Category: अन्तरास्ट्रिय

पर्यटनको योजना अब डिभिजनबाटै कार्यान्वयन

विराटनगर / कोशी प्रदेश सरकारबाट हुने पर्यटन सम्बन्धी कार्यक्रमको सम्झौताकै लागि प्रदेशको राजधानी विराटनगर धाउनु पर्ने बाध्यताको अब अन्त्य भएको छ । प्रदेशको पर्यटन,....

राष्ट्रपतिको सल्लाहकारमा कुँवर र नेपाल नियुक्त

१५ चैत, काठमाडौं/  राष्ट्रपति रामचन्द्र पौडेलले कानुनी र अर्थविज्ञ सल्लाहकार नियुक्त गरेका छन् । राष्ट्रपति पौडेलले कानुनी सल्लाहकारमा बाबुराम कुँवर र प्रमुख आर्थिक सल्लाहकारमा....

अनलाइन टिकटले दुर्गमका यात्रुलाई सहज

नेपाल वायुसेवा निगमले अनलाइनमार्फत् टिकट काट्न सकिने व्यवस्था गरेपछि दुर्गम क्षेत्रका यात्रुलाई निकै सहज भएको छ । विशेषगरी कर्णाली प्रदेशका विभिन्न विमानस्थलमार्फत् यात्रा गर्ने....

नारी सञ्चार गृह झापामा नयाँ समिति, अध्यक्षमा रेजिना गौतम

झापा / नारी सञ्चार गृह झापाको अध्यक्षमा रेजिना गौतम सर्वसम्मत चयन भएकी छन् । मंगलबार बिर्तामोडमा झापाका महिला सञ्चारकर्मीहरुको छाता संस्था नारी सञ्चार गृहको....

माकर्सवादी ज्ञान केन्द्रले दमकमा फुड फेष्टिवल गर्ने

दमक/ दमकमा दुईदिने फुड फेष्टिवल हुने भएको छ । नेपाली मौलिक संस्कृतिलाई आय आर्जनसँग जोड्ने उदेश्यका साथ स्थानीय तथा लोपोन्मुख जातजातिहरुको मौलिक खाद्य परिकार....

कोशी प्रदेश नामकरणको विरोधमा रहेको समूह र प्रहरीबीच झडप

विराटनगर / कोशी प्रदेश नामकरणको विरोधमा रहेको समूह र प्रहरीबीच झडप भएको छ । प्रदेशसभाले प्रदेशको नाम कोशी राखेको विरोधमा पहिचानका आधारमा नामकरण गर्नुपर्ने....

कोशी प्रदेशको मुख्य मन्त्री बन्न राप्रपालाई काँग्रेसको प्रश्ताव

   विराटनगर / कोशी प्रदेश सरकार ढालेर आफ्नो नेतृत्वमा सरकार गठन गर्न नेपाली काँग्रेसको प्रयत्न असफल हुँदै गएपछि राप्रपालाई मुख्य मन्त्री दिन काँग्रेस तयार....

कोशी प्रदेशमा सरकार टिकाइरहन एमालेको नयाँ उपाय

कोशी प्रदेशमा एमाले सरकार टिकाइरहन पार्टीले नयाँ उपायको खोजी गरिरहेको छ । सरकार ढाल्ने र नयाँ बनाउने चासो बढिरहेको बेला कोशी प्रदेश सरकार टिकाउने....

मन्त्रालय भागबन्डा टुंग्याउन सत्ता गठबन्धनको बैठक बस्दै

  १४ चैत, काठमाडौं /  सत्ता साझेदार दलहरूको बैठक आज बस्दैछ । बैठक अपराह्न ४ बजेका लागि तय भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा....

१२.८ प्रतिशत परिवार भाडामा बसिरहेको राष्ट्रिय तथ्यांक

  काठमाडौँ / राष्ट्रिय जनगणना २०७८ को नतिजाअनुसार ६६ लाख ६० हजार ८ सय ४१ परिवार मध्ये ६.० प्रतिशत परिवारहरू आफ्नै घरमा बस्ने पाइएको....

गृहमन्त्रालयका २५ जना अधिकारीको सरुवा

  काठमाडौँ / गृह मन्त्रालयले २५ जना अधिकारीको सरुवा गरेको छ । अतिरिक्त समूहमा रहेका १४ सहसचिव तथा उपसचिवलाई प्रमुख जिल्ला अधिकारी, सहायक प्रमुख....

सरकारले कोशी नामकरणबारे छानबिन समिति बनाउने

सरकारले कोशी प्रदेश नामकरण विवादपछि यही चैत ५ गते भएको घटनाको छानविन गर्न समिति गठन गर्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डको’ आह्वानमा....

