Category: राजनीति

प्रतिनिधिसभाको प्रत्यक्षतर्फ १५८ क्षेत्रको परिणाम सार्वजनिक

   १२ मंसिर, काठमाडौँ/  प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतपरिणाम आउनेक्रम अन्तिम चरणमा छ । निर्वाचन आयोगकाअनुसार हालसम्म प्रतिनिधिसभा सदस्यको प्रत्यक्षतर्फ १६५ सिटमध्ये १५८....

समानुपातिकतर्फ अब १५ प्रतिशत मतगणना बाँकी

  १२ मंसिर, काठमाडौँ / यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीतर्फ अब १५ प्रतिशत मत गन्न बाँकी रहेको छ। निर्वाचन....

  समानुपातिकमा को अघि ? कसले कटाएन थ्रेसहोल्ड ?

  ११ मंसिर, काठमाडौं /  समानुपातिक निर्वाचन पद्धतितर्फ नेकपा एमालेले २४ लाख मत कटाउँदा नेकपा माओवादी केन्द्रले १० लाख कटाएको छ । आइतबार अपरान्ह....

राजेन्द्र महतो दोस्रो पटक महिन्द्र राय यादवबाट पराजित

जनकपुरधाम / लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतो दोस्रो पटक महिन्द्र राय यादवबाट पराजित भएका छन् । धनुषा क्षेत्र नं. ३ छाडेर सर्लाही....

नयाँ पार्टीको उदयले गठबन्धनलाई भन्दा एमालेलाई फाइदा

नेकपा (एमाले) को पकट क्षेत्र मानिएको कास्कीमा पाँच दलीय गठबन्धन गर्दा पनि एमालेले ७ सिट ल्याउन सफल भएको छ । गठबन्धनका साझा उम्मेदवारहरु मध्ये....

इलाम २ बाट एमालेका सुवासचन्द्र नेम्वाङ निर्वाचित

 इलाम /    इलाम २ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका नेता सुवासचन्द्र नेम्वाङ निर्वाचित भएका छन् । उनले ११४ मतान्तरले कांग्रेस उम्मेदवार डम्बरबहादुर खड्कालाई....

फेसबुकबाटै कार्यकर्तालाई ओलीको निर्देशन

  १० मंसिर, काठमाडौं / पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समानुपातिकतर्फ केही पार्टीको मतको वृद्धि अस्वाभाविक देखिएको बताएका छन् । सामाजिक....

हस्ताक्षर नभएको मतपत्र भेटिएपछि इलाम-२ मा तनाव

  इलाम / इलाम-२ मा मतगणना स्थगित भएको छ । अधिकृतको हस्ताक्षर नभएको ४० मतपत्र भेटिएपछि मतगणना स्थगित भएको हो । यद्यपि, इलामका मुख्य....

रुकुम पश्चिममा जनार्दन शर्माको चौथो जीत

रुकुम पश्चिमबाट प्रतिनिधिसभा सदस्यमा नेकपा (माओवादी केन्द्र)का उम्मेदवार जनार्दन शर्मा विजयी भएका छन । उनले ३९ हजार ५ सय ४९ मत ल्याएर विजयी भएका....

लोसपा अध्यक्ष महन्थ ठाकुर निर्वाचित

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुर महोत्तरी-३ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन्। उनी जनता समाजवादी पार्टी (जसपा)का हरिनारायण यादवलाई पराजित गर्दै....

फराकिलो मत अन्तरले ढकाललाई हराउदै शर्मा विजयी

विराटनगर / मोरङ क्षेत्र नम्बर ३ मा नेपाली काँग्रेसका सुनिल कुमार शर्मा विजयी भएका छन् । उनले एमालेका भानुभक्त ढकाललाई पराजित गर्दै निर्वाचित भएका....

सुजाता कोइरालालाई हराउँदै मोरङ-२ बाट ऋषिकेश पोखरेल विजयी

 ९ मंसिर, विराटनगर / नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालालाई पराजित गर्दै मोरङ क्षेत्र नम्बर २ बाट नेकपा एमालेका उम्मेदवार ऋषिकेश पोखरेल प्रतिनिधिसभामा निर्वाचित भएका....

मोरङबाट प्रदेशसभामा कांग्रेसका कार्की विजयी

  ९ मंसिर, विराटनगर / मोरङ प्रतिनिधिसभा क्षेत्र नम्बर ६ को प्रदेशसभा (२) मा नेपाली कांग्रेसका केदार कार्की विजयी भएका छन् । प्रदेश १....

