दमकका मेयर थापाको संयोजकत्वमा सामुदायिक प्रहरी
दमक/ दमक नगरपालिकाले नगर सामुदायिक प्रहरी साझेदारीको नयाँ समिति गठन गरेको छ । समाजमा हुने विभिन्न अपराधिक क्रियाकलापलाई न्यूनीकरण गर्न समुदायकै सरोकारवालाको भूमिका सकृय....
दमकमा कांग्रेसको भित्तेपात्रो विमोचन र सम्मान
दमक/ नेपाली काँग्रेस दमक ५ ले शुक्रवार नयाँ वर्षको भित्तेपात्रो विमोचनसहित विदाई तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । काँग्रेसको दमकस्थित नगर पार्टी कार्यालयमा....
ॐ मेचीमा बाँझोपन सम्बन्धी स्वास्थ्य शिविर
दमक/ झापाको दमक नगरपालिका-७ स्थित ॐ मेची हस्पिटलले निःसन्तान र बाँझोपन सम्बन्धी एकदिने निःशुल्क स्वास्थ्य शिविर संचालन गरेको छ । शुक्रबार अस्पताल हातामै संचालन....
आमाको स्मृतिमा असहाय, विरामी र विपन्नलाई सहयोग
कमल/ झापाको कमल गाउँपालिका वडा नं ७ मेमेङ टोल निवासी स्वर्गीय गौमाया बेघा केरुङको दोश्रो वार्षिक पुण्य तिथिको अवसर पारेर उनको सम्झनामा परिवारले विपन्न,....
कमल-५ मा लागुऔषध र मादक पदार्थ विरुद्ध सचेतना
कमल/ झापाको कमल गाउँपालिका वडा नम्वर ५ को कार्यालयले लागुऔषध तथा मादक पदार्थ विरुद्ध सचेतना कार्यक्रम शुरु गरेको छ । बिहीबार सो सचेतना वडाका....
नक्कली भुटानी प्रकरणमा पूर्वगृहमन्त्री खाण पक्राउ, रवि लामिछानेद्वारा सरकारलाई धन्यवाद
काठमाडौं/ नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको अभियोगमा पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई प्रहरीले पक्राउ गरेको छ । खाणलाई उनकै निवासबाट बुधबार बिहान पक्राउ गरिएको जिल्ला....
गौरादह उवासंघमा पुनः जीत बहादुरको नेतृत्व
गौरादह/ गौरादह उद्योग वाणिज्य संघमा पुनः जीत बहादुर कार्की (जेबी) अध्यक्षमा निर्वाचित भएका छन् । मंगलबार सम्पन्न उद्योग वाणिज्य संघको निर्वाचनको अन्तिम मत परिणामबाट....
गौरादहका शिक्षकलाई आधारभूत स्काउट तालिम
गौरादह/ झापाको गौरादह नगरपालिका भित्र रहेका संस्थागत र सामुदायिक बिद्यालयका स्काउटमा आबद्ध शिक्षकहरुलाई बि.टि.सि. आधारभूत स्काउट तालिम सञ्चालन गरिएको छ । स्काउटको आधारभूत ज्ञान....
राँके जुलुशपछि दमकमा पहिचानवादी आन्दोलनकारी र प्रहरीबीच झडप, दुई सख्त घाइते
दमक/ कोशी प्रदेश नामाकरण खारेजीको माग गर्दै आएका पुनः नामांकन संघर्ष समितिका आन्दोलनकारी र प्रहरी बीच झापाको दमकमा मंगलबार साँझ झडप भएको छ ।....
दमकका किसानहरुलाई च्यापकटर र माछाका भूरा अनुदान
दमक/ झापाको दमक नगरपालिकाले नगर क्षेत्र भित्रका पशुपालक किसानहरुलाई १८ थान कुटी काट्ने मेशिन वितरण गरेको छ । ७५ प्रतिशत अनुदानमा मोटर सहित ती....
शान्ति मञ्चद्वारा जनप्रतिनिधि र बालबालिकालाई मनोसामाजिक सचेतना
कमल/ झापाको कमल गाउँपालिकाका जनप्रतिनिधि र केही सामाजिक व्यक्तित्व तथा बालबालिकाहरुका लागि मनोसामाजिक सहयोग बारे सचेतना कार्यक्रम सम्पन्न गरिएको छ । शनिबार जनप्रतिनिधि, शिक्षक....
लुम्बिनी बिकास गुरुयोजना- १७ बर्षमा पूरागर्ने लक्ष्य ४५ बर्षमा पनि सकिएन
सत्र वर्षमा पूरा गर्ने भनिएको लुम्बिनी विकास गुरूयोजनाको काम ४५ वर्ष पूरा हुँदा जम्मा ८६ प्रतिशत पूरा भएको छ। जापानका वास्तुविद् प्रोफेसर केञ्जो टांगे....