‘कोशी’ नाममा विवाद आवश्यक छैन : एमालेअध्यक्षओली

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेशको नामांकनका विषयलाई लिएर अनावश्यक विवाद नगर्न सबै समक्ष आग्रह गरेका छन्। बिर्तामोडमा नेकपा (एमाले) झापाले....

रास्वपाले उपनिर्वाचन हुने ३ वटै क्षेत्रमा उम्मेदवारी दिने

राष्ट्रिय स्वतन्त्र पार्टीले १० वैशाखमा हुने उपनिर्वाचनमा तीनवटै क्षेत्रमा उम्मेदवार उठाउने निर्णय गरेको छ । शुक्रबार बसेको केन्द्रीय समिति बैठकले उपनिर्वाचन हुने चितवन-२, तनहुँ-१....

सहकारी जगतमा दमकको मेची सहकारीले गरेको काम नमुना भएको छ – अध्यक्ष ओली

  दमक/ पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सहकारी जगतमा दमकको मेची सहकारीले गरेको काम नमुना भएको भन्दै सहकारीको प्रशंसा गरेका....

कालो झण्डा गाड्ने दुई जना आन्दोलनकारी पक्राउ

    दमक/ नेकपा माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलका नेता तथा पूर्वआर्थिक मामिला मन्त्री ईन्द्र बहादुरआङबो (मौषम) को कमलको केर्खास्थित घरमा कालो झण्डा....

राजस्व छली रोक्न प्रधानमन्त्रीको निर्देशन

 काठमाडौं / प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आन्तरिक राजश्व कार्यालय,राजश्व अनुसन्धान विभाग र वाणिज्य विभागलाई संयुक्त रूपमा बजार अनुगमन प्रभावकारी बनाउन निर्देशन दिनुभएको छ।....

तीन उपसचिवलाई आठ वर्ष कैद

 काठमाडौँ, ९ चैत / विशेष अदालतले राजस्व हिनामिना गरी भ्रष्टाचार गरेको अभियोगमा दोषी ठहर भएका ११ कर्मचारीको सजाय निर्धारण गरेको छ । यातायात कार्यालय....

राप्रपाका शीर्ष नेताहरूले दमकमा भेटे पूर्वराजालाई

    दमक / राप्रपाका शीर्ष नेताहरूले बुधबार दमक आएर पूर्वराजा ज्ञानेन्द्र शाहसँग भेटघाट गरेका छन् । दमकमा पुगेर शीर्ष नेताहरूले पूर्व राजालाई भेटेर....

नेपालमा टेलिफोन गर्दा लाग्दै आएको महसुल दर घटाउन भारत सरकारसँग आग्रह

सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं नेपाल सरकारका प्रवक्ता रेखा शर्माले भारतबाट नेपालमा टेलिफोन गर्दा लाग्दै आएको महसुल दर घटाउन भारत सरकारसँग आग्रह गरेकी....

विदेशी पर्यटकको लेक लागेर मृत्यु

  रासस, सोलुखुम्बु /  सोलुखुम्बुको खुम्बु क्षेत्रको भ्रमणमा आएका एक विदेशी नागरिकको सोमबार राति लेक लागेर मृत्यु भएको छ । खुम्बु पासाङल्हामु गाउँपालिका–४ गोरक्सेपमा....

जसपा पनि सरकारमा जाने मन्त्रीको लिष्टमा को को ?

  काठमाडौँ /  प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तीनदिनभित्र सरकारलाई पूर्णता दिने बताएका छन् । तीनदिनभित्र सरकारले पूर्णता पाउने, जसपा....

जसपाको विधान अधिवेशन व्यवस्थापन समितिको बैठक बस्दै

   काठमाडौँ / जनता समाजवादी पार्टीको विधान अधिवेशन मूल व्यवस्थापन समितिको बैठक बस्दैछ । पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य प्रकाश अधिकारी संयोजकत्वको व्यवस्थापन समितिको....

प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत

६ चैत, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभामा विश्वासको मत पाएका छन् । सोमबार प्रधानमन्त्रीले आफूलाई प्रतिनिधिसभाको विश्वास छ भनी राखेको प्रस्तावको पक्षमा....

‘कोशी’ प्रदेश नामका समर्थक निरन राईलाई यायोक्खाले घोषणा गर्‍यो ‘वंश गद्दार’

 झापा / कोशी प्रदेश नामको समर्थक बनेका प्रदेश सभा सदस्य निरन राईलाई शनिबार झापाको बिर्तामोडमा ‘वंश गद्दार’ घोषणा गरेको छ । गत १७ फागुनमा....