मोरङको क्षेत्र ४(२) बाट भीम पराजुली  विजयी

विराटनगर / मोरङको क्षेत्र ४(२) बाट नेपाली काँग्रेसका केन्द्रीय सदस्य भीम पराजुली प्रदेशसभा सदस्यमा विजयी भएका छन् । निर्वाचन कार्यालयले सार्वजनिक गरेको अन्तिम मतपरिणाम....

झापा क्षेत्र नंं.–४को प्रदेश १ मा एमालेका खनाल विजयी

  झापा / निर्वाचन क्षेत्र नं.४को प्रदेश १ मा सुर्य चुनाव चिन्ह भएका एमाले तर्फका उम्मेद्वार राधाकृष्ण खनाल निर्वाचित भएका छन् । खनालले आफ्ना....

मोरङ ६ बाट शेखर कोइराला निर्वाचित

  विराटनगर / मोरङ क्षेत्र नं. ६ बाट प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला निर्वाचित भएका छन् । सत्ता गठबन्धनका साझा....

 तेस्रो पटक सांसद चुनिए अमनलाल मोदी

   विराटनगर / मोरङको क्षेत्र नं. ४ मा प्रतिनिधि सभातर्फ माओवादी केन्द्रका नेता अमनलाल मोदी विजयी भएका छन् । सार्वजनिक अन्तिम मतपरिणाम अनुसार मोदीले....

तेह्रथुमको प्रदेश सभा निर्वाचन क्षेत्र २ मा नेकपा माओवादी केन्द्रका दुर्गाप्रसाद चापाँगाई (सचिन) विजयी

तेह्रथुम / तेह्रथुमको प्रदेश सभा निर्वाचन क्षेत्र २ मा नेकपा माओवादी केन्द्रका दुर्गाप्रसाद चापाँगाई (सचिन) विजयी भएका छन् । नेकपा एमालेका तेजमान कन्दङवालाई २९४....

स्वतन्त्र नामका छिचिमिरेबाट देश चल्दैनः ओली

   विर्तामोड / नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय राजनीतिमा स्वतन्त्र पार्टी मिडियाको कृपाले उदाएको बताउँदै उनीहरु खहरेजस्तै विलाएर जाने टिप्पणी गरेका छन्....

झापा–३ मा कृष्ण सिटौलालाई हराउँदै राजेन्द्र लिङ्देन विजयी

८ मंसिर, झापा / झापा क्षेत्र नं. ३ बाट राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । बिहीबार सकिएको मतगणना अनुसार लिङ्देनले....

झापा–४ बाट एमालेका एलपी साँवा विजयी

कनकाई, ८ मंसिर / झापा–४ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका लालप्रसाद (एलपी) साँवा भारी मतान्तरसहित निर्वाचित भएका छन् । विहीबार सकिएको मत गणनामा उनका....

चितवन -२ बाट रवि लामिछाने विजयी

चितवन / चितवन -२ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका रवी लामिछाने विजयी भएका छन्। लामिछानेले ४९ हजार २६१ मत ल्याउँदै विजयी भएका हुन्। लामिछानेले नेपाली....

ललितपुर ३ बाट तोसिमा कार्की विजयी

   ८ मंसिर, काठमाडौं /  राष्ट्रिय स्वतन्त्र पार्टीकी डा. तोसिमा कार्की ललितपुर क्षेत्र नं. ३ बाट प्रतिनिधि सभा सदस्यमा विजयी भएकी छन् । नेकपा....

भोजपुरबाट प्रदेशसभामा एकीकृत समाजवादीका राजेन्द्र कुमार राई निर्वाचित

  ८ मंसिर, काठमाडौं/  भोजपुरबाट प्रदेशसभामा सत्ता गठबन्धनका उमेदवार राजेन्द्र कुमार राई निर्वाचित भएका छन् । नेकपा एकीकृत समाजवादीका तर्फबाट उमेदवार बनेका राईले निकटतम्....

इन्द्रबहादुर आङ्वो प्रदेशसभा सदस्यमा विजयी

प्रदेश १ सरकारका आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्वो प्रदेशसभा सदस्यमा विजयी भएका छन् । पाँचथरको प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र नम्बर ९२० मा नेकपा....

गठबन्धनका उम्मेदवारलाई २८ हजार भन्दा बढी मतले पछि पार्दै ओली निर्वाचित

    काठमाडौं, मंसिर ७/ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भारी मतान्तरसहित झापा ५ बाट प्रतिनिधिसभामा विजयी भएका छन् । विपक्षी गठबन्धनका उम्मेदवारलाई....