खापुङहाङ सङ्जुम्भोद्वारा डिआइजी खापुङ सम्मानित
नेपाल प्रहरीको प्रहरी नायव महानिरिक्षक(डीआइजी)मा बढुवा भएका चन्द्रकुबेर खापुङ सम्मानित भएका छन । किरात याक्थुङ खापुङहाङ सङ्जुम्भो, उपत्यका कार्य समितिद्वारा आयोजित कार्यक्रममा खापुङ सम्मानित....
सार्वजनिक विदाका दिनमा सेवा प्रवाह सञ्चालन सम्बन्धी सूचना
सार्वजनिक विदाका दिनमा सेवा प्रवाह सञ्चालन सम्बन्धी सूचना ....
मातृ तथा शिशु मृत्यु शून्यमा झार्न अभिमुखीकरण
दमक/ मातृ तथा शिशु मृत्यु दर शून्यमा झार्ने उद्देश्यले झापाको दमकमा स्थानीय स्वास्थ्यकर्मीहरुको दुई दिने अभिमुखीकरण तालिम शुरु भएको छ । दमक नगरपालिकाको आयोजनामा....
दमकमा किसान परिचय पत्र वितरण शुरु
दमक/ झापाको दमकका किसानहरुलाई परिचय पत्र वितरण गर्न थालिएको छ । कृषि क्षेत्रमा लागेका किसानहरुलाई राज्यबाट विभिन्न सेवा सुविधा पुर्याउन सहज होस् भन्ने उद्देश्यले....
क्रिकेट खेलाडीलाई जनही ६ लाख
काठमाडौं/ एसीसी प्रिमियर लिग विजेता नेपाली राष्ट्रिय क्रिकेट टिमका सदस्य र प्रशिक्षकलाई सरकारले जनही ६ लाख रुपैयाँ दिने निणर्य गरेको छ । बुधबार बसेको....
झापा काँग्रेसको जिल्ला समिति विस्तार
विर्तामोड / नेपाली काँग्रेस झापाका सभापति देउकुमार थेवेले जिल्ला कार्य समिति विस्तार गरेका छन् । नेपाली काँग्रेसको विधान २०१७ (संसोधनसहित) बमोजिम सभापतिले जिल्ला कार्य....
प्रेस स्वतन्त्रता दिवशमा अन्तरक्रिया र प्रशिक्षण
दमक/ विश्व प्रेस स्वतन्त्रताका दिवसको अवसरमा नेपाल पत्रकार महासंघ झापा शाखाले दमकमा अन्तरक्रिया तथा प्रशिक्षण सम्पन्न गरेको छ । अभिव्यक्ति स्वतन्त्रता र सूचनाको हकका....
नोबेल अस्पतालमा न्यूरो सर्जनहरुको अन्तर्राष्ट्रिय सम्मेलन
विराटनगर/ नोबेल शिक्षण अस्पतालको न्यूरो सर्जरी विभागले ७ औं वार्षिकोत्सवको अवसर पारेर न्यूरोभास्कुलर र न्यूरोक्रिटिकल सम्मेलन आयोजना गरेको छ । नोबेलमा अत्याधुनिक न्यूरो सर्जरी....
याक्खा छुम्मा झापाको नयाँ कार्यसमिति
दमक/ किरात याक्खा छुम्मा झापाको अध्यक्षमा टेकबहादुर देवान चुनिएका छन् । दमकको किरात भवनमा सम्पन्न पाँचौ जिल्ला अधिवेशनले टेकबहादुरको अध्यक्षतामा नयाँ जिल्ला कार्यसमिति चयन....
झापामा बालबालिकासहित ६ जना हराए
दमक/ झापामा पछिल्लो समय बालबालिकाहरु हराउने क्रम बढ्दै गएको छ । जिल्लाको माईपश्चिम क्षेत्रमा मात्र पछिल्लो एक साताको अवधिमा दुई बालिकासहित ६ जना व्यक्तिहरु....
एसीसी क्रिकेटमा नेपालको जित
काठमाडौं/ नेपालले एसीसी प्रिमियर कप क्रिकेटको उपाधि जितेको छ । फाइनलमा नेपालले यूएईलाई ७ विकेटले हराउँदै उपाधि उचालेको हो । यो जितसँगै नेपाल सेप्टेम्बरमा....
