कोशी प्रदेशका उराव समुदायलाई आज सार्वजनिक बिदा २०८०, १२ आश्विन शुक्रबार ०८:३४ १५५ झापा/ कोशी प्रदेश सरकारले आज प्रदेशमा रहेका उराव समुदायलाई सार्वजनिक बिदा दिएको छ । हिजो बसेको मन्त्रिपरिषद् बैठकले उराव तथा झाँगड समुदायलाई आज सार्वजनिक बिदा दिने निर्णय गरेको हो । उराव तथा झाँगड समुदायले मनाउने करम धर्म अनुसारको पर्वका अवसरमा बिदा दिइएको हो । Facebook Comments Box