फागुनमा रोजगारीका लागि विदेशिए ६१ हजार ८४५ नेपाली

५ चैत, काठमाडौं /  एक महिनाको अवधिमा कामको खोजीमा ६१ हजार ८४५ जना नेपाली विदेशिएका छन् । वैदेशिक रोजगार विभागका अनुसार विदेशिने संख्या फागुनमा....

प्रधानमन्त्रीलाई विश्वासको मत दिने एकीकृत समाजवादीको निर्णय

५ चैत, काठमाडौं / एकीकृत समाजवादीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको छ । आइतबार बसेको केन्द्रीय सचिवालयको बैठकले प्राधनमन्त्रीलाई विश्वासको....

घनश्याम भुसाललाई महासचिव बनाउने नेकपा एसको निर्णय

  काठमाडौं / नेकपा एकीकृत समाजवादीले घनश्याम भुसाललाई महासचिव बनाउने निर्णय गरेको छ । पार्टी कार्यालयमा आज बसेको सचिवालयको बैठकले भुसाललाई महासचिव बनाउने निर्णय....

सभामुखको अभिव्यक्ति आधारहीन र आपत्तिजनक : पत्रकार महासंघ

  ४ चैत, काठमाडौं / नेपाल पत्रकार महासंघले सभामुख देवराज घिमिरेलाई आफ्नो अभिव्यक्ति पुष्टि गर्न वा सच्याउन आग्रह गरेको छ । संघीय संसद्ले बनाउने....

प्रधानमन्त्री प्रचण्डलाई १६१ सांसदले विश्वासको मत दिने

काठमाडौं / प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ६ चैतमा विश्वासको मत लिँदै छन् । शुक्रबार उपराष्ट्रपतिको निर्वाचन सम्पन्न भएपछि विश्वासको मत लिएर मन्त्रिपरिषद् विस्तार गर्ने....

उपराष्ट्रपतिमा यादवको जित सबैको विजय हो : उपेन्द्र यादव

  ३ चैत, काठमाडौं / जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले उपराष्ट्रपतिमा रामसहायप्रसाद यादवको जितले स्वच्छ राजनीति गर्नेहरुलाई प्रोत्साहन मिलेको बताएका छन् ।....

उपराष्ट्रपतिमा रामसहाय यादव निर्वाचित

३ चैत, काठमाडौं / उपराष्ट्रपतिमा रामसहाय प्रसाद यादव निर्वाचित भएका छन् । शुक्रबार भएको निर्वाचनमा जनता समाजवादी पार्टी (जसपा)का उम्मेदवार यादव ३० हजार ३२८....

बेलायत सरकारद्वारा १४ अर्ब ३१ करोड अनुदान सहयोग

बेलायत सरकारले नेपालको स्थानीय पूर्वाधार निर्माणका लागि १४ अर्ब ३१ करोड रुपैयाँ बराबरको अनुदान सहयोग उपलब्ध गराउने भएको छ । ‘नेपाल स्थानीय पूर्वाधार सहयोग....

यूएईलाई ९ रनले हराउँदै नेपाल विश्वकप छनोटमा

आईसीसी क्रिकेट विश्वकप लिग टूको अन्तिम खेलमा यूएईलाई ९ रनले हराउँदै नेपालले एकदिवसीय विश्वकप छनोटमा स्थान बनाएको छ । बिहीबार त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा....

आगामी दसैँको बिदा कात्तिक ४ देखि ९ गतेसम्म, तिहारमा ५ दिन बिदा

काठमाडौँ / आगामी २०८० सालको दसैँ बिदा ६ दिन हुने भएको छ । यस्तै तिहार बिदा ५ दिन हुने छ । गृह मन्त्रालयले सार्वजनिक....

त्रिविका ७० क्याम्पसको स्ववियु निर्विरोध, कहाँ कसको नेतृत्व

  १ चैत, काठमाडौं /  आगामी ५ चैतमा हुने स्ववियु निर्वाचनलाई लिएर अहिले देशभरका क्याम्पसहरुमा चुनावी गतिविधि भइरहेको छ । त्रिविका ६२ आंगिक र ....

उपराष्ट्रपतिको निर्वाचनमा तटस्थ बस्ने राप्रपाको निर्णय

काठमाडौँ / राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले उपराष्ट्रपतिको निर्वाचनमा तटस्थ बस्ने निर्णय गरेको छ । राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बुधबार बसेको बैठकले उपराष्ट्रपति निर्वाचनको....

प्रधानमन्त्री ‘प्रचण्ड’ ले चैत ६ गते विश्वासको मत लिने

काठमाडौँ / प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चैत ६ गते विश्वासको मत लिने भएका छन् । नयाँ गठबन्धन बनेसँगै प्रचण्ड सरकारबाट एमाले, रास्वपा र....