होटल तथा पर्यटन व्यवसायीलाई क्षमता अभिवृद्धि तालिम
दमक/ पर्यटन कार्यालय काँकडभिट्टाले झापाको दमकका पर्यटन व्यवसायीहरुलाई एकदिने क्षमता अभिवृद्धि तालिम दिएको छ । तालिममा पर्यटन विज्ञ सागर खनालले पर्यटन व्यवसाय र बजारीकरण,....
स्वतन्त्र शाकोसद्वारा दिपीनीका विद्यार्थीलाई शैक्षिक सामाग्री
दमक/ झापाको दमक-५ स्थित स्वतन्त्र बचत तथा ऋण सहकारी संस्थाले दमकको एक विद्यालयका ३० जना गरिव तथा जेहेन्दार विद्यार्थीहरुलाई विभिन्न शैक्षिक सामाग्रीहरु प्रदान गरेको....
गौरादहमा महिलाहरुका लागि स्वास्थ्य शिविर
गौरादह/ झापाको गौरादहमा महिलाहरुको पाठेघरको मुखको क्यान्सर परीक्षण सम्बन्धी स्वास्थ्य शिविर सम्पन्न भएको छ । गौरादह जेसीज, जीवन विकास लघुवित्त वित्तीय संस्था शाखा गौरादह....
सवारी दुर्घटनामा चालकको मृत्यु
दमक/ झापाको दमकमा आइतवार राति भएको सवारी दुर्घटनामा परेर मोरङको उर्लाबारीका एक युवाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक उर्लाबारी-३ का ३०....
दमकमा भिसी वेघाको अन्त्येष्टी
दमक/ बेलायती सैनिकको उच्च पदक भिक्टोरिया क्रस (भिसी) बाट सम्मानित दमकका स्व. रामबहादुर बेघा लिम्बूको आइतबार अन्त्येष्टी गरिएको छ । गत चैत ९ गते....
लेटाङ नगरपालिकामा बजेट अभाव, पत्रकार सम्मेलन मार्फत बित्तीय अवस्था सार्वजनिक
लेटाङ /, मोरङको लेटाङ नगरपालिकाले नगरको वर्तमान वित्तिय अवस्था सार्वजनिक गरेको छ । संघीय सरकारबाट आउनु पर्ने बजेट कम आएको तथा नगरको आन्तरिक आम्दानी....
बालसेवाका पूर्वविद्यार्थीहरु संगठित
शिवसत्ताक्षी/ झापाको शिवसताक्षी नगरपालिका-७ फाक्तेपस्थित बालसेवा आधारभूत विद्यालयका पूर्वविद्यार्थीहरु संगठित भएका छन् । शुक्रवार विद्यालयमा आयोजित पूर्वविद्यार्थीहरुको भेलाले फणेन्द्रराज चेम्जोङ्गको अध्यक्षतामा १५ सदस्यीय बालसेवा....
दमक बहुमुखी संस्थाको स्थापना दिवसमा स्वास्थ्य शिविर र रक्तदान
दमक/ दमक-१ फाल्गुनन्द चौकस्थित दमक बहुमुखी सहकारी संस्थाले स्थापनाको २२ औं वर्षगाँठको अवसरमा शनिबार ज्येष्ठ नागरिकहरुको निःशुल्क स्वास्थ्य शिविर र रक्तदान कार्यक्रमको आयोजना गरेको....
चट्याङ्ले ५४ भेडा मरे
पाँचथर/ चट्याङ पर्दा पाँचथरको फालेलुङ गाउँपालिका-३ को एउटै फर्मका ५४ वटा भेडा मरेका छन् । चट्याङ लागेर स्थानीय प्रकाश राई, टेकबहादुर गुरुङ र सुरेन्द्र....
लागुऔषध ओसारपसार नियन्त्रणबारे सचेतना
गौरीगञ्ज/ सीमा क्षेत्रबाट हुने लागुऔषध दुव्र्यशनी प्रयोगकर्ता र ओसारपसार नियन्त्रणका लागि इलाका प्रहरी कार्यालय गौरीगञ्जले नागरिक स्तरमा सचेतना कार्यक्रम संचालन गरेको छ । नेपालीको....
चट्याङ लागेर पश्चिम बंगालमा १५ को ज्यान गयो
एजेन्सी/ मेघगर्जनसंगै आएको चट्याङले भारतको पश्चिम बङ्गालमा १५ जनाको ज्यान गएको छ । चट्याङ लागेर खेतमा काम गरिरहेका १५ जना किसानले ज्यान गुमाएका तथा....
भिसी बेघाको पार्थिव शरीर दमक ल्याइयो
दमक/ बेलायती सैनिकको उच्च पदक भिसीबाट सम्मानित दमकका रामबहादुर बेघाको पार्थिव शरीर शुक्रवार दिउँसो गृह नगर दमक ल्याइएको छ । काठमाडौंस्थित मेडिसिटी अस्पतालमा उपचारका....
