प्रक्रिया मन्त्रिपरिषद्‍बाट....

मोरङमा कुटपिटबाट एकजनाको मृत्यु

मोरङ, ६ पुस /अपराधिक पृष्ठभूमिका युवकको आक्रमणबाट मोरङको केराबारीमा एकजनाको मृत्यु भएको छ ।प्रहरीका अनुसार लेटाङ नगरपालिका–१ का ३० वर्षीय साने भनिने हस्तबहादुर लिम्बूको....

कांग्रेस संसदीय दलको नेतामा देउवा विजयी

काठमाडौँ ६ पुष/  नेपाली कांग्रेसको संसदीय दलको नेतामा शेरबहादुर देउवा विजयी भएका छन् । प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति देउवाले बुधबार भएको मतदानमा ६४ मत....

तेलको मूल्य वृद्धिपछि तोरी खेतीमा पाँचथरका किसान

झापा, ६ पुष/   तेलको मूल्य वृद्धिसँगै पहाडी क्षेत्रका किसानहरुले तोरी खेती लगाउन थालेका छन् । तोरी खेती छोड्दै गएका किसानहरुले यस पटक तोरी लगाएपछि....

कांग्रेसको संसदीय दलको नेता चुन्न मतदान शुरु

झापा, ६ पुष/ नेपाली कांग्रेसको संसदीय दलको नेता चुन्न मतदान शुरु भएको छ ।संसदीय दलको नेताका लागि पार्टी सभापति शेरबहादुर देउवा र महामन्त्री गगन....

दमक प्रहरी कार्यालयभित्र सेवाग्राहीमाथि कुटपिट, पत्रकारमाथि दुर्व्यवहार

दमक,५ पुस / दमकमा सोमबार प्रहरी कार्यालयभित्र सेवाग्राही सर्वसाधारण नागरिकमाथि प्रहरीद्वारा गालीगलौज र कुटपिट भएको छ । सो बेला प्रहरीद्वारा गालीगलौज र कुटपिट भइरहेको....

उम्मेदवारी फिर्ता लिएर सहयोग गरिदिन देउवालाई गगनको आग्रह

झापा, ५ पुष/   नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संसदीय दलको नेतामा उमेदवारी फिर्ता लिएर सहयोग गरिदिन सभापति शेरबहादुर देउवालाई आग्रह गरेका छन । संसदीय....

न्युरो अस्पतालमा प्रदेश १ का सञ्चारकर्मीलाई निःशुल्क उपचार

झापा, ५ पुष/ विराटनगरस्थित न्युरो कार्डियो एन्ड मल्टी स्पेसियालिटी हस्पिटलले नेपाल पत्रकार महासंघ प्रदेश नम्बर १ का पत्रकारहरूको उपचार निःशुल्क र विभिन्न सेवाहरूमा छुटसहितको....

कांग्रेस संसदीय दलको नेताका लागि उम्मेदवारी दर्ता आज

काठमाडौं, ५ पुष /   नेपाली कांग्रेसको संसदीय दलको नेता चयनका लागि आज मंगलबार उम्मेदवारी दर्ता हुने भएको छ। निर्वाचन समितिले बुधबार हुने निर्वाचनका लागि....

चारआलिमा भेटिएको सबको पहिचान खुल्यो

झापाको चारआली जंगलमा भेटिएका शवको पहिचान खुलेको छ । मेचीनगर १३ स्थित जंगलमा अर्जुनधारा ११ मूल घर भएका अन्दाजी ४५ वर्षीय नेत्रकुमार इङ्नाम लिम्बू....

चारआली जङ्गलमा महिला र पुरुषको शव फेला

झापा, ४ पुष/   झापामा महिला पुरुषको शव फेला परेको छ । झापाको मेचीनगर नगरपालिका वडा नं.१३ चारआली जङ्गलमा महिला पुरुषको शव फेला परेको हो....

दलित थर परिवर्तन गर्न देशभरका वडा कार्यालयलाई पञ्चीकरण विभागको पत्र

काठमाडौं, ४ पुष/ गृह मन्त्रालय मातहतको राष्ट्रिय परिचयपत्र तथा पञ्चीकरण विभागले दलित थर परिवर्तन गरी दलित जातिभित्रको थर कायम गर्न निवेदन परेमा सोहीअनुसार गर्न....