झापा २(२) प्रदेशसभामा एमालेका पाठक विजयी

विराटनगर/  झापा क्षेत्र नम्बर २ प्रदेशसभा (२) मा नेकपा एमालेका तिलचन पाठक निर्वाचित भएका छन् । नेपाली कांग्रेसका खगेन्द्र मैनालीलाई ३ हजार ८४० मतान्तरले....

कलाकार उम्मेदवारलाई अग्रता लिनै सकस

काठमाडौं /  अभिनेत्री रेखा थापा र कमेडी च्याम्पियन हिमेश पन्त चुनावी मैदानमा उत्रिएका कलाकार हुन् । रेखा राप्रपाको तर्फबाट मोरङ-३ र हिमेश राष्ट्रिय स्वतन्त्र....

उपेन्द्र यादवलाई भारी मतान्तरले हराउँदै राउत निर्वाचित

सप्तरी २ मा जनमत पार्टीका अध्यक्ष सिके राउत भारी मतान्तरले विजयी भएका छन्। जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई दोब्बर मतान्तरले हराउँदै राउत निर्वाचित....

माओवादीको पहिलो जित, सिन्धुलीका दाहाल विजयी

  काठमाडौं /  यो निर्वाचनमा अपेक्षित नतिजा ल्याउन नसकेको माओवादी केन्द्रले पहिलो जित दर्ता गरेको छ । प्रतिनिधिसभामा सिन्धुली २ बाट माओवादीका लेखनाथ दाहाल....

समानुपातिकमा कुन दलले कति पाए ?

काठमाडौं, मंसिर ७ / प्रतिनिधिसभा निर्वाचनमा समानुपातिक तर्फ नेकपा माओवादी केन्द्रले पनि एक लाख मत कटाएको छ । समानुपातिकतर्फ सबैभन्दा पहिला एक लाख कटाउने....

झापा ३ मा राजेन्द्र लिङ्देनको अग्रता कायमै

 ६ मंसिर, भद्रपुर /  झापा क्षेत्र नंं ३ मा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले अग्रता कायम राखेका छन् । मंगलबार बिहान ७ बजेसम्मको परिणाम अनुसार....

उपेन्द्रभन्दा सीके राउत दोब्बर बढी मतले अगाडि

६ मंसिर, जनकपुरधाम / सप्तरी निर्वाचन क्षेत्र नम्बर २ मा जनमत पार्टीका उम्मेदवार डा. सीके राउतले जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवलाई....

झापा १ मा विश्वप्रकाशलाई ४ हजार मतको अग्रता

६ मंसिर, काँकडभिट्टा /  झापा क्षेत्र नंं १ मा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले ४ हजार २९९ मतको अग्रता कायम गरेका छन् । मंगलबार बिहान....

देशभरका १५ केन्द्रमा मतदान स्थगित

 ४ मंसिर, काठमाडौं / आइतबार भएको निर्वाचनमा दिउँसो साढे ३ बजेसम्म १५ वटा मतदान केन्द्रमा मतदान स्थगित भएको छ । निर्वाचन आयोगका अनुसार चुनाव....

झापाका दुई वटा मतदास्थलमा बम विस्फोट

  दमक, ४ मङ्सिर  / झापाका दुई वटा मतदास्थलमा सुतली बम पड्काएर निर्वाचन प्रभावित पार्न खोजेपछि जिल्लास्थित सबै मतदान केन्द्रमा सुरक्षा व्यवस्था कडा पारिएको....

निर्वाचनको तयारी पूरा

यही मंसिर ४ गते आइतबार एकै चरणमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएकाले ढुक्क भएर मतदान गर्न निर्वाचन आयोगले आग्रह....

सामाजिक सञ्जालबाट अफवाहपूर्ण, दुष्प्रचार गरेको भन्दै प्रेस काउन्सिलकोआपत्ति

  ३ मंसिर, काठमाडौँ / प्रेस काउन्सिल नेपालले सञ्चार माध्यमको नाम दुरुपयोग गरी राजनीतिक दल तथा उम्मेदवारका बारेमा सामाजकि सञ्जालमा अफवाहपूर्ण, दुष्प्रचार गरेको भन्दै....

झापा-१ मा दुई ‘हेवीवेट’ बीचको प्रतिस्पर्धा

 झापा / झापा क्षेत्र नं १ ले यतिबेला मुलुककै ध्यान खिचेको छ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा दुई ठूला....