शिवसत्ताक्षीमा एक महिलाको शव फेला
शिवसत्ताक्षी/ दुई दिन अघि घरैबाट हराएकी झापाको शिवसत्ताक्षी नगरपालिका- ६ की एक महिलाको शव फेला परेको छ । स्थानीय ६३ वर्षीया शान्तिमाया प्रधानको शव....
गौरादहमा धिमधिमे युवा क्लवको नेतृत्व विकास तालिम
गौरादह/ धिमधिमे युवा क्लवद्वारा गौरादह नगरभित्र रहेका सामुदायिक विद्यालयहरूका विद्यार्थीहरूलाई लक्षित गरी बिहीबारदेखि ३ दिने नेतृत्व विेकास तालिम सुरु भएको छ । सूर्योदय आधारभूत....
झापा र भोजपुरका विद्यालयमा साहित्य चौतारी अभियान
विर्तामोड/ साहित्य चौतारी झापाले विद्यालय तहमा कला, साहित्य र संगीत प्रवर्द्धन अभियान सुरु गरेको छ । झापा र भोजपुरका १६ वटा सामुदायिक विद्यालयमा एकैसाथ....
बलुचिस्तानको भिडन्तमा ६ प्रहरी मारिए
एजेन्सी/ पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तमा बुधबार अपराह्न भएको भिडन्तमा ६ जना प्रहरी मारिएका छन् भने अन्य दुई जना घाइते भएका छन् । प्रान्तीय गृहमन्त्री....
लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा काँग्रेसका चौधरी नियुक्त
दाङ/ आज बिहिबारनै लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेपाली काँग्रेसका नेता डिल्लीबहादुर चौधरीलाई नियुक्त गरिएको छ । प्रदेश प्रमुख अमिक शेरचनले लुम्बिनी प्रदेशसभा सदस्य चौधरीलाई नेपालको....
गण्डकी प्रदेशको मुख्यमन्त्रीमा काँग्रेसका पाण्डे
पोखरा/ गण्डकी प्रदेशको नयाँ मुख्यमन्त्रीमा नेपाली काँग्रेसका सुरेन्द्रराज पाण्डे नियुक्त भएका छन् । काँग्रेस संसदीय दलका नेतासमेत रहेका उनलाई बिहीबार प्रदेश प्रमुख पृथ्वीमान गुरुङले....
दमक-४ का वडाध्यक्ष दाहालले दिए दीर्घरोगीलाई सहयोग
दमक/ झापाको दमक नगरपालिका-४ का वडाअध्यक्ष पुण्यप्रसाद दाहालले आप्mनो सुविधावापत प्राप्त गरेको रकमबाट वडाका एकजना दिर्घरोगीलाई आर्थिक सहयोग प्रदान गरेका छन् । स्थानीय तहको....
गुरुकूल संचालनका लागि जाँतेमा महायज्ञ
लेटाङ/ मोरङको लेटाङ नगरपालिका-९ जाँतेमा १२ वर्ष अघि समुदायको पहलमा स्थापित गुरुकूल सञ्चालनमा आर्थिक अभाव भएपछि स्थानीयवासीहरु महायज्ञ मार्फत् सहयोग जुटाउने अभियानमा लागेका छन्....
चट्याङ लागेर मृत्यु, बाबु-आमा घाइते
ताप्लेजुङ/ चट्याङले लागेर ताप्लेजुङमा नाबालक छोराको मृत्यु भएको छ भने बाबुआमा घाइते भएका छन् । जिल्लाको मैवाखोला गाउँपालिका -४ साँघु ताम्राङका दार्जिलिङ शेर्पाको घरमा....
हात्ती धपाउन टर्चलाइट र साइरन वितरण
दमक/ झापाको कमल गाउँपालिका वडा नम्वर ३ ले हात्ती धपाउन साइरन र टर्चलाइट वितरण गरेको छ । हात्तीका कारण स्थानीयहरु त्रसित बनेपछि हात्ती धपाउन....
बंगुरको खोरमा महिलाको शव
पाँचथर/ पाँचथरको याङवरक-६ टाहारीकी ४३ वर्षीय इन्द्रकुमारी बेघाको शव बङ्गुरको खोरमा भेटिएको छ । बेघालाई स्थानीयले मंगलबार आफ्नै घर छेउमा रहेको बङ्गुरको खोरमा मृत....
छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउन कमल गापाको निर्देशन
कमल/ झापाको कमल गाउँपालिकाले जनप्रतिनिधि, कर्मचारी र सामुदायिक विद्यालयका शिक्षकका छोराछोरीहरुलाई सामुदायिक विद्यालयमा पढाउन निर्देशन दिएको छ । गाउँपालिकाले बुधबार पालिका भित्रका सवै विद्यालयहरुलाई....
ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु
विराटनगर/ मालवाहक ट्रकको ठक्करबाट मोरङको विराटनगरमा एक जना पैदलयात्रीको मृत्यु भएको छ । विराटनगरबाट बूढीगंगा गाँउपालिकातर्फ जाँदै गरेको ना.४ ख ८६७९ नम्बरको ट्रकले कञ्चनबारी....
धुलाबारीमा प्र्थम दनुवार महोत्सव हुने
धुलावारी/ प्रथम दनुवार जाति जागरण कला तथा सांस्कृतिक महोत्सवको आयोजना हुने भएको छ । दनुवार जागरण समिति मेचीनगरले बुधबार धुलाबारीमा पत्रकार सम्मेलन गरी यही....
बसको ठक्करबाट बालिकाको मृत्यु
इटहरी/ सुनसरीको कोशी गाउँपालिका-८ सप्तकोशी पुलमा बसको ठक्करबाट बालिकाको मृत्यु भएको छ । बुधबार मध्यान्ह १२ बजे पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको को. १ ख....
कमलसहित तीन पालिकाबाट पनि श्रम स्वीकृति दिन थालियो
कमल/ संघीय सरकारको निणर्यअनुसार झापाको कमल गाउँपालिकाले पनि पालिकाबाटै श्रम स्वीकृति दिन थालेको छ । यही बैशाख १ गतेबाट लागू भएता पनि दुई दिन....
एमाले अध्यक्ष ओलीमाथि आक्रमणको प्रयास गर्ने दुई पक्राउ , घटना दुःखद भएको गृहमन्त्रीको भनाई
बुधबारे/ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि आक्रमणको प्रयासमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा मित्र लिङ्देन र बुलेट किराती....
कोरोना संक्रमणबाट बुधबार एकको मृत्यु
काठमाडौं/ नेपालमा बुधबार कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको छ भने थप ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार बुधबार....
सगरमाथा आरोहण अनुमतिबाट ७३ करोड ७४ लाख राजश्व संकलन
काठमाडौं/ चालू वर्षको वसन्त ऋतुमा सगरमाथा आरोहणका लागि चार सयभन्दा बढी आरोहीले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार बुधबार सम्म ४२ आरोही समूहका....
एमाले अध्यक्ष ओलीमाथि झापाको बुधबारेमा आक्रमण प्रयास
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि झापाको बुधबारेमा आक्रमणको प्रयास भएको छ । सोही स्थानमा हुन लागेको एक कार्यक्रममा जान लागेका बेला....
झापाका ४ पालिकामा औलो रोगको संक्रमण
भद्रपुर/ झापाका ४ वटा पालिकामा औलो रोगीहरु फेला परेका छन् । जिल्लामा रहेका १५ वटा पालिकामध्ये दमक, मेचीनगर, कचनकवल र बुद्धशान्तिमा यस्तो रोगको संक्रमण....
तोरी किसानलाई गौरीगञ्ज गापाको अनुदान
गौरीगञ्ज/ झापाको गौरीगञ्ज गाउँपालिकाले तोरी खेती गर्ने किसानलाई प्रोत्साहन स्वरुप अनुदान दिने भएको छ । पालिकाले त्यस्तो अनुदानका लागि विभिन्न शर्तहसहित पालिकाका किसान तथा....
सुडानमा बढ्दो हिंसाले समस्या
एजेन्सी/ सुडानमा युद्धरत पक्षबीच युद्धविरामको सहमति भएको छ । संयुक्त राज्य अमेरिकाको मध्यस्थतामा सुडानी सशस्त्र बल एसएएफ र र्यापिड सपोर्ट फोर्सेस आएसएफ ७२ घण्टा....
दमकमा अर्किड डेन्टल क्लिनिक
दमक/ झापाको दमकमा अर्किड मल्टिस्पेसियालिटी डेन्टल क्लिनिक सञ्चालनमा आएको छ । दमक-८ मा रहेको नमस्ते पब्लिक हस्पिटलको पहिलो तलामा सोमबारदेखि अर्किड मल्टिस्पेसियालिटी डेन्टल क्लिनिक....
कम्युनिष्ट लगायतका पार्टीहरु समाजवादी मोर्चा बनाउँदै
काठमाडौं/ नेकपा एमाले बाहेक केही कम्युनिष्ट पार्टी र जनता समाजवादी पार्टी (जसपा)ं बीच समाजवादी मोर्चा बनाएर जाने तयारी भइरहेको बुझिएको छ । ती दलहरुलाई....