कांग्रेस कार्यसम्पादन समितिको बैठक आज बस्दै

काठमाडौँ / नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहान ११ बजे बस्ने बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल....

उपराष्ट्रपतिको उम्मेदवारी फिर्ता लिने प्रमिला यादवको घोषणा

  काठमाडौं / जनता समाजवादी पार्टी (जसपा) बाट उपराष्ट्रपतिकी उम्मेदवार प्रमिला कुमारी यादवले उम्मेदवारी फिर्ता लिएकी छन्। उम्मेदवारी फिर्ता लिएपछि उनले जसपाबाट उम्मेदवार बनेका....

शीतल निवासबाट विदा भइन् भण्डारी

२९ फागुन, काठमाडौं /  निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी लगातार दुई कार्यकाल पूरा गरी शीतल निवासबाट विदा भएकी छन् । राष्ट्रपति रामचन्द्र पौडेल गाडीसम्मै पुगेर....

राष्ट्रपति पौडेल आजै शीतल निवास सर्ने

२९ फागुन, काठमाडौं /  राष्ट्रपति रामचन्द्र पौडेल आजै बोहोराटारस्थित निजी निवासबाट शीतल निवास सर्ने भएका छन् । पौडेलले आज दिउँसो १ बजे शपथ ग्रहण....

झापा जिल्ला उसु संघमा पुनः घिमिरे

  बिर्तामोड / झापा जिल्ला उसु संघ पूर्नगठन गरिएको छ ।झापा जिल्ला खेलकुद विकास समितिको सभाहलमा आइतवार भएको भेलाले पुनः राजेन्द्र घिमिरेको अध्यक्षतामा २५....

अपराधीकरण गर्न खोजे टिक्न दिँदैनौं – विप्लव

नेकपा महासचिव नेत्रविक्रम चन्द‘ विप्लव’ले उत्पीडित समुदायलाई अपराधीकरण गर्न खोजिएको बताएका छन् । आइतबार माओवादी धारको संयुक्त पत्रकार सम्मेलनमा बोल्दै विप्लवले अपराधीकरण गर्न खोजिएकाले....

ब्यवसाय बन्द नगर्न उद्योग वाणिज्य संघको आग्रह

  दमक, २८ फागुन / दमक उद्योग वाणिज्य संघले विभिन्न माग राखेर गरिने वन्द, हड्तालका क्रियाकलापले उद्योग व्यवसाय मात्र नभएर दैनिक जनजीवनमा प्रत्यक्ष असर....

फेरि शक्तिशाली कम्युनिस्ट केन्द्र बन्छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ/  प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी(माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केही दिनमा समाजवादी मोर्चा बन्ने र त्यसको जगमा कम्युनिस्ट एकताको पहल....

सत्ता गठबन्धनबाट ममता झाले गरिन् उपराष्ट्रपतिमा उम्मेदवारी दर्ता

काठमाडौँ /  सत्ता गठबन्धनबाट जनमत पार्टीकी ममता झाले उपराष्ट्रपतिमा उम्मेदवारी दर्ता गराएकी छन् । नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा पुगेर उनले उम्मेदवारी दर्ता....

उपराष्ट्रपतिमा जसपाका रामसहाय प्रसाद यादवले पनि गराए उम्मेदवारी दर्ता

२७ फागुन, काठमाडौं / उपराष्ट्रपतिमा जनता समाजवादी पार्टीका नेता रामसहाय प्रसाद यादवले उम्मेदवारी दर्ता गरेका छन् । शनिबार विहान संघीय संसद भवनस्थित राष्ट्रपति तथा....

नवनिर्वाचित समितिको पदहस्तान्तरणसहित सपथग्रहण

दमक / दमक बहुमुखी क्याम्पसका नवनिर्वाचित सञ्चालक समिति तथा लेखा समितिको पदहस्तान्तरणसहित सपथग्रहण कार्यक्रम सम्पन्न भएको छ । क्याम्पसमा आज एक कार्यक्रम गरि सञ्चालक....

शीर्ष नेताहरूको बैठक बस्दै

काठमाडौँ /  सत्ता साझेदार दलका शीर्ष नेताहरूको बैठक आज बस्ने भएको छ । बैठक आज बिहान साढे ८ बजे बस्ने प्रधानमन्त्रीको सचिवालयले जनकारी दिएको....

उपराष्ट्रपतिमा एमालेले उम्मेदवारी नदिने

   काठमाडौँ / राष्ट्रपतिमा लज्जास्पद हार ब्यहोरेपछि उपराष्ट्रपतिमा एमालेले उम्मेदवारी नदिने भएको छ । तथापी औपचारिक निर्णय गर्न बैठक बोलाइएको छ । उपराष्ट्रपतिको उम्मेदवारबारे....