हामी सागसब्जी बेच्न सदरमुकाम पुग्नुपर्छ- पाँचथरबासी मतदाता

पाँचथर  /  जिल्लाको सदरमुकामसमेत रहेको फिदिम नगरपालिका–१ मा पर्ने नाम्दु र ढोडेनी टोलका स्थानीय बासिन्दा छिटो बजार पुग्ने बाटो खुलेको देख्न चाहन्छन् । ढोडेनीबाट....

जनप्रिय नेता रानाको राजनीतिक यात्रा

   बिर्तामोड / हरिकुमार राना, झापा–२ का लागि परिचित नाम हो । यसपटक झापा क्षेत्र नम्बर दुईमा वाम गठबन्धनका तर्फबाट उम्मेदवार छन्, उनी । माओवादीबाट....

ओलीले आज कर्णालीका तीन जिल्लामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै

  सुर्खेत, कात्तिक २७/ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज कर्णालीका तीन वटा जिल्लामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने भएका छन् । ओलीले बिहान....

झापा कारागारका १४८ जना कैदीबन्दीले मतदान गर्न पाउने

  झापा / मङ्सिर ४ गते हुने निर्वाचनमा झापा कारागारका एकसय ४८ जना कैदीबन्दीले मतदान गर्न पाउने भएका छन् । कारागारमा रहेकामध्ये एक सय....

मतदाता फकाउँदै घरघरमा उम्मेदवार

 शिवसतासी / आम निर्वाचन नजिकिदै गएपछि घरदैलो एवं कोणसभामार्फत मतदाताका घर–घरमा उम्मेद्वारहरु पुगेका छन् । आफू समर्थित राजनीतिक दलको एजेण्डा र आफ्नो क्षेत्रका आवश्यकता....

इलाम १ : खनाल र बस्नेतमा कसको पल्ला भारी ?

फिक्कल/ पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनाल सातौँपटक इलाम क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यको चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । विसं २०५६....

‘गठबन्धनको जित नै जनताको जित हो’-सिटौला

    झापा / बाम लोकतान्त्रिक गठबन्धन झापा क्षेत्र नं. १ र क्षेत्र नं. ३ का प्रतिनिधि सभा तथा प्रदेश सभाका उम्मेद्वारले मंसिर ४....

झापा-५ मा : ओली र अधिकारी अघिपछि

 झापा / आसन्न मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा झापा क्षेत्र नं ५ मा पुरानै अनुहारबीच प्रतिस्पर्धा हुने देखिन्छ । सो क्षेत्रमा नेकपा....

समृद्धिका लागि काम गर्ने अवसर दिनुहोस् : महामन्त्री शर्मा

 झापा / नेपाली कांग्रेसका महामन्त्री एवं झापा क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार विश्वप्रकाश शर्माले मुलुक र जनताको समृद्धिका लागि काम गर्ने अवसर....

झापा २ मा घिमिरे र राना : कसको पल्ला भारी ?

   झापा / झापा क्षेत्र नं २ मा यतिबेला चुनावी माहोल तातेको छ । प्रतिनिधिसभा एवं प्रदेशसभा सदस्य निर्वाचन नजिकिएसँगै परिणाम आ–आफ्नो पक्षमा पार्न....

झापा कारागारका दश प्रतिशत कैदीबन्दी मात्र मतदाता

  झापा, २४ कात्तिक / आसन्न मंसिर ४ गते हुने निर्वाचनमा झापा कारागारमा रहेका कैदीबन्दीमध्ये १० प्रतिशतले मात्र मतदान गर्न पाउने भएका छन् ।....

जसपा प्रदेश अध्यक्ष चाम्लिङसहितले पार्टी त्यागे

   दमक,२४ कार्तिक / जनता समाजवादी पार्टी नेपाल ( जसपा ) का प्रदेश १ का अध्यक्ष प्रविण चाम्लिङसहितका दुई सय ३३ जना कार्यकर्ताले पार्टी....

मोरङ क्षेत्र नं. ३ को प्रदेश सभा १ मा आज मनोनयन दर्ता

  मोरङ / मोरङ क्षेत्र नम्बर ३ को प्रदेश सभा १ का लागि नेपाली कांग्रेसले आज मनोनयन दर्ता गराउँदै छ । नेपाली कांग्रेसका उम्मेदवार....

ओली पुराना भइसके –उम्मेदवार अधिकारी

दमक ,२२ कात्तिक/ झापा क्षेत्र नं. ५ को चुनावी अभियानका क्रममा बामलोकतान्त्रिक गठबन्धनका नेताहरुले जनताले नयाँ टेष्ट चाहेकोले यो पटक एमालेलाई नपत्याउने बताएका छन्....