प्रतिनिधि सभाका सांसदहरुको शपथ ग्रहण पुस ७ मा

काठमाडौं, ४ पुस /  संघीय संसद सचिवालयले सांसदहरुको शपथ ग्रहण कार्यक्रम ७ पुसमा राखेको छ । सोमबार दिउँसो संसद सचिवालयले ७ पुसको दिउँसो १....

रवि लामिछाने संसदीय दलको नेतामा चयन

काठमाडौँ, ४ पुष/ राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको नेतामा सभापति रवि लामिछाने चयन भएका छन्। सोमबार बिहान बुढानीलकण्ठस्थित एक होटलमा बसेको बैठकले लामिछानेलाई संसदीय....

राष्ट्रपति भण्डारीद्वारा सात दिनभित्र नयाँ सरकार गठनका लागि आह्वान

काठमाडौँ, ३ पुष/  राष्ट्रपति विद्यादेवी भण्डारीले सात दिनको समय दिएर नयाँ सरकार गठनका लागि आह्वान गरेकी छिन् । आइतबार राष्ट्रपति भण्डारीले संविधानको धारा ७६....

७ दिने समयसिमा राखेर राष्ट्रपतिद्वारा सरकार गठनको आवह्वान

राष्ट्रपति विद्यादेवी भण्डारीले ७ दिनभित्र नयाँ सरकार गठनका लागि बहुमत सिद्धगरेर आउन आह्वान गरेकी छन् । राष्ट्रपति कार्यालयबाट आज आइतबार जारी सूचनामा कुनै एक दलले स्पष्टबहुमत प्राप्त नगरेको उल्लेख गर्दै दुई वा दुई भन्दा बढी दलको समर्थनमा बहुमतप्राप्त गर्न सक्ने प्रतिनिधि सभा सदस्यले प्रधानमन्त्री पदका लागि दावी पेश गर्नभनिएको हो । कुनै एक दलले प्रतिनिधि सभामा बहुमत प्राप्त नगरेको अवस्थामा संविधानकोधारा ७६ (२) अनुसार प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढीदलहरुको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने सदस्यले प्रधानमन्त्री नियुक्त हुनदावी पेश गर्न पाउने प्रावधान छ । राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा आगामी पुष १० गते आइतबार साँझ५ बजेभित्र प्रधानमन्त्रीका लागि दावी पेश गर्न आह्वान गरेकी हुन्

प्रदेश प्रमुखलाई निर्वाचन प्रतिवेदन बुझाइयो

     दिनेश दंगाल ,  विराटनगर / प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले शनिबार प्रदेश १ का प्रदेश प्रमुख परशुराम खापुङसमक्ष मङ्सिर ४ गते सम्पन्न....

दमकमा साथीभाई समुह, अध्यक्षमा सिटौला

  दमक/ दमकमा हालै स्थापना भएको सामाजिक संस्था साथीभाइ समूहले आफनो पहिलो साधारण सभा गरेको छ । शनिबार दमक उद्योग वाणिज्य संघको सभाकक्षमा आयोजना....

बायोस्याण्ड फिल्टरको गुणस्तरमाथि उद्यमीलेनै उठाए प्रश्न

   दमक/ दमक र गौरीगञ्जमा शुद्ध पिउने पानीका लागि भन्दै वडाले वितरण गरेका बायोस्याण्ड फिल्टरको गुणस्तरका बिषयमा बायोस्याण्ड फिल्टर उत्पादनकर्ताहरुको साझा संस्थाले नै प्रश्न....

दमक नपाले नगरका मिडिया ब्यवस्थित गर्न नयाँ योजना ल्याउने

दमक,२ पुष / दमक नगरपालिकाले सञ्चारमाध्यमहरुलाई वितरण गर्दै आएको लोककल्याणकारी सूचनालाई व्यवस्थित बनाउने जनाएको छ । लोककल्याणकारी सूचनाहरु अघिल्ला बर्षहरुमा अपारदर्शी रुपमा वितरण हुदै....