प्रचण्डविरुद्धको मुद्दा= सर्वोच्चको आदेशमा के छ ?

काठमाडौँ / सर्वोच्च अदालतले प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड विरुद्ध दायर मुद्दामा अग्राधिकार दिएको छ । रिट निवेदनमा उठाइएको विषयको महत्त्व, गम्भीर्यता....

तुलसी सहकारीको संचालकको सम्पत्ती रोक्का गरि प्रहरीले अनुसन्धान गर्ने

तुलसी बहुमुखी सहकारी संस्थाको अनियमितता प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सिआइबि)ले छानविन सुरु गर्ने भएको छ । सहकारी विभागद्वारा नेपाल प्रहरीको सिआइबीलाई छानविनका....

जनताको अधिकारमाथि खेलवाड गर्नुहुँदैन : राष्ट्रपति पौडेल

नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले जनताको अधिकारमाथि खेलवाड गर्नु नहुने बताएका छन् । राष्ट्रपतिमा निर्वाचित भएपछि शुक्रबार बीपी संग्रहालय सुन्दरीजल पुगी पूर्वप्रधानमन्त्री स्व.विश्वेश्वरप्रसाद कोइरालाको सालिकमा....

प्रचण्डमाथिको मुद्दा माओवादी आन्दोलनलाई धरासायी पार्ने षड्यन्त्र हो : धर्मेन्द्र बास्तोला

नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोलाले गणतन्त्र नेपाल र पुरै माओवादी आन्दोलनलाई धरासायी पार्ने योजना अनुरुप प्रधानमन्त्री प्रचण्डमाथि मुद्दा लगाइएको बताएका छन् । बिहीबार राजधानीको....

रामसहायलाई उम्मेदवार बनाउने जसपाको निर्णय

जनता समाजवादी पार्टी (जसपा) ले नेता रामसहाय प्रसाद यादवलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ । बिहीबार बसेको पार्टीको केन्द्रीय कार्यकारिणी समिति बैठकले नेता....

रामसहायप्रसादलाई उपराष्ट्रपति उम्मेदवार बनाउने निर्णय गरेसँगै पार्टी अध्यक्ष उपेन्द्र यादवलाई फेरि चुनाव लड्ने मार्गप्रशस्त

२५ फागुन, काठमाडौं /  जसपाले बारा-२ का प्रतिनिधिसभा सदस्य रामसहायप्रसाद यादवलाई उपराष्ट्रपति उम्मेदवार बनाउने निर्णय गरेसँगै पार्टी अध्यक्ष उपेन्द्र यादवलाई फेरि चुनाव लड्ने मार्गप्रशस्त....

राष्ट्रपति निर्वाचनमा राप्रपाका सांसदले मतदान नगर्ने

२४ फागुन, काठमाडौं / राष्ट्रिय प्रजातन्त्र पार्टीले राष्ट्रपति निर्वाचनमा मतदान नगर्ने निर्णय गरेको छ । बुधबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले राष्ट्रपति निर्वाचनमा मतदानमा....

आज अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदै

काठमाडौं /   आज मार्च ८ अर्थात् अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदै छ। संयुक्त राष्ट्र संघबाट ‘Digitall: Innovation and Technology for Gender Equality’ नारा तय भएको....

शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन सरकार र आयोग जिम्मेवार हुन आवश्यक

  काठमाडौँ/ नेपाल बार एसोसिएसनले शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन र पीडितलाई न्याय प्रदान गर्न नेपाल सरकार र गठित आयोग जिम्मेवार हुन आवश्यक रहेको बताएको....

शान्ति सम्झौताविपरीतका गतिविधिको प्रतिवाद गर्ने माओवादी धारका ८ पार्टीको निर्णय

माओवादी धारका ८ पार्टीले विस्तृत शान्ति सम्झौताविपरीतका गतिविधिको प्रतिवाद गर्ने भएका छन् । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ८ पार्टीको बैठकले यस्तो निर्णय गरेको....

चार ट्याङ्कर डिजेलमा मट्टितेल मिसाएको प्रमाणित

असी हजार लिटर डिजेलमा मट्टितेल मिसावट पुष्टि भए पछि थप परीक्षणका लागि भारत पठाइने भएको छ। नेपाल आयल निगमको केन्द्रीय ल्याबमा नमुना परीक्षण गर्दा....

माओवादी धारका नेताहरुको बैठक, एकजुट भएर प्रतिकार गर्नुपर्ने धारणा

माओवादी धारका नेताहरुको संयुक्त बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । बैठकमा प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा क्रान्तिकारी माओवादीका....

फोनिजद्वारा कोशी प्रदेश खारेजीको माग

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) संघीय समितिले कोशी प्रदेश खारेजीको माग गरेको छ। फोनिज संघीय समितिले शनिबार विज्ञप्ति गर्दै कोशी प्रदेश खारेजको माग....