उपनिर्वाचनको परिणामको सन्देश : पुराना दल सच्चिने कि भत्किने ?
पंकज दाहाल दमक/ यही वैशाख १० गते तीन जिल्लाका तीन क्षेत्रमा भएको निर्वाचनमा नयाँ पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र....
बारा-२ बाट जसपाका यादव विजयी
बारा/ जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव बारा निर्वाचन क्षेत्र नं. २ बाट यही वैशाख १० गते भएको निर्वाचनको मतगणना हुँदा बढी....
रास्वपा सभापति लामिछाने दोश्रो पटक विजयी
चितवन/ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने प्रतिनिधि सभा सदस्यमा पुनः दोस्रो पटक निर्वाचित भएका छन् । नागरिकता काण्डमा परेर सर्वोच्च अदालतको....
रवि लामिछानेलाई साढे ३२ हजार मतको अग्रता
चितवन/ चितवन क्षेत्र नं. २ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछानेले ४० हजार ६९ मत प्राप्त गरेर अग्रस्थानमा रहेका छन्....
तनहुँ-१ मा रास्वपाका वाग्ले विजयी
तनहुँ/ आइतबार भएको प्रतिनिधिसभाको उपनिर्वाचनमा तनहुँको क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का स्वणर्िम वाग्ले भारी मतान्तरले विजयी भएका छन् । उनले....
नेपाल र कोरियाका ज्येष्ठ नागरिकबीच सहकार्यको समझदारी
ललितपुर/ राष्ट्रिय ज्येष्ठ नागरिक महासंघ र कोरियाको सेवा निवृत्त व्यक्तिहरूको कोरियाली महासंघबीच सोमबार एक समझदारी पत्रमा हस्ताक्षर भएको छ । राष्ट्रिय ज्येष्ठ नागरिक महासंघको....
ठूला दलहरुप्रति जनताले चासो नदेखाएको काँग्रेस सभापति देउवाको स्वीकारोक्ति
काठमाडौं/ नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले ठूला राजनीतिक दलप्रति जनताले चासो नदेखाएको स्वीकार गरेका छन् । पार्टीको संसदीय दलको बैठकमा सोमबार सभापति देउवाले यस्तो....
उद्योगी व्यवसायीले हातेमालो गर्नुपर्नेमा दमक उवासंघको जोड
दमक/ दमक उद्योग वाणिज्य संघले नयाँ वर्ष २०८० सालको भित्ते पात्रो र टेबल क्यालेन्डर सार्वजनिक गर्दै शुभकामना आदान प्रदान र स्वागत सम्मान कार्यक्रम गरेको....
डिपीएल कमलको अध्यक्षमा सापकोटा
कमल/ डाईनामिक पब्लिक लाइब्रेरी (डिपीएल ) कमल शाखाको अध्यक्षमा जिवन सापकोटा चयन भएका छन् । डिपीएलको झापाको कमल गाउँपालिका-५ स्थित मंगलमय माविमा भएको तेस्रो....
चितवन र बारामा मतगणना शुरु, तनहुँमा रास्वपाका वाग्लेको फराकिलो अग्रता
चितवन /यही वैशाख १० गते भएको उपनिर्वाचनमा सर्वाधिक चासोको क्षेत्र रहेको चितवन क्षेत्र नम्बर २ कोे मतगणना अहिले दिउँसो १ बजेदेखि शुरु भएको छ....
सडक सामुदायिक कुकुरहरुको बन्ध्याकरण शिविर सम्बन्धी दमक नगरपालिकाको सूचना
सडक सामुदायिक कुकुरहरुको बन्ध्याकरण शिविर सम्बन्धी सूचना । ....
पिकअप दुर्घटनामा पर्दा एक जनाको मृत्यु
पाँचथर/ पिकअप भ्यान दुर्घटनामा परेर पाँचथरको फिदिम नगरपालिका-१० नागिनमा आइतबार विहान एकजनाको मृत्यु भएको छ । दुर्घटनामा परी ५ जना घाइते भएका छन् ।....
विद्युत कटौतीविरुद्ध उद्योगीहरु आन्दोलनमा उत्रिए
इटहरी/ नेपाल विद्युत प्राधिकरणले पूर्व जानकारीबिना विद्युत कटौती गरेपछि सुनसरी मोरङ औद्योगिक क्षेत्रका उद्योगीहरु आन्दोलित भएका छन् । विद्युत नियमित आपूर्ति माग गर्दै नेपाल....