सरकार गठन गर्न दलहरूसँग ३० दिन समय

निर्वाचन आयोगले राष्ट्रपति विद्यादेवी भण्डारीलाई प्रतिनिधि सभाको मतपरिणाम बुझाएसँगै सरकार गठनका लागि दलहरूले ३० दिनको समय पाएका छन्। संविधानको धारा ७६ को १ मा....

धरानका मेयर हर्क साम्पाङलाई कानुनी कारबाही गर्न दलित आयोगको माग

१ पुस, धरान / राष्ट्रिय दलित आयोगले धरान उपमहानगरपालिकाका मेयर हर्कराज साम्पाङ राईलाई कानुनबमोजिम कारबाही गर्न माग गरेको छ । मेयर राईले दलित समुदायमाथि....

ईलाका ट्राफिक प्रहरी दमकको भवन निर्माणलाई ३५ लाख रुपैयाँ

  दमक, पुष १/ निर्माण अपुरो हुँदा प्रयोग गर्न समस्या भएको ईलाका ट्राफिक प्रहरी कार्यालय दमकको भवन निर्माणको बाँकी कामहरु हुने भएका छन् ।....

सुन्तला महोत्सवमा नेपाली उत्पादन कीवी र एभोकाडो

  कोलकाता / पूर्वी नेपालको इलामका तारामणी खतिवडा भारतको कोलकत्तामा भएको सुन्तला महोत्सवमा भेटिए । उनले किवी, सुन्तला र एभोकाडो लिएर महोत्सव भर्न आएको....

उपराष्ट्रपति पुनलाई निर्वाचन प्रतिवेदन उपलब्ध, नयाँ सरकार बनाउँने बाटो खुल्यो

 २९ मंसिर, काठमाडौँ / उपराष्ट्रपति नन्दबहादुर पुनलाई निर्वाचन आयोगले मङ्सिर ४ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०७९ को निर्वाचन परिणामसहितको प्रतिवेदन उपलब्ध गराएको छ....

आजबाट नयाँ सरकार निर्माणको प्रक्रिया अघि बढ्ने

काठमाडौं, मंसिर २९ / निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रतिवेदन आज राष्ट्रपतिसमक्ष बुझाउने भएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बिहीबार राष्ट्रपति विद्यादेवी....

आगामी शैक्षिक सत्रदेखि कक्षा ५, ८ र १० मा नयाँ पाठ्यपुस्तक

  काठमाडौं, मंसिर २९ / आगामी शैक्षिक सत्र २०८० सालदेखि कक्षा ५, ८ र १० मा नयाँ पाठ्यक्रम अनुसार पठनपाठन हुने भएको छ ।....

प्रचण्डको नेतृत्वमा सरकार बन्ने संकेत

 २८ मंसिर, काठमाडौं /  माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू छिट्टै प्रधानमन्त्री बन्ने संकेत गरेका छन् । बुधबार कास्कीको अन्नपूर्ण गाउँपालिकामा आयोजित कार्यक्रममा....

आयोगले आज निर्वाचनको अन्तिम नतिजा घोषणा गर्ने

काठमाडौं, मंसिर २८ / निर्वाचन आयोगले आज मंसिर ४ गते भएको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको अन्तिम नतिजा घोषणा गर्ने भएको छ । आज दिउसो....

जेष्ठ सदस्य गयानन्द मण्डलले प्रदेश १ सभा सदस्यहरूलाई शपथ गराउने

विराटनगर / मंसिर ४ गते सम्पन्न भएको आम निर्वाचन २०७९ बाट निर्वाचित भएका प्रदेश १ सभाका सदस्यहरूलाई नेपाली कांग्रेसका गयानन्द मण्डलले शपथ गराउने छन....

प्रदेश १ कांग्रेस संसदीय दलमा रस्साकस्सी

झापा, २६ मंसीर/   प्रदेश १ प्रदेशसभामा समानुपातिक तर्फको नामावली पनि सिफारिस भएपछि नेपाली कांग्रेसभित्र अब संसदीय दलको नेताका लागि प्रतिस्पर्धा सुरु भएको छ ।....

प्रतिनिधिसभामा मात्रै झापाबाट ११ जना सांसद

झापा, २५ मंसीर/  झापाबाट प्रतिनिधिसभा र प्रदेशसभाका समानुपातिक तथा प्रत्यक्षसमेत गरेर ३१ जना सांसद हुने भएका छन् । झापामा प्रतिनिधिसभामा ५ र प्रदेशसभामा १०....