गणतन्त्रवादी र राजतन्त्रवादीबीच प्रतिस्पर्धा

झापा /    गणतन्त्र स्थापनार्थ महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुहुने कृष्णप्रसाद सिटौला र राजतन्त्रका पक्षधर राजेन्द्र लिङ्देनबीचको प्रतिस्पर्धा निकै रोचक हुने देखिएको छ । गत....

झापा–५ का उम्मेदवार सेढाईको चुनावी प्रतिवद्धता सार्वजनिक

  दमक,२१ कार्तिक / नेपाली कांग्रेस (बीपी)को तर्फबाट झापा क्षेत्र नम्बर ५ का प्रतिनिधिसभा सदस्य उम्मेदवार शेखरनाथ सेढाईले आफ्नो चुनावी प्रतिवद्धता सार्वजनिक गरेका छन्....

दलितका मुद्धा प्राथमिकतामा परेनन्

प्रमुख राजनीतिक दलले जातीय भेदभाव तथा छुवाछूतलाई घोषणापत्रमा खासै प्राथमिकता दिएका छैनन्। कुल जनसङ्ख्याको करिब १४ प्रतिशत जनसङ्ख्या अहिले पनि जातीय भेदभाव तथा छुवाछूतको....

भोजपुरमा पूर्व मुख्यमन्त्रीलाई सुदनको चुनौती

   भोजपुर / २०७४ सालको चुनावमा भोजपुरमा सुदन किराँती प्रतिनिधिसभा सदस्य उम्मेदवार थिए । प्रदेशसभा सदस्यमा शेरधन राई र राजेन्द्रकुमार राई उम्मेदवार थिए ।....

जसपाको घोषणापत्र : प्रत्यक्ष निर्वाचित राष्ट्रपति र मुख्यमन्त्री

१९ कात्तिक, काठमाडौं / जनता समाजवादी पार्टीले राष्ट्रपति र मुख्यमन्त्री प्रत्यक्ष निर्वाचित हुने व्यवस्था गर्ने योजनासहितको घोषणापत्र सार्वजनिक गरेको छ । शनिबार अध्यक्ष उपेन्द्र....

आफ्नाबाटै घेराबन्दीमा ओली

  काठमाडौ / नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री आफ्नाबाटै घेराबन्दीमा परेका छन् । नेतृत्वबाटै पूर्वाग्रही बनेर ब्यवहार गरेको भन्दै घेराबन्दी शुरु भएको छ ।....

कूल मतपत्र आठ करोड तीन लाख ९४ हजार

 काठमाडौं, कात्तिक १८ / आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि आवश्यक पर्ने कूल आठ करोड तीन लाख ९४ हजार....

डडेल्धुरामा देउवा

काठमाडौं / चुनाव प्रचारका लागि गृह जिल्ला डडेल्धुरामा रहेका प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले आज दुई वटा सभालाई सम्बोधन गर्दैछन्। उनले आज विहान....

झापा -५ मा गठबन्धन उम्मेद्वारको प्रतिबद्धता पत्र सार्वजनिक

  दमक, १८ कात्तिक /  लोकतान्त्रिक वाम गठबन्धनका तर्फबाट झापा क्षेत्र नम्बर ५ का उम्मेद्वारहरुले आगामी निर्वाचनका लागी आफ्ना प्रतिबद्धताहरु सार्वजनिक गरेका छन् ।....

झापामा एक बुथ २०० युथको तयारीमा एमाले

  दमक/ नेकपा एमालेले झापाको क्षेत्र नं ५ मा आसन्न निर्वाचनलाई लक्षित गर्दै सञ्चालन गरेको पहिलो चरणको घरदैलो तथा आन्तरिक चुनावी तयारी सकेको छ....

लोकतन्त्र जोगाउन प्रतिगामी शक्तिलाई पराजित गर्नैपर्छ : बाबुराम

काठमाडौं / नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आगामी निर्वाचनमा प्रतिगामी शक्तिलाई परास्त गर्न नसके संघीय लोकतान्त्रिक गणतन्त्र गुम्ने खतरा रहेको....

आगामी निर्वाचनलाई सामान्य रुपमा नलिन प्रचण्डको आग्रह

  काठमाडौं / नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचनलाई सामान्य रुपमा नलिन आग्रह गरेका छन्। बिहीवार काठमाडौंमा भएको....