श्राद्धमा जाँदा सप्तकोशीमा डुबेर तीन जनाको मृत्यु
दमक/ आफन्तको श्राद्धमा गएका झापाको दमक नगरपालिका- ९ का दुई दाजुभाइसहित तीन जनाको सप्तकोशी नदीमा डुबेर मृत्यु भएको छ । आफन्तको श्राद्धमा गएका उनीहरु....
दमकमा चोरीका घटना बढ्दै
दमक/ झापा दमकमा चोरीका घटना बढ्न थालेका छन् । यसैक्रममा दमक नगरपालिका-८ विकास मार्ग र सेतुमारी मार्गका दुई वटा पसलमा चोरी भएको जानकारीमा आएको....
साझा सिलाई केन्द्रका लागि करारमा प्रशिक्षक नियूक्ती गर्ने सम्बन्धी दमक नगरपालिकाको सुचना
साझा सिलाई केन्द्रका लागि करारमा प्रशिक्षक नियूक्ती गर्ने सम्बन्धी सुचना ....
कक्षा ८ को परीक्षाको परीक्षाफल प्रकाशन गरिएको बारे दमक नगरपालिकाको सुचना
कक्षा ८ को परीक्षाको परीक्षाफल प्रकाशन गरिएको बारे सुचना । ....
सम्मानजनक स्वदेश फिर्तीका लागि भुटानी शरणार्थीको माग
दमक/ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारत भ्रमणमा जाने तयारी भइरहेका बेला नेपालमा रहेका भुटानी शरणार्थीहरुले आफूहरुको सम्मानजनक स्वदेश फिर्तीको माग गरेका छन् । अहिले....
टोलको सौन्दर्यकरणमा शुभमंगलको जोड
दमक/ झापाको दमक-९ स्थित शुभमंगल वचत तथा ऋण सहकारी संस्थाले स्थानीय टोल विकास संस्थाहरुलाई गमला बाँडेर १४ औं वार्षिकोत्सव मनाएको छ । दमकको चिया....
द एभरेष्ट सहकारीले वार्षिकोत्सवमा गर्यो रक्तदान
दमक/ झापाको दमक-५ बेलडाँगी रोडमा मुख्य कार्यालय रहेको द एभरेष्ट बचत तथा ऋण सहकारी संस्थाले १२ औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरेको छ....
दोस्रो कञ्चनजंघा बडी बिल्डीङ प्रतियोगिता हुने
विर्तामोड/ झापाको विर्तामोडमा सञ्चालित ‘बडी ग्यारेज’ को आयोजनामा आगामी जेठमा कोशी प्रदेश स्तरीय दोस्रो मिस्टर कञ्चानजंघा बडी बिल्डीङ प्रतियोगिता हुने भएको छ । राजधानी....
हात्तीको आक्रमणमा वृद्धको मृत्यु
बुधबारे/ हात्तीको आक्रमणमा परेर झापाको बुद्धशान्तिका एकजना वृद्धको ज्यान गएको छ । हात्तीले आफ्नो बारीको मकै सखाप बनाउन थालेपछि शनिवार बिहान हात्ती धपाउन गएका....
८० माथिका वृद्धाहरुलाई सम्मान
दमक/ ज्येष्ठ नागरिक सम्मान प्रतिष्ठान नेपाल वडा समिति दमक-८ ले ८० वर्ष भन्दा माथिका १० जना वृद्ध आमाहरुलाई सम्मान गरेको छ । सो वडा....
कमलका आश्रयदातालाई एमालेको सम्मान
कमल/ नेकपा एमालेले देशव्यापी अभियान अन्तर्गत झापाको कमल गाउँपालिकामा सञ्चालन गरेको मिशन ग्रासरुट अभियानको समापनका क्रममा सो पालिकामा भूमिगतकालका सेल्टरदाता, सहिद परिवार तथा पूणर्कालिन....
गर्मी सुरु भएसँगै डेंगुको प्रकोप बढ्दै
नेपालमा गत वर्षदेखि डेंगु सङ्क्रमण पुष्टि हुने दर रोकिएको छैन । गत वर्ष डेंगुले प्रकोपको रुप लिएपछि हालसम्म सङ्क्रमण दर शून्यमा झर्न नसकेको हो....
जेष्ठ आमाहरु सम्मानित
दमक ,९ बैशाख / दमक- ८ का ८० वर्ष माथिका १० जना ज्येष्ठ आमाहरुलाई सामूहिक रुपमा सम्मान गरिएको छ । ज्येष्ठ नागरिक सम्मान प्रतिष्ठान....