कियाचुले राष्ट्रिय एकतामा सहयोग पुर्याएको छ – प्रदेश प्रमुख खापुङ

प्रदेश नं. १ का प्रदेश प्रमुख माननीय परशुराम खापुङले किरात याक्थुङ चुम्लुङले संविधानको मर्म र भावनालाई बुझेर राष्ट्रिय एकताको लागि सघाउ पुर्याएको बताउनु भएको....

प्रभु साहसहित १३ जना एमालेबाट निष्कासित

झापा, २५ मंसीर/   नेकपा एमालेले पार्टीविरूद्ध लागेको आरोप लगाउँदै घनश्याम भुसाल, प्रभु साह लगायतलाई निष्कासन गरेको छ।शनिबार ललितपुरको च्यासलस्थित पार्टीको केन्द्रीय कार्यालयमा बसेको चौधौं सचिवालय....

काँग्रेस, एमाले र माओवादीबाट परेका समानुपातिक सांसदको विवरण

काठमाडौं, २५ मंसीर/   राजनीतिक दलहरूले समानुपातिक तर्फको बन्दसूचीमा समावेश रहेका उम्मेदवारबाट सांसदहरु छनौट गरी निर्वाचन आयोगमा बुझाएका छन् । नेपाली कांग्रेसले ३२, एमालेले ३४,....

यी हुन् एमालेबाट प्रदेश १ मा समानुपातिक सांसद

२४ मंसिर, काठमाडौं / नेकपा एमालेले प्रदेश १ को प्रदेशसभामा समानुपातिक पद्धतिबाट चयन हुने सांसदको नाम टुंगो लगाएको छ । शनिबार बसेको सचिवालय समितिको....

दलहरु समानुपातिकतर्फ सांसदको फाइनल लिष्ट तयार पार्दै

काठमाडौं,२४ मंसीर/ समानुपातिकतर्फका सांसदको फाइनल लिष्ट तयार पार्न दलहरुले आज कसरत गर्दैछन् । कांग्रेस, एमाले, माओवादी, जसपा र राप्रपाको आन्तरिक बैठक आज बस्दैछ ।....

नयाँ सरकार गठनको सम्भावित अंकगणित

काठमाडौं, २४ मंसीर/   निर्वाचनको मतगणना सकिएसँगै नयाँ सरकार गठनको दौडधुप तीव्र भएको छ। खासगरी प्रमुख राजनीतिक दलहरू आफ्नो नेतृत्वमा सरकार बनाउनेगरी हिसाब–किताबमा जुटेका छन्।....

पूर्व उपकुलपति नै प्रज्ञा–प्रतिष्ठानको प्राज्ञसभा रोक्न सक्रिय

काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्व उपकुलपति डा. विष्णुविभु घिमिरे प्रज्ञा–प्रतिष्ठानको आसन्न प्राज्ञसभा हुन नदिन हात धोएर लागेका छन् । नेपाल प्रज्ञा–प्रतिष्ठानले यही मंसिर २५....

सुवास नेम्वाङलाई धाँधली गरेर जिताएको भन्दै पुन: मतगणनाको माग राखी सर्वोच्चमा रिट

इलाम, २३ मंसीर/  इलाम २ मा मतगणनाको क्रममा धाँधली गरी एमाले उम्मेदवार सुवासचन्द्र नेम्वाङलाई जिताएको भन्दै नेपाली कांग्रेसका प्रत्यासी डम्बर खड्काले पुन: मतगणनाको माग....

कलकत्ताको सुन्तला महोत्सवमा नेपाली पहिचान झल्काउँदै नेपाली

कलकत्ता, २३ मंसीर/   एसीयाली राष्ट्रहरुको ग्रामीण क्षेत्रको पर्यटन प्रवर्धन गर्ने उद्देश्यले भारतको कलकत्तामा आजबाट सुन्तला महोत्सव शुरु भएको छ । ग्रामीण क्षेत्रको पर्यटनलाई माथि....