प्रचण्डविरुद्ध कारबाही अघि नबढाउन माओवादीको चेतावनी

२१ फागुन, काठमाडौं / नेकपा माओवादी केन्द्रले सत्य निरुपण तथा बेपत्ता आयोगको क्षेत्राधिकारका विषयमा कारबाही अगाडि नबढाउन चेतावनी दिएको छ । द्वन्द्वकालमा मारिएका ५....

गरिबलाई लुटेर लघुवित्त मोटाउन थालेको भन्दै ऋणीहरू आन्दोलनमा

बारामा लघुवित्त संस्थाबाट पीडित भएकाहरूले लघुवित्त संस्थाको ज्यादतीविरुद्ध आन्दोलन थालेका छन् । लघुवित्तको चर्को व्याजका कारण उठिबास लाग्न थालेपछि बाराका विभिन्न स्थानका पीडितहरू लघुवित्त....

उपप्रधानमन्त्री श्रेष्ठ कतार जाँदै

 काठमाडौँ / कतारको दोहामा आयोजना हुने अल्पविकसित राष्ट्रहरूको पाँचौँ राष्ट्रसङ्घीय सम्मेलनमा भाग लिन उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ आज त्यसतर्फ....

‘ओलीले संसद् विघटन ठिक थियो भनेपछि विकल्प खोज्यौँ’

   काठमाडौं/ प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गत २६ पुसमा बसेको प्रतिनिधिसभा बैठकमा संसद् विघटन ठीक थियो भन्ने अभिमत जाहेर भएपछि....

सुरक्षाका नाममा विमानस्थलमा यात्रुलाई दुःख नदिन पर्यटन मन्त्रीको निर्देशन

१८ फागुन, काठमाडौं /  सुरक्षा संवेदनशीलताका नाममा विमानस्थल भित्र यात्रुलाई दुखः नदिन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले निर्देशन दिएका छन् ।....

प्रदेश १ नामाकरण : ‘कोशी’

विराटनगर / प्रदेश १ ले नामाकरणको लामो बहस पछि ‘कोशी’ टुंगो लागेको छ । लामो रस्साकस्सीपछि दुईवटा संविधानसभा र एउटा प्रदेशसभाले पनि पार लगाउन....

प्रदेश सरकारले ६ दिनमात्रै सार्वजनिक बिदा दिन पाउने

१८ फागुन, काठमाडौं /  प्रदेश सरकारहरुले संघीय तहबाट तोकिएको बाहेक थप ६ दिन सार्वजनिक बिदा दिन पाउने भएका छन् । सरकारले बिदासम्बन्धी व्यवस्थामा सार्वजनिक....

अक्षयकोषमा पूर्व अध्यक्ष केशव आचार्यले दिए एक लाख

बिर्तामोड/ नेपाल पत्रकार महासंघ झापाद्वारा स्थापित मोती पत्रकारिता पुरस्कार अक्षयकोषका लागि पूर्व अध्यक्ष केशव आचार्यले एक लाख रुपैयाँ प्रदान गरेका छन् । मंगलबार बिर्तामोडमा....

बदलियो राजनीतिक समीकरण, प्रचण्ड संकटमा पर्दै

राष्ट्रपति निर्वाचनमा माओवादी केन्द्रले कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेललाई सहयोग गर्ने भनी ८ दलबीच सहमति भएसँगै १० पुसमा प्रचण्ड नेतृत्वमा सरकार बन्दाको राजनीतिक समीकरण बदलिएको....

राष्ट्रपति चुनावलगत्तै विश्वासको मत लिने प्रधानमन्त्रीको तयारी

काठमाडौं / एमालेसँग सम्बन्ध तोडेर कांग्रेस र एकीकृत समाजवादीसँग सहकार्य अघि बढाएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अब आफूप्रति प्रतिनिधिसभाको विश्वास कायमै रहेको देखाउनुपर्नेछ ।....

प्रचण्डले फेरि विश्वासको मत लिनुपर्ने

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकार दुई महीनामै अल्पमतमा परेको छ। नेकपा (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टीले समर्थन फिर्ता लिएसँगै सरकार अल्पमतमा....

सरकारलाई रास्वपाको समर्थन कायमै, सरकारमा जाने कुरा मिले राष्टिपतिमा पौडेललाई मत दिने

प्रतिनिधिसभाको चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टीले प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन कायमै राखेको छ । रास्वपाको आज बसेको बैठकले सरकारलाई दिएको समर्थन कायमै....

