उत्साहित किसान – झापाको कमल गाउँपालिका वडा नम्वर ४ सितापुरीका कृषक रुपनारायण दाहालले आफ्नो जमिनमध्ये १ कठ्ठामा गरेको सूर्यमुखीको खेती फस्टाउँदो अवस्थामा ।