प्रदेश १ मा एमाले र कांग्रेसबाट चुनिने यी हुन् २७ समानुपातिक सांसदहरू

विराटनगर, २३ मंसीर/    प्रदेश १ मा निर्वाचनबाट प्रत्यक्ष र समानुपातिक मत परिणाम आएसँगै समानुपातिक कोटाबाट को को सांसद बन्लान् भन्ने सर्वत्र चासो छ....

झापामा ७३ जनाले चुनावी खर्च बुझाए

झापा, २२ मंसीर/      झापाबाट प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यमा उठेका उम्मेदवारहरूले जिल्ला निर्वाचन कार्यालय झापामा धमाधम चुनावी खर्च विवरण बुझाउन थालेको छ ।....

प्रदेश १ को १५.७ प्रतिशत हिस्सा अर्थतन्त्रमा

विराटनगर, २२ मंसीर/    प्रदेश १ ले नेपालको कुल अर्थतन्त्रमा १५.७ प्रतिशत हिस्सा ओगटेको पाइएको छ । नेपाल राष्ट्र बैंकले तयार गरेको ‘प्रादेशिक आर्थिक....

जातीय वेषभूषासहित सांस्कृतिक कार्यक्रम गरी चासोक तङनाम मनाइदै

   झापा, २२ मंसीर/   लिम्बू समुदायले महान् चाडको रुपमा मनाउँदै आएको चाड हो चासोक तङ्नाम । चासोक तङ्नाम (न्वागी पूजा) अर्थात् उधौली पूजा पनि....

दमकमा जग्गाको वर्गीकरण

  दमक /   दमकमा बहुप्रतिक्षित र सर्वाधिक चासोको बिषय बनेको यहाँको जमिनको वर्गीकरण गर्न आवश्यक भू–उपयोग कार्यविधि पारित भएको छ । नगरपालिकाका प्रमुख रामकुमार....

माटो र बाली पोषणको महत्त्व

पार्वती अधिकारी/श्रीप्रसाद विष्ट माटो पृथ्वीको एक महत्त्वपूर्ण आधारभूत प्राकृतिक तत्त्व हो, जसको वनजंगल, बालीनाली, जलवायु, खनिज पदार्थ, जलस्रोत, मानिसको बसोबासलगायत जीवनयापनमा प्रत्यक्ष या परोक्ष....

कसरी बाँडफाँड हुन्छ समानुपातिकतर्फको सिट बाँडफाँड ?

   हालै सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मतगणना कार्य अन्तिम चरणमा प्रवेश गरेको छ । बाजुरा जिल्ला बाहेक १६४ निर्वाचन क्षेत्रको मतगणना....

 कसरी चुनिन्छन् राष्ट्रपति र उपराष्ट्रपति ?

प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको मत परिणाम आइसकेको छ। अब समानुपातिक तर्फको मात्रै मत परिणाम आउन बाँकी छ। प्रत्यक्षतर्फको मत परिणामको टुंगो लागिसक्दा....

दमकको कृषियोग्य जमिनको माटोमा अम्लियपन धेरै

  दमक/ दमकमा कृषियोग्य जमिनको माटोमा अम्लियपन अत्यधिक मात्रामा पाईएको छ । नवौं विश्व माटो दिवसको अवसर पारेर गरिएको माटो परिक्षण शिविरमा परिक्षण गरेको....

२८ मंसिरभित्र राष्ट्रपतिलाई प्रतिवेदन बुझाउने आयोगको तयारी

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन नतिजा आउने क्रम अन्तिम चरणमा पुगेसँगै निर्वाचन आयोगले नतिजासहितको प्रतिवेदन प्रमाणीकरणका लागि राष्ट्रपतिलाई बुझाउने तयारी थालेको छ । मंसिर....

 निर्वाचनले सत्तारुढ गठबन्धनको सान्दर्भिकता पुष्टि गर्‍यो

१९ मंसिर, काठमाडौं /  सत्तारुढ गठबन्धनका चार दलले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनले गठबन्धनको आवश्यकता र सान्दर्भिकता पुष्टि गरेको निश्कर्ष निकालेका छन् । सोमबार प्रधानमन्त्रीको....

एमालेसँगको समीकरण चुनावसँगै सकियो : उपेन्द्र यादव

  विराटनगर / जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले एमालेसँगको समीकरण चुनाव सम्म मात्रै रहेको बताएका छन । आइतवार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुराकानी....