निर्वाचनको प्रचारमा सरकारी साधन प्रयोग गर्न रोक

  काठमाडौँ, कात्तिक १६/ नेपाल सरकार वा प्रदेश सरकारको मन्त्री वा स्थानीय कार्यपालिकाका पदाधिकारीले त्यसरी निर्वाचन प्रचारप्रसारमा संलग्न हुँदा सरकारी स्रोत र साधनको प्रयोग....

मानुषी यमी भट्टराईलाई एमाले उपाध्यक्ष अष्टलक्ष्मीको साथ

  काठमाडौं, १६ कात्तिक / प्रतिनिधिसभा अन्तरगत काठमाडौं क्षेत्र नम्बर–७ बाट उम्मेदवारी दिएकी मानुषी यमी भट्टराईलाई एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले आफ्नो साथ रहने आश्वासन....

एमाले घोषणापत्र : पाँच वर्षमा छ हजार पाँच सय मेगावाट बिजुली उत्पादन गर्ने

आगामी पाँच वर्षभित्र विद्युत् उत्पादन क्षमता छ हजार पाँच सय मेगावाट बराबर पु¥याउने लक्ष्यसहित नेकपा(एमाले)ले आफ्नो घोषणापत्र सार्वजनिक गरेको छ । ‘सबैलाई बिजुली बत्ती,....

स्वतन्त्र उम्मेदवार भण्डारीलाई राष्ट्रिय स्वतन्त्र पार्टी धनकुटाको समर्थन

   १६ कात्तिक, धनकुटा / प्रतिनिधि सभामा एक मात्रै निर्वाचन क्षेत्र रहेको धनकुटामा उम्मेदवार विहीन रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले स्वतन्त्र उम्मेदवार हेमराज भण्डारीलाई समर्थन....

झापा जिल्लामा ७६६ मतदान केन्द्रहरुमा २७१ मतदान केन्द्र अतिसंवेदनशील

झापा/  मङ्सिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि झापाका २७१ मतदान केन्द्र अतिसंवेदनशीलको सूचीमा राखिएको छ । यहाँ रहेका मतदान केन्द्र २७१....

माओवादी चुनावी घोषणापत्र – प्रत्यक्ष निर्वाचित राष्ट्रपति, २२० जनाको संघीय संसद

काठमाडौं, कात्तिक १४ / नेकपा माओवादी केन्द्रले शासकीय स्वरुप परिवर्तन जरुरी रहेको जनाएको छ । सो पार्टीले सुशासन र समृद्धिका लागि स्थिर राजनीति, स्थिर....

माओवादी, एकीकृत समाजवादी र राप्रपाले आज घोषणापत्र सार्वजनिक गर्दै

 काठमाडौं / मंसिर ४ गते हुने चुनावका लागि माओवादी केन्द्र, एकीकृत समाजवादी र राष्ट्रिय प्रजातन्त्र पार्टीले आज घोषणापत्र सार्वजनिक गर्दै छन् । माओवादी केन्द्रले....

चोक चोकमा बहस, घरघरमा उम्मेदवार

  दमक/ चुनावी प्रचार अभियान अन्तर्गत बामलोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरु घरदैलो अभियानमा ब्यस्त रहेका छन् । एकातिर संघीय संसदकोलागि झापा क्षेत्र नं. ५ मा पूर्व....

माओवादीका पाँच बागीलाई कारबाही, साधारण सदस्यसमेत नरहने

  काठमाडौं / नेकपा माओवादी केन्द्रले पार्टी र गठबन्धनका उम्मेदवारका विरुद्ध स्वतन्त्र उम्मेदवारी दिने पाँच नेतालाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको छ ।....

नेकपाको जनमतलाई ओलीले आफ्नो दाइजो ठाने : भुसाल

   रुपन्देही, कात्तिक १३/   नेकपा एमाले परित्याग गरी रुपन्देही १ मा सत्तारुढ गठबन्धनको समेत समर्थनमा उम्मेदवार बनेका नेता घनश्याम भुसालले एमाले अध्यक्ष केपी ओलीले....

कांग्रेसको घोषणा : वृद्धभत्ता ६५ वर्षमै

१२ कात्तिक, काठमाडौं /  नेपाली कांग्रेसले ज्येष्ठ नागरिक भत्ता ६५ वर्षमै दिने घोषणा गरेको छ । शनिबार सार्वजनिक घोषणापत्रमा वृद्धभत्ता दिने उमेर क्रमश: ६५....

दमक ५ मा गठबन्धनको निर्वाचन परिचालन समिति

 दमक / झापा क्षेत्र नं. ५ मा सत्ता गठबन्धनले वडास्तरीय कार्यालय खोलेर चुनावी प्रचारलाई तिब्रता दिएको छ । शनिवार दमक ५ मा नेपाली काँग्रेसका....