आज १ बजे प्रतिनिधि सभाको बैठक बस्दै

काठमाडौं/ प्रतिनिधि सभाको बैठक आज बस्दै छ । संघीय संसद् सचिवालयका अनुसार सोमबार दिउँसो १ बजे प्रतिनिधिसभा बैठक बस्न लागेको हो । राष्ट्रपति कार्यालयबाट....

सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा

   १४ फागुन, काठमाडौं / सन्दीप लामिछानेको मुद्दा सर्वोच्च अदालतले हेर्दाहेर्दैमा राखेको छ । नाबालिग बलात्कार मुद्दाका आरोपित सन्दीपलाई उच्च अदालतले धरौटीमा छाडेपछि उनलाई....

प्रेस सेन्टर नेपाल झापाको ९ औं जिल्ला अधिवेशन सम्पन्न, अध्यक्षमा पाठक

झापा / प्रेस सेन्टर नेपाल झापाको ९ औं जिल्ला अधिवेशनले अध्यक्षमा राजु पाठकलाई सर्वसम्मत चयन गरेको छ । १५ सदस्यीय रहेको कार्य समितिको उपाध्यक्षमा....

राष्ट्रपतिका उम्मेदवारहरुको राजनीतिक करियर कस्तो ?

रामचन्द्र पौडेल र सुवास नेम्बाङ संसदीय राजनीतिमा सँगसँगै छन् । दुवैले २०४७ पछिका आम निर्वाचनमा भाग लिँदै आएका छन् । रामचन्द्र पौडेल २०४८, २०५१,....

तेह्रथुमको आठराईमा आगलागी, १४ घर जल्यो, आगलागी नियन्त्रण बाहिरै

तेह्रथुमको आठराई ६ चुहानडाँडास्थित हातिखर्कमा भीषण आगलागी भएको छ । आगलागीबाट १४ घर जलेको गाउँपालिकाका अध्यक्ष दिलकुमार पाहिमले जानकारी दिए । ‘आगो अझै नियन्त्रण....

माओवादी केन्द्रसहितका दलको समर्थन पाएपछि राष्ट्रपतिको चुनावमा कांग्रेसको जित पक्का

  काठमाडौं / सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्र र प्रतिपक्षमा रहेका नेपाली कांग्रेससहितका ८ दलले नयाँ गठबन्धन बनाएका छन् र, राष्ट्रपतिमा कांग्रेस उम्मेदवारलाई समर्थन....

तेह्रथुममा भीषण आगलागी, ७ घर जलेर नष्ट

तेह्रथुमको आठराई–६ चुहानडाँडाको हातिखर्कमा शनिबार भीषण आगलागी भएको छ । दिउँसोबाटै नजिकैको जङ्गलमा लागेको डढेलो गाउँमा पसेको हो । वडाअध्यक्ष कृष्ण बास्कोटाका अनुसार हालसम्म....

प्रधानमन्त्री प्रचण्ड र ओलीबीच आज ‘निर्णायक’ वार्ता हुने

    काठमाडौं/ प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भावी राष्ट्रपतिका लागि लिएर आज निर्णायक....

राष्ट्रपति निर्वाचन : ८८१ मतदाताको नामावली सार्वजनिक

राष्ट्रपति पदको निर्वाचन प्रक्रिया सुरु भएको छ । निर्वाचन आयोगले बुधबार राष्ट्रपति र उपराष्ट्रपति पदका उम्मेदवारलाई मतदान गर्ने ८८१ जना मतदाताको नामावली सार्वजनिक गरेको....

माघमा ६४ हजारभन्दा बढीले लिए श्रम स्वीकृति

गत माघमा ६४ हजारभन्दा बढी नेपालीले वैदेशिक रोजगारीमा जानका लागि श्रम स्वीकृति लिएका छन् । वैदेशिक रोजगार विभागका अनुसार, माघमा ५८ हजार चार सय....

धरानमा खाना पकाउने ग्यास लिक भएर आगलागी हुँदा ८ जना घाइते

   विराटनगर / सोमबार साँझ धरानमा खाना पकाउने ग्यास सिलिण्डर लिक भएर आगलागी हुँदा ८ जना घाइते भएका छन्। घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर....

जसपाको केन्द्रीय समिति विस्तार

काठमाडौँ / जनता समाजवादी पार्टी, नेपालले आज आफ्नो केन्द्रीय समिति विस्तार गरेको छ । पार्टी कार्यालय बालकुमारीमा आइतबार र आज सोमबार गरी दुई दिनसम्म....

बुढीगंगामा बोराभित्र महिलाकाे शव भेटियो

   विराटनगर / माेरङकाे बुढीगंगा २ अमाहिमा एक जना महिलाकाे हत्या गरेकाे अवस्थामा शव भेटिएको छ । पहिचान नखुलेकाे अन्दाजी ३५ बर्षिय महिलाको हत्या....

