सिरहा /  सिरहाको मिर्चैयामा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा अरु २३ जना घाइते भएका छन्।

आइतबार साँझ सप्तरीको राजविराजबाट जनकपुरतर्फ आउँदै गरेको ना ४ ख ७१८७ नम्बरको बस मिर्चैयामा दुर्घटनामा परेको हो।

दुर्घटनामा धनुषाको जनकपुर उपमहानगरपालिका २० का ५३ वर्षीय अनिलकुमार झा र मिर्चैया २ का ४३ वर्षीय राजकुमार सदाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।

बसको स्प्रिङ पट्टा भाँचिएर बस दुर्घटनामा परेको चालकले बताएका छन्। दुईजनाको घटनास्थलमै मृत्यु भएको हो।

घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनापछि बसका चालक

Facebook Comments Box