चिनियाँ कम्युनिस्ट पार्टीको नेतृत्वमा पुन: सी जिनपिङ चयन

   ५ कात्तिक, काठमाडौं / चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को २०औं महाधिवेशन सी जिनपिङलाई पुन: महासचिवमा चयन गर्दै शनिबार सम्पन्न भएको छ । सर्वोच्च....

कुन पार्टीबाट कति छन् महिला र पुरुष उम्मेदवार ?

  काठमाडौं / आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि १ सय ६५ निर्वाचन क्षेत्रमा २ हजार ४१२ उम्मेदवार प्रतिस्पर्धामा छन् । प्रतिनिधिसभा सदस्यका लागि दलहरुले धेरै....

‘राजा फर्काउँछु भन्नु र मरेको मान्छे जीवित बनाउँछु भन्नु उस्तै हो’ – सिटौला

झापा /  नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले ढलिसकेको राजतन्त्रलाई बोकेर हिँड्नेहरूका दिन गइसकेको बताएका छन् । झापाको बाह्रदशी–५ स्थित ‘बाह्रदशी साहित्य तथा कला प्रतिष्ठान’ले ....

चौतारी कार्यकर्ताबाट सञ्चालित अनलाइनमाथि कारवाही

 दमक/ प्रेस काउन्सिल नेपालको अनुगमनका क्रममा भ्रामक र नियोजित रुपमा समाचार प्रकाशन गरेको ठहर भएको कन्काइ खबर डटकम एमाले सम्बद्ध प्रेस चौतारीका कार्यकर्ताहरुले सञ्चालन....

तिहारमा आयातीत सयपत्री फूल प्रतिबन्ध

सरकारले तिहारमा भारतबाट आयात हुने सयपत्री फूल प्रतिबन्ध लगाएको छ । तिहारमा विशेषगरी सहरी क्षेत्रमा करिब ८५ प्रतिशत सयपत्रीको माग आन्तरिक उत्पादनले धान्ने गरेको....

पूर्वेली टोलमा गठबन्धनका उम्मेदवार

 दमक, कात्तिक ३/   दमक वडा नम्बर ९ पूर्वेलीटोलका बासिन्दाले आज बिहान बाम लोकतान्त्रीक गठबन्धनका उम्मेदवारहरुलाई टोलमै बोलाएर आफ्नो टोलका समस्या राखेका छन् । आगामी....

एमालेसंगको तालमेलप्रति राप्रपा नेताहरुले जनाए असन्तुष्टि

दमक/ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का केन्द्रीय सदस्यहरुले नेकपा एमालेसँग भएको चुनावी तालमेलको विषयमा असन्तुष्टि जनाएका छन् । उनीहरुले तालमेल अनुचित भन्दै अध्यक्ष राजेन्द्र लिङ्देनलाई....

 राप्रपाले गर्यो तीन जनालाई कारबाही

  झापा / झापामा पार्टीविरुद्ध बागी उम्मेदवारी दिने दुई उम्मेदवारसहित तीन जनालाई राप्रपाले कारबाही गरेको छ । राप्रपाले खुश्वु ओली, कल्याण खड्का र श्याम....

जनताको शिर निहुरिने काम कहिल्यै नगर्ने

  बिर्तामोड २ कात्तिक / प्रतिगमन विरुद्ध संगठित लोकतान्त्रिक–बाम गठबन्धनका झापा क्षेत्र नं–२ का उम्मेद्वार हरिकुमार रानाले देश र जनताको हित विपरित कहिल्यै काम....

एमाले अध्यक्ष ओलीको स्वास्थ्यमा सुधार, आज झापाका कार्यक्रममा सरिक हुने

  झापा / नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा सुधार आएको छ । हिजो अपरान्ह् काठमाडौंबाट भद्रपुर विमानस्थल हुदै आफनो....

बुढा नेतालाई विश्राम दिउँ, अब युवाको पालो – उम्मेदवार सेढाई

   दमक, २ कार्तिक / आगामी मंसिर ४ गते हुने निर्वाचनमा झापा क्षेत्र नं ५ बाट नेपाली काँग्रेस वीपी पार्टीबाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी....

ओलीलाई डा.अधिकारीको चुनौती

     दमक / नेपाली कांग्रेसबाट झापा क्षेत्र न. ५ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार डा.खगेन्द्र पाण्डब अधिकारीले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई आफूसंग ‘डेविट’....