राष्ट्रपतिका लागि कांग्रेसले माग्यो प्रचण्डको सहयोग

 काठमाडौं / प्रमुख सत्ता साझेदार दलका शीर्ष नेताबीच राष्ट्रपतिको निर्वाचनबारे छलफल चलिरहँदा नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष सहयोगका लागि औपचारिक रूपमै प्रस्ताव....

देउवालाई राष्ट्रपतिको उम्मेदवार बन्न विश्वप्रकाशको सुझाव

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टी सभापति शेरबहादुर देउवालाई राष्ट्रपतिको उम्मेदवार बन्न आग्रह गरेका छन् । आइतबार सुर्खेतमा जिल्लास्तरीय भेलालाई सम्बोधन गर्दै शर्माले कांग्रेसकै....

खोटाङका दुई स्थानीय तहमा ‘रेडपाण्डा’ संरक्षण कार्यक्रम

   खोटाङ,/ जिल्लाका दुई स्थानीय तहका एक÷एक वडामा रेडपाण्डा (हाब्रे) संरक्षणसम्बन्धी कार्यक्रम सुरु भएको छ । रेडपाण्डा नेटवर्कको सहयोगमा जनकल्याण समाज नेपाल लामीडाँडा खोटाङले....

पाँच सय ५५ वटा नेपाली मौलिक बाजा मादल बजाएर विश्व कीर्तिमान

काठमाडौँ / नेपाली सेनाले एकैपटक पाँच सय ५५ वटा नेपाली मौलिक बाजा मादल बजाएर विश्व कीर्तिमान कायम गरेको छ । महाशिवरात्रि तथा सेना दिवसका....

निर्वाचन आयोगले आज ७औँ निर्वाचन दिवस मनाउँदै

 काठमाडौँ /  निर्वाचन आयोगले आज ७औँ निर्वाचन आयोग दिवस मनाउँदै छ । आयोगले ‘निर्वाचनमा सबै, सधैँ, सँगै’ को नाराका साथ आज निर्वाचन दिवस मनाउन....

आज ७३औं प्रजातन्त्र दिवस मनाइँदै

७ फागुन, काठमाडौं /  आज ७३औं प्रजातन्त्र दिवस । विभिन्न कार्यक्रम गरी यो दिवस मनाइँदै छ । सरकारी र देशैभर स्वेच्छिक रुपमा विभिन्न कार्यक्रम....

सङ्खुवासभामा विद्युत् विस्तारका लागि १४ हजार रूख काटियो

६ फागुन, किमाथाङ्का /  सङ्खुवासभामा निर्माणाधीन जलविद्युत् आयोजनाका लागि १४ हजारभन्दा बढी रुख कटान गरिएको छ । निर्माणाधीन अरुण तेस्रो जलविद्युत् परियोजना र कोसी....

पशुपतिनाथमा क्षेत्रमा ३५ सय प्रहरी परिचालन

  काठमाडौँ / शनिवार परेको महाशिवरात्रिको अवसरमा पशुपतिनाथमा क्षेत्रमा ३५ सय प्रहरी परिचालन गरिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँले एसपी सीताराम रिजालको नेतृत्वमा....

भारतबाट घटेर आयो पेट्रोलियम पदार्थको मूल्य

भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ। भारतीय आयल निगमले पठाएको पत्रअनुसार पेट्रोल प्रतिलिटर १ रुपैयाँ १७ पैसा, डिजेल ६ रुपैयाँ ५० पैसा घटाइएको....

अनेरास्ववियुको अध्यक्षमा समिक बडाल विजयी

  ५ फागुन, काठमाडौं / नेकपा एमाले निकट अनेरास्ववियुको केन्द्रीय अध्यक्षमा समिक बडाल विजयी भएका छन् । २३ औं राष्ट्रिय महाधिवेशन अन्तर्गत गएराति भएको....

बालुवाटारमा प्रचण्ड र ओलीबीच २ घन्टा एक्लाएक्लै वार्ता

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच बिहीबार दुई घन्टाभन्दा बढी वार्ता भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार उनीहरूबीच....

हाम्रो बारेमा

प्रकाशक:
मुलपानी मिडिया प्रा.लि.
प्रदेश न १ , दमक–५, झापा
सूचना विभाग द.नं. २१४७/०७७-०७८

हाम्रो टिम

प्रवन्ध निर्देशक:
दिनेश दंगाल
९८४४६०२८९७
सम्पादक
दिनेश दंगाल
९८४४६०२८९७

सम्पर्क ठेगाना

कार्यालय:
दमक – ५, झापा
फोन / मोबाइंल:
९८४४६०२८९७ / ९८१५०३७२८६