सत्ता गठबन्धनको बैठक आज बस्दै

  काठमाडौं, मंसिर १९ / निर्वाचनको समीक्षा र नयाँ सरकार गठबन्धनका सन्दर्भमा छलफल गर्न सत्ता गठबन्धनको बैठक आज बस्दै छ । बैठकमा प्रतिनिधिसभा र....

गठबन्धनमा विमति, असहमति भइसकेको अवस्था होइन –देव गुरुङ

 १८ मंसिर, काठमाडौं / नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले आफूहरुले सत्ता गठबन्धनको विकल्प नखोजेको बताएका छन् । आइतबारको पदाधिकारी बैठकपछि संवाददाताहरुसँग बोल्दै उनले....

प्रदेशको मत परिणामले के देखाउँछ सरकार गठनमा को बलियो ?

सात प्रदेशमध्ये ६ प्रदेशमा समानुपातिकतर्फ नेकपा एमाले पहिलो नम्बरमा स्थापित भएको छ । यद्यपि, पार्टी विभाजन नभएको भए एमाले सातवटै प्रदेशमा पहिलो बन्ने थियो....

नयाँ शिक्षक नियुक्तिका लागि ४ हजार दबन्दी थपिँदै

 काठमाडौं, मंसिर १८/ शिक्षा तथा मानव स्रोत विकास केन्द्रले ३ हजार ९ सय ४१ जना शिक्षकको नयाँ दरबन्दी तयार गरेको छ। यो वर्ष देशभरमा....

एमाले, कांग्रेस र माओवादीलाई संघमा बढी, प्रदेशमा कम मत

प्रदेश १ का १४ जिल्ला​मध्ये प्रतिनिधिसभाको समानुपातिकतर्फ मोरङबाहेक सबै जिल्लामा एमाले पहिलो पार्टी बनेको छ । सुनसरीको क्षेत्र नम्बर ३ को समानुपातिकतर्फको मतगणना जारी....

शिकारीबाट नै बनयजन्तु खतरामा, रेडपाण्डा जोगाउन स्थानीयका अनेक उपाय

प्रदेश १ का पाँचथर, इलाम र ताप्लेजुङ जिल्लास्थित उच्च पहाडी क्षेत्रमा कुनै बेला वन्यजन्तुको सिकार गर्ने समुदायका सदस्य पछिल्लो समय आफैँ संरक्षणका लागि अग्रसर....

झापाका ४४ जना उम्मेदवारले बुझाए चुनावी खर्च विवरण

झापा ,१६ मंसिर/ गत मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा उम्मेदवारी दिएकामध्ये हालसम्म झापाका ४४ जना उम्मेदवारले चुनावी खर्च विवरण....

लैङ्गिक हिंसाविरुद्धको अभियानः अन्याय नसहने उद्घोष

  दमक / लैङ्गीक हिंसा बिरुद्धको सोह्र दिने अभियानका क्रममा आज दमक नगरपालीकाले सरोकारवालाहरु संग अन्तर्क्रिया सम्पन्न गरेको छ । नगर उप प्रमुख रेगिना....

माओवादी केन्द्रसँग एकता हुन लागेको हल्ला निराधार : एकीकृत समाजवादी

  १६ मंसिर, काठमाडौँ/ नेकपा एकीकृत समाजवादीले माओवादी केन्द्रसँग एकता हुन लागेको हल्ला निराधार रहेको जनाएको छ । केही दिनदेखि एकीकृत समाजवादी र माओवादी....

धनगढीमा विद्यार्थीमाथि दर्जनौं सेल अश्रु ग्यास प्रहार

 कैलाली, मंसिर १६ / धनगढीमा ग्रेडरले विद्यार्थी किचेपछि उत्पन्न परिस्थितिलाई लिएर जिल्ला प्रशासन कार्यालय कैलालीले जारी गरेको निषेधाज्ञाबीच विद्यार्थीले प्रदर्शन गरेका छन् । विद्यार्थीहरूले....