एमाले अध्यक्ष ओली विरामी

दमक/ नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली विरामी परेका छन् । चुनावी प्रचार प्रसारको पूर्व तयारीबारे गृह जिल्ला झापाको निर्वाचन क्षेत्र....

 पाँचथरमा जसपाका दर्जनौ नेता काँग्रेसमा प्रवेश

    पाँचथर , १ /  पाँचथरमा जनता समाजवादी पार्टी नेपाल (जसपा ) का दर्जनौ नेता कार्यकर्ता नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । उनीहरुलाई....

झापामा एमालेका युवा बिद्यार्थीहरुको सामुहिक राजीनामा

  झापा / झापाको हल्दीबारीमा नेकपा एमालेका युवा बिद्यार्थी सम्बद्ध दुई जनवर्गीय संगठनका नेताहरुले पार्टीले गलत निर्णय लिएको ठहर गर्दै संगठनका कुनै पनि जिम्मेवारीमा....

झापा ५ मा एमालेभित्रै असन्तुष्टी, ओलीपनि खतरामुक्त छैनन्

 दमक/ आगामी मसिंर ४ गते हुने निर्वाचनमा झापा ५ मा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहित दुवै प्रदेश सभा सदस्यका उम्मेदवारलाई चुनाव जित्न चुनौती....

कात्तिक १८ अघि चुनाव प्रचारप्रसार गरे उम्मेदवारी खारेज गर्ने आयोगको चेतावनी

काठमाडौं, असोज ३१ / निर्वाचन आयोगले निर्वाचन आचारसंहिता विपरित कात्तिक १८ भन्दा अघि निर्वाचन प्रचारप्रसार गरेको भेटिए त्यस्ता उम्मेदवारको मनोनयन नै खारेज गर्नसक्ने सम्मको....

माओवादी केन्द्रद्वारा बागी उम्मेदवारसहित प्रस्तावक र समर्थकलाई निष्कासनको घोषणा

नेकपा माओवादी केन्द्रले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य पदको निर्वाचनमा बागी उम्मेदवारी दिने पार्टीका नेता कार्यकर्तालाई कारबाहीको निर्णय गरेको छ....

गुरु ‘सेइङ’ले भने, –‘एकपटक गगन पुरीलाई जिताउनुपर्छ’

  माङ्सेबुङ/ किरात धर्मगुरु मुहिङगुम अङ्सीमाङ आत्मानन्द सेइङले झापा क्षेत्र नं ५ को ख बाट गगन पुरीलाई जिताउन आग्रह गरेका छन् । इलामको माङ्सेबुङ....

‘एकपटक आङ्बो मुख्यमन्त्री हुनैपर्छ’ – किरात धर्मगुरु

माङ्सेबुङ/ किरात धर्मगुरु मुहिङगुम अङ्सीमाङ आत्मानन्द सेइङले प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बो एकपटक मुख्यमन्त्री भएर छाड्ने बताएका छन् । इलामको....

 १७ दिनअघि मात्रै प्रचारप्रसार गर्न पाउने 

निर्वाचन आयोगले मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा उम्मेदवारी दिएका दल तथा उम्मेदवारले तत्काल प्रचारप्रसारका लागि सभा, गोष्ठी, अन्तक्र्रिया वा....

पहिचान खुल्ने परिचयपत्रका आधारमा मतदान

मतदाता नामावलीमा नाम भएका कुनै पनि मतदाताले आफ्नो परिचय खुल्ने परिचयपत्रको आधारमा मतदान गर्न पाउने भएका छन्। मतदाता नामावलीमा नाम भएका व्यक्तिले आफ्नो स्पष्ट....

गगन पुरीविरुद्धको मुद्दा सर्वोच्चद्वारा खारेज

  दमक/ नेकपा माओवादी केन्द्रको तर्फबाट झापा ५ ‘ख’ का प्रदेशसभा सदस्यका उम्मेदवार गगन पुरी विरुद्धको मुद्दा खारेज भएको छ । सर्वोच्च अदालतले उनको....

हाम्रो बारेमा

प्रकाशक:
मुलपानी मिडिया प्रा.लि.
प्रदेश न १ , दमक–५, झापा
सूचना विभाग द.नं. २१४७/०७७-०७८

हाम्रो टिम

प्रवन्ध निर्देशक:
दिनेश दंगाल
९८४४६०२८९७
सम्पादक
दिनेश दंगाल
९८४४६०२८९७

सम्पर्क ठेगाना

कार्यालय:
दमक – ५, झापा
फोन / मोबाइंल:
९८४४६०२८९७ / ९८१५०३७२८६