हात्तीले कुल्चिएर भट्टराईको मृत्यु
दमक, ९ बैशाख / हात्तीको आक्रमणमा परेर झापा,बुद्धशान्तिका एकजना वृद्धको ज्यान गएको छ । हात्तीले आफ्नो बारीको मकै सखाप बनाउन थालेपछि शनिवार बिहान हात्ती....
दुई तिहाइ मत प्राप्त भएमा नाम परिवर्तन गरेर जान सकिन्छ: मुख्यमन्त्री
विराटनगर, ९ वैशाख/ कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशको नामकरण ‘कोशी’ कसैको विपक्षमा नभएको बताएका छन् । नेपाल बार एसोसिएसन उच्च अदालत विराटनगर बार....
कोशी प्रदेशको बजेट प्रभावित हुने खतरा
विराटनगर, ९ वैशाख/कोशी प्रदेशमा सरकार परिवर्तनको जोडघटाउ सुरु भएको छ । सरकार परिवर्तन गर्ने र नेतृत्व कसले लिने भन्ने विषयले उच्च रुप लिदा बजेट....
विराटनगरमा झडप
विराटनगर, ९ वैशाख/ विराटनगरमा पहिचानको आधारमा प्रदेशको पुन: नामकरण माग गर्दै आन्दोलनरत पक्ष र प्रहरीबीच झडप भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय अगाडिको....
दमक सफा राख्न ब्यवसायीको सक्रियता
दमक / दमकको नमुना बजारलाई सफा र हरावरा कायम राख्न सरसफाई अभियान शुरु गरेका छन् । महासंघ कोशी प्रदेश अध्यक्ष गणेश बहादुर बस्नेतको नेतृत्वमा....
सन्दिप लामिछानेले रचे क्रिकेट इतिहासमा दुर्लभ कृतिमान
४२ औं एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा १०० विकेट पूरा नेपाल क्रिकेट टिमका पूर्व कप्तान सन्दीप लामिछानेले ४२ औं एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा १०० विकेट पूरा गरेका....
निजी क्षेत्रलाई नियन्त्रण गर्नेगरि कुनै कानुन बनाउँदैनौँ : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले निजी क्षेत्रलाई नियन्त्रण गर्नेगरि वा उद्योग–व्यवसायलाई नकारात्मक प्रभाव पर्नेगरि कुनै कानुन नबनाउने बताएका छन् । नेपाल उद्योग....
गाडीको ठक्करबाट शिक्षकको मृत्यु
८ वैशाख, चितवन/ स्कुटरलाई मिक्सरले ठक्कर दिँदा एक शिक्षकको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–९ का ६८ वर्षीय महेन्द्रप्रसाद पौडेल रहेको जिल्ला....
गौरादह ढुंगेलको घरमा आगलागी
गौरादह,८ बैशाख / झापाको गौरादह– ४ मियाटोली निवासी कृष्ण ढुंगेलको घरमा आगलागी हुँदा करिव ३० लाखबरारको क्षति भएको छ ।बिहिबार दिउँसो ३ बजे घरमा....
कहाँ छ नेपाल – ससुरालीले सुन नदिएपछि श्रीमतीको शरीरमा आगो
दाइजो नदिएको भन्दै धनुषामा एक युवकले श्रीमतीलाई आगो लगाएर हत्या गर्ने प्रयास गरेको घटना बाहिरिएको छ। जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–२० देवपुरा रुपैठाकी २८ वर्षीया....
एक महिनापछि शनिबार सहिद पदम लिम्बुको अन्त्येष्टि गरिँदै
‘कोशी प्रदेश’ नाम खारेज माग राख्दै गरिएको आन्दोलनका क्रममा प्रहरीको कुटाइका कारण निधन भएका सहिद पदम लिम्बु लाजेहाङको शव शनिबार अन्त्येष्टि गरिने भएको छ।....
नेपालमा करको दायरामा आए आइटी कम्पनी गुगल र इबिस्को इङ्क
८ वैशाख, काठमाडौं / सरकारले चालु आर्थिक वर्षको बजेट भाषणबाट लागु गरेको विद्युतीय सेवा करको दायरा चर्चित अन्तर्राष्ट्रिय आइटी कम्पनी गुगल र इबिस्को इङ्क....
विप्लवले १० कम्युनिस्ट पार्टीका शीर्ष नेताहरुलाई एउटै मञ्चमा उभ्याउने
काठमाडौँ / नेकपा महासचिव नेत्रविक्रम चन्द‘विप्लव’ले विभिन्न १० कम्युनिस्ट पार्टीका शीर्ष नेताहरुलाई एउटै मञ्चमा उभ्याउने भएका छन् । तत्कालीन नेकपा स्थापना भएको ७५ औं....