प्रधानमन्त्रीको लिगलिगे दौड

मंसिर ४ गते भएको आम चुनावको मत परिणाम सार्वजनिक भइनसक्दै नेताहरु प्रधानमन्त्रीको दौडमा सक्रिय भएका छन्। अहिलेको सत्ता गठबन्धनले बहुमत पुर्याएर फेरि सरकार बनाउने....

विश्वविद्यालय पदाधिकारीविहीन

काठमाडौं / उच्च शिक्षासँग सम्बन्धित महत्त्वपूर्ण निकाय पदाधिकारीविहीन भएका छन्। पछिल्लो समय विश्वविद्यालय अनुदान आयोग, त्रिभुवन विश्वविद्यालय सेवा आयोग तथा नेपाल खुला विश्वविद्यालयका परिषद्....

बुद्धचौकमा रहेको शिवालय मन्दिरको संरचना व्यवस्थित गरिने

दमक/ दमक नगरपालिका वार्ड नं. ९ स्थित बुद्धचौकमा रहेको शिवालय मन्दिरको संरचना व्यवस्थित गरिने भएको छ । बिहिवार स्थानीय उपभोक्ताहरुको भेलाले मन्दिरको व्यवस्थापन तथा....

 ठेकेदार र हाकिमको मिलेमतोले बक्राहा पुल अलपत्र

 उर्लाबारी / सात वर्षयता ठुला राजनीतिक दलको चुनावी एजेन्डा बन्ने गरेको मोरङको मरिया बक्राहा खोलाको पुल यस पटक पनि चुनावी एजेन्डा बन्यो । संविधान....

समानुपातिकमा कुन दलले कति मत ल्याए ?

१५ मंसिर, काठमाडौं / प्रतिनिधिसभा सदस्यतर्फको समानुपातिकमा १ करोड २ लाख २२ हजार २२२ मत गणना भएको छ । बिहीबार बिहान ८:५५ बजेसम्मको मतपरिणाम....

सुनसरी ४ मा ज्ञानेन्द्रबहादुर कार्की विजयी

   १५ मंसिर, सुनसरी / निर्वाचितलाई सधैं सत्ताको पहुँचमा पुर्‍याइरहने सुनसरी ४ यो पटक पनि तीव्र विवादका बीच अन्तिम निर्णय दिन सफल भएको छ....

रोटरीको रक्तदानमा ६२ पिन्ट रगत संकलन

  दमक  / रोटरी क्लव अफ दमकले आफनो १२ औ स्थापना दिवसका अवसर पारेर बुधबार दमक चौंकमा आयोजित खुल्ला रक्तदानमा ६२ पिन्ट रगत संकलन....

एकवर्षका लागि १४ ठेकदार कम्पनी कालोसूचीमा

काठमाडौँ १४ मंसीर/  सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न १४ कम्पनीलाई कालोसूचीमा राखेको छ । बुधबार सार्वजनिक सूचना निकालेर कार्यालयले समयमै काम नसक्ने, निर्माण कार्य....

८८ दशमलव छ प्रतिशत महिला पत्रकार हिंसामा

काठमाडौँ १४ मंसीर/  ‘महिला पत्रकारमाथि अनलाइन हिंसाको अवस्था’ सम्बन्धी एक अध्ययन प्रतिवेदनले ८८ दशमलव छ प्रतिशत महिला पत्रकारले आफ्नो जीवनकालमा हिंसा भोगेको जनाएको छ....

दमकको रेडक्रस पूर्व तटबन्धन हुने

दमक/ दमक वार्ड न. ७ रेडक्रस छेउ पूर्व पश्चिम राजमार्गबाट उत्तर तर्फ रतुवा खोलाले गरिरहेको कटानलाई न्युनिकरण गर्नको लागि तटबन्धन हुने भएको छ ।....

प्रदेश १ मा एमालेको सरकार बन्ने बलियो सम्भावना

  मोरङ, मंसिर १४ / प्रदेश १ को प्रत्यक्षतर्फ सुनसरीको ३ (२) मा पनि एमालेका उम्मेदवार रामदेव यादव विजयी भएसँगै सत्ता गठबन्धनको सरकार बन्ने....

