देउवाले एकलौटी गरेको भन्दै शेखर समूहको छुट्टै बैठक
काठमाडौं / नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइराला समूहको बैठक आज बस्दै छ। दिउँसो २ बजे अनुपम फुडल्याण्डमा बैठक बोलाइएको छ। आजको बैठकका पार्टीको अन्तरिक र बाह्य विषयमा पनि छलफल हुने नेता गुरुराज घिमिरेले जानकारी दिए। पछिल्लो समय सभापति शेरबहादुर देउवाले एकलौटी पार्टीमा मनोनयन गरेको भन्दै शेखर समूह रुष्ट