समानुपातिक मतगणनाको १ करोडबढी मतगणना सकिँदा एकीकृत समाजवादीको थ्रेस होल्ड कटेन

 काठमाडौं, मंसिर १४/  मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचन समानुपातिकतर्फको १ करोड बढी मतगणना सकिएको छ । १ करोड १२ हजार ४८ मतगणना सकिँदा....

सुनसरीमा भगवती चौधरी विजयी, गच्छदारको पहिलो हार

१३ मंसिर, सुनसरी /  सुनसरी क्षेत्र नम्बर ३ मा नेकपा एमालेकी भगवती चौधरी निर्वाचित भएकी छिन् । उनले ४० हजार ७८८ मत पाइन् ।....

समानुपातिक मतगणना : कुन दलले कति पायो मत ?

  काठमाडौं, मंसिर १३ / गत मंसिर ४ गते भएको आम निर्वाचनको मतगणना जारी छ । मंगलबार बिहान ६ बजेसम्म कुल ९४ लाख ९१....

समानुपातिकतर्फ अब १५ प्रतिशत मतगणना बाँकी

  १२ मंसिर, काठमाडौँ / यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीतर्फ अब १५ प्रतिशत मत गन्न बाँकी रहेको छ। निर्वाचन....

सुनसरी १ मा एमाले जसपा-गठबन्धनका उम्मेदवार अशोक राई विजयी

  धरान / सुनसरी क्षेत्र नं.१ मा एमाले-जसपा गठबन्धनका उम्मेदवार अशोक राई विजयी भएका छन् । निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार गोमा तामाङ....

समानुपातिक मतको हिसाव कसरी गर्ने ?

नयाँ संविधान जारीपछि भएको दोस्रो संसदीय निर्वाचनको मतगणना भइरहेको छ । मतगणना सम्पन्न भएपछि संघीय संसद र प्रदेशसभामा कुन दलको कस्तो हैसियत रहने भन्ने....

प्रत्यक्षतर्फ १५४ सिटको टुङ्गो लाग्दा कुन दलले कति सिट जिते ?

काठमाडौं, मंसिर ११ / आइतबार सम्पन्न प्रतिनिधिसभा सदस्यका लागि भएको निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । निर्वाचन आयोगका अनुसार कुल १६५ निर्वाचन क्षेत्रमध्ये....

इलाम २ बाट एमालेका सुवासचन्द्र नेम्वाङ निर्वाचित

 इलाम /    इलाम २ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका नेता सुवासचन्द्र नेम्वाङ निर्वाचित भएका छन् । उनले ११४ मतान्तरले कांग्रेस उम्मेदवार डम्बरबहादुर खड्कालाई....

सबै धर्म- संस्कृतिको सम्मान गर्नुपर्छ – खापुङ

                                               ....

फेसबुकबाटै कार्यकर्तालाई ओलीको निर्देशन

  १० मंसिर, काठमाडौं / पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समानुपातिकतर्फ केही पार्टीको मतको वृद्धि अस्वाभाविक देखिएको बताएका छन् । सामाजिक....

हस्ताक्षर नभएको मतपत्र भेटिएपछि इलाम-२ मा तनाव

  इलाम / इलाम-२ मा मतगणना स्थगित भएको छ । अधिकृतको हस्ताक्षर नभएको ४० मतपत्र भेटिएपछि मतगणना स्थगित भएको हो । यद्यपि, इलामका मुख्य....

रुकुम पश्चिममा जनार्दन शर्माको चौथो जीत

रुकुम पश्चिमबाट प्रतिनिधिसभा सदस्यमा नेकपा (माओवादी केन्द्र)का उम्मेदवार जनार्दन शर्मा विजयी भएका छन । उनले ३९ हजार ५ सय ४९ मत ल्याएर विजयी भएका....

हाम्रो बारेमा

प्रकाशक:
मुलपानी मिडिया प्रा.लि.
प्रदेश न १ , दमक–५, झापा
सूचना विभाग द.नं. २१४७/०७७-०७८

हाम्रो टिम

प्रवन्ध निर्देशक:
दिनेश दंगाल
९८४४६०२८९७
सम्पादक
दिनेश दंगाल
९८४४६०२८९७

सम्पर्क ठेगाना

कार्यालय:
दमक – ५, झापा
फोन / मोबाइंल:
९८४४६०२८९७ / ९८१